Lumbini Rise
यानेन्द्र जिसिकाे संयाेजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन
यानेन्द्र जिसिकाे संयाेजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष यानेन्द्र जिसिको संयोजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन भएको छ ।  नागरिक सरोकारका मुद्दाहरुमा पेशागत धर्म निर्वाह गर्दै जनउत्तरदायी पत्रकारिता गरी मिडियाको प्रभावकारीता बढाउने उदेश्यका साथ स्वतन्त्र र साझा फोरमका रुपमा जिसिको संयोजकत्वमा मञ्च गठन गरिएको हो ।
अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी
अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी काठमाडौं -  नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि  पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको हो। ‘हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं ।हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र...
विश्व वतावरण दिवस आज मनाइँदै
विश्व वतावरण दिवस आज मनाइँदै काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदैछ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो।...
सञ्चारगृहमा लैंगिक समानता सुनिश्चिताबारे बुटवलमा छलफल
सञ्चारगृहमा लैंगिक समानता सुनिश्चिताबारे बुटवलमा छलफल बुटवल - सञ्चार क्षेत्रभित्र लैङ्गिक र सामाजिक समावेशीकरणको अभाव रहँदै आएको सन्दर्भमा, सञ्चारीका समूह नेपालले सबै सञ्चार गृहहरूमा स्पष्ट र प्रभावकारी लैङ्गिक नीति बनाउन आग्रह गरेको छ।बुधवार बुटवलमा आयोजित अन्तर संवाद कार्यक्रममा समूहले सञ्चार गृहलाई लैङ्गिक समानता, सामाजिक न्याय र सबै लिङ्ग, जाति तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्‍यो।...
माओवादी केन्द्रले शुभकामना आदान प्रदान गरेर मनायो छुवाछूत उन्मूलन दिवस
माओवादी केन्द्रले शुभकामना आदान प्रदान गरेर मनायो छुवाछूत उन्मूलन दिवस बुटवल -  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले शुभकामना आदान प्रदान गरेर १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ । बुधवार पार्टी कार्यालय माझगाउँमा कार्यक्रम गरेर दिवस मनाइएको हो । यस अघि पार्टी निकट दलित मुक्ति मोर्चाले कार्यक्रम गर्दै आइरहेकोमा यस वर्ष देखि पार्टीकै आयोजनामा कार्यक्रम...
एकीकृत समाजवादीद्वारा जातीय उन्मूलन दिवसमा कोणसभा 
एकीकृत समाजवादीद्वारा जातीय उन्मूलन दिवसमा कोणसभा  ​​​​​​​बुटवल- जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुधवार बुटवलमा कोणसभा गरेको छ ।जातीय मुक्ति सङ्गठन रुपन्देही सहआयोजक रहेर सो पाटीले जातीय भेदभाव र छुवाछूत सामाजिक कलङ्क भएको भन्दै राज्यलाई दबाब दिने उद्देश्यले कोणसभा गरेको हो । बुटवल हाटबजार स्थित बुटवल उपमहानगर अगाडि गरेको कोणसभालाई सम्बोधन...
तिलाेत्तमामा सबै नागरिक सम्मानित भएर बाँच्न पाउँछ, कसैमाथि विभदे भए कारबाही गर्छौँ :  नगर प्रमुख खाँण 
तिलाेत्तमामा सबै नागरिक सम्मानित भएर बाँच्न पाउँछ, कसैमाथि विभदे भए कारबाही गर्छौँ : नगर प्रमुख खाँण  बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको समन्वयमा बुधवार गरिएको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  ‘तिलोत्तमाभित्र...
तिलोत्तमामा सकियो तीन दिने लेखा तालीम
तिलोत्तमामा सकियो तीन दिने लेखा तालीम बुटवल - तिलोत्तमा नगरपालिकाको आयोजना र  सामुदायिक जागरण विकास मन्च रुपन्देहीको व्यवस्थापनमा  दलित युवायुवतीहरुका लागि सञ्चालित तीन दिने लेखा तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दलित समुदायको  उत्थान र नेतृत्व विकासका लागि पालिकाले महत्वपूर्ण कार्यक्रमहरु ल्याएको...
गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु
गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु ​​​​​​​बुटवल– बुटवल उपमहानगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको व्यवस्थापनमा बुटवल १२ का  गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम मंगलबारदेखि सुरु भएको छ । नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत महिलाहरुका लागि १ महिने  जुत्ता बनाउने तालिममा बुटवल–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन...
शान्ति समाज रुपन्देहीले संवाद र दीप प्रज्वलन गरी मनायो स्थापना दिवस 
शान्ति समाज रुपन्देहीले संवाद र दीप प्रज्वलन गरी मनायो स्थापना दिवस  बुटवल –  मानवअधिकार तथा शान्ति समाजको २९औँ  स्थापना दिवसको अवसरमा रुपन्देही शाखाद्वारा शिक्षक विद्यार्थी बिच वैज्ञानिक शिक्षा संवाद र  दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार पहिलो कार्यक्रम बुटवल देवीनगर स्थित गार्गी एकेडेमीमा शिक्षक र विद्यार्थीसँग वैज्ञानिक शिक्षा संवाद र दोस्रो कार्यक्रम  तिलोत्तमा भोगिकुटी स्थित शान्ति कुञ्जमा दीप प्रज्वलन गरेको...
बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु
बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु ​​​​​​​बुटवल - बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।
आर्थिक विधेयकका बारे बुटवलमा अभिमुखीकरण  
आर्थिक विधेयकका बारे बुटवलमा अभिमुखीकरण   बुटवल– बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखीकरण गरेको छ । संघले सोमबार कार्यक्रमको आयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखीकरण गरेको हो । त्यस अवसरमा आन्तरिक...
Weather Update