देवदहमा शिलान्यास भएको वर्षदिनमै तयार भयो आकर्षक बाल गोपाल सिस महल
आइतबार, साउन ११, २०८२
शिलन्यास गरिएको एक वर्षमै निमार्ण सम्पन्न भएको सिस महलको उद्घाटन तयारी समेत थालिएको छ । गएको भदौमा संघीय सांसद छवीलाल विश्वकर्माले शिलन्यास गरेको सिस महलको यहि साउन ३१ गते भाद्र कृष्णाजन्मष्ठमिका अवसरमा उद्घाटन गर्ने गरि तयारी थालिएको दुर्गा पञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए ।