Lumbini Rise
सामान्य प्रशासनमन्त्रि बनिन्  भगवती न्याैपाने, जाे पहिले मेयरमा हारेकी थिइन्
सामान्य प्रशासनमन्त्रि बनिन् भगवती न्याैपाने, जाे पहिले मेयरमा हारेकी थिइन् काठमाडाैं-  राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद भगवती न्यौपाने आफ्नो कार्यकाल सकिनै लाग्दा मन्त्री नियुक्त हुन सफल भएकी छन्।मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई संघीय मामिला तथा सामानय प्रशासन मन्त्री नियुक्त गरेका हुन्।
रूपन्देही ३ उपनिर्वाचन: बालेन समूहका सन्तोष गिरी निर्वाचन क्षेत्र घुम्दै
रूपन्देही ३ उपनिर्वाचन: बालेन समूहका सन्तोष गिरी निर्वाचन क्षेत्र घुम्दै बुटवल–रूपन्देही ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि दलहरु उम्मेद्वार छनौटका लागि आन्तरीक तयारीमा व्यस्त छन्। तर, स्वतन्त्र उम्मेद्वारको तयारीमा रहेका बालेन टिमका सन्तोष गिरी भने निर्वाचन क्षेत्रका गाउँ घुमिरहेका छन् । गिरीले यहाँका जनताको मनोभावनासँगै जनताको अपेक्षाबारे विभिन्न व्यक्तिहरुसँग जानकारी लिने काम गरेका छन् ।
राप्रपाभित्रको धुव्रीकरणलाई लिएर राप्रपा नेता प्रदीय उदयले गरे अपिल 
राप्रपाभित्रको धुव्रीकरणलाई लिएर राप्रपा नेता प्रदीय उदयले गरे अपिल  बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनीका अध्यक्ष प्रदीप उदयले  देवत्वकरण र दानवीकरण गर्न छाडेर पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् । उदयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सबैलाई विवादबारे सघन छलफल गर्न अपिल गरेका छन्। उनले राप्रपा पुरानो र नयाँ पुस्ताको संगम रहेको भन्दै विगतका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने...
अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा
अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा काठमाडौं - घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका छन् ।
विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्षलाई स्पष्टिकरण
विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्षलाई स्पष्टिकरण बुटवल –  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा खुलेका नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टिकरण सोधिएको छ । भण्डारीलाई नेकपा एमालेको भावी अध्यक्षका रुपमा वकालत थालेपछि खरेललाई स्पष्टिकरण सोधिएको हो । 
बुटवल उपमहानगरद्धारा सेवा प्रवाहबारे गर्याे सार्वजनिक सुनुवाइ
बुटवल उपमहानगरद्धारा सेवा प्रवाहबारे गर्याे सार्वजनिक सुनुवाइ बुटवल - बुटवल उपमहानगरपालिकाले साेमबार सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे।
रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग
रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग बुटवल– निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ ।
रुपन्देही ३ उपनिपर्वाचन : राप्रपाबाट ६ जनाको नाम सिफारिस, जनमोर्चाले आलम उठाउने 
रुपन्देही ३ उपनिपर्वाचन : राप्रपाबाट ६ जनाको नाम सिफारिस, जनमोर्चाले आलम उठाउने  बुटवल- रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरु गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता...
ग्रामीण विकास लघुवित्तकाे साधरणसभामाथि नै प्रश्न : शेयर सदस्यहरु भन्छन्-'हामीलाइ प्रवेश निषेध गरेर के गर्न खाेजेकाे ?'
ग्रामीण विकास लघुवित्तकाे साधरणसभामाथि नै प्रश्न : शेयर सदस्यहरु भन्छन्-'हामीलाइ प्रवेश निषेध गरेर के गर्न खाेजेकाे ?' ​​​​​​​बुटवल-  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिवार बुटवलमा साधारण सभा गरेको छ । बुटवल स्थित पाम इन्टरनेश्नल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी निश्चित शेयर सदस्य त्यो पनि नगन्य सहभागी गराएर साधरणसभा गरिएको हो । साधरणसभामा करिब सय जनाका लागि कुर्ची राखिएको...
सिद्वार्थनगरको नीति तथा बजेट सर्वसम्मतले पारित
सिद्वार्थनगरको नीति तथा बजेट सर्वसम्मतले पारित भैरहवा- रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट नगर सभाबाट पारित भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब...
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह ९गरिमा०, पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा 
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा  भैरहवा– स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए ।
Weather Update