Lumbini Rise
प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’ 
प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’  बुटवल – प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक सञ्जालमा म झोले भन्ने पोष्टर राखेसँगै एमालेका नेताहरुले ‘म झोले’ पोष्टर राख्न थालेका छन् ।  दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु...
राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीले मनायो छैटौं स्थापना दिवस 
राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीले मनायो छैटौं स्थापना दिवस  बुटवल – राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले छैठौं स्थापना दिवस  शूभकामना आदान प्रदान तथा दीप प्रज्वलन गरी मनाएको छ । २०७६ साल जेठ १८ गते स्थापना भएको संघले देशैभर विभिन्न कार्यक्रम गरी मनाइरहेको बेला रुपन्देही शाखाले बुटवल देविनगर चौपारीमा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय...
गणतन्त्र जाेगाउन सबै एकजुट बनाैं :  सचिव विश्वकर्मा 
गणतन्त्र जाेगाउन सबै एकजुट बनाैं : सचिव विश्वकर्मा  ​​​​​​​काठमाडौँ– नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री  छविलाल विश्वकर्माले वर्तमान व्यवस्था जोगाउनको निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आवश्यता औँल्याएका छन् ।  राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैटौँ स्थापना दिवसको अवसरमा काठमाडौँमा  आयोजित कार्यक्रममा सचिव विश्वकर्माले समावेशिता, धर्मनिरपेक्षतासँगै गणतन्त्र आएको बताए । उनले ठुलो त्याग र लगानीबाट गणतन्त्र प्राप्त भएकाले ...
महिनौँदेखि पर्खेका पित्तथैलीका बिरामीले नाम टिपाउन सुरु 
महिनौँदेखि पर्खेका पित्तथैलीका बिरामीले नाम टिपाउन सुरु  बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको अपरेसनका लागि महिनौँदेखि पालोमा रहेका सेवाग्राहीलाई लक्षित गरी आयोजना गरेको ‘विशेष सर्जरी’ कार्यक्रमका लागि नाम दर्ता गराउने क्रम जारी रहेको छ । अस्पतालमा आगामी असार १ गतेपछि पालोमा रहेका बिरामीलाई नाम दर्ता गराएर विशेष सर्जरी कार्यक्रममा सहभागी हुन अस्पताल प्रशासनले सूचना जारी गरेको छ...
तिलोत्तमामा दलित युवायुवतीलाई लेखा तालीम सुरु
तिलोत्तमामा दलित युवायुवतीलाई लेखा तालीम सुरु बुटवल – सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा दलित युवा युवतीहरूका लागि तीन दिने लेखा तालिम आइतबारदेखि तिलोत्तमामा सुरु भएको छ । कार्यक्रममा  प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बोल्दै दलित समुदायका युवायुवतीहरूलाई  लेखा तालिमले ज्ञान प्राप्त भई दैनिक जीवनसँग सहयोग पुग्ने बताए...
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडाैंमा सार्वजनिक विदा
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडाैंमा सार्वजनिक विदा काठमाडौं- वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्राको अवसरमा  सरकारले आज (आईतबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्राका रुपमा चिनिथ्यो ।
सकियाे लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन
सकियाे लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन लुम्बिनी- प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ ।“समृद्ध प्रदेश, खुसी नागरिक” को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालहरू प्रतिबद्ध भएका हुन् ।    
रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना 
रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना  बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन...
प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन
प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन भैरहवा- लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको...
पत्रकार दीपक केसी (कुँवर) को निधन 
पत्रकार दीपक केसी (कुँवर) को निधन  बुटवल – कपिलबस्तुका पत्रकार दीपक केसी (कुँवर) को निधन भएको छ । करिव दुई वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कुँवरको शुक्रवार राती १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय कुँवरका श्रीमती र एक छोरा एक छोरी छन् । करिव डेढ दशकदेखि कपिलवस्तुमा पत्रकारिता गरिरहेका...
​​​​​​​ओभर लोड रोक्न रुपन्देही प्रशासनको निर्देशन पालना गर्ने ट्रक समितिको निर्णय
​​​​​​​ओभर लोड रोक्न रुपन्देही प्रशासनको निर्देशन पालना गर्ने ट्रक समितिको निर्णय भैरहवा - लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ रुपन्देहीले ओभर लोड बोक्ने गाडीको भार मिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरूमा उत्पादित वस्तुहरू उद्योग परिसरमै ओभर लोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला...
अन्तर्राष्ट्रिय दूध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता
अन्तर्राष्ट्रिय दूध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता बुटवल - अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बस्तुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम भएकी हुन्...
Weather Update