Lumbini Rise
गोपालप्रसाद आचार्यद्वारा  'विचारका बीजहरू' को लोकार्पण
गोपालप्रसाद आचार्यद्वारा 'विचारका बीजहरू' को लोकार्पण बुटवल - लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोह साहित्यिक माहौलका बीच शनिवार उल्लासमय रूपमा सम्पन्न भयो । ​
सेन्चुरी समाज बुटवलद्धारा तेस्रो करिअर परामर्श सम्पन्न
सेन्चुरी समाज बुटवलद्धारा तेस्रो करिअर परामर्श सम्पन्न ​​​​​​​बुटवल - सेन्चुरी समाज बुटवलले तेस्रो करिअर परामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उतीर्ण र कक्षा १२ का परीक्षार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।विद्यार्थीहरुको आगामि शैक्षिक यात्रा र विभिन्न पेशामा रहेका व्यक्तिहरुको अनुभवबाट अगाडि बढ्ने उत्प्ररेणा जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजकले...
तिलोत्तमा बाल सम्मेलन-२०८३’ ४ बुँदे घोषणापत्र जारी गर्दै सकियाे
तिलोत्तमा बाल सम्मेलन-२०८३’ ४ बुँदे घोषणापत्र जारी गर्दै सकियाे बुटवल -  ‘तिलोत्तमा बाल सम्मेलन-२०८३’ ४ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिको आयोजनामा शनिबार भएको उक्त सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
साविक क्याननबाट एसईई उतीर्ण विद्यार्थीलाई सम्मान
साविक क्याननबाट एसईई उतीर्ण विद्यार्थीलाई सम्मान बुटवल - क्यानन माविबाट २०८२ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उतिर्ण विद्यार्थीहरूलाई शनिबार सम्मान गरिएकाे छ । एभरेष्ट  ईगलिश बाेर्डिङ स्कुलले एसईईमा उतिर्ण विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएकाे हाे । क्यानन एभरेष्टसंग गाभिएर एक भएकाे हाे । 
इन्टलेक्च्युअलमा ‘हामी बस्ने शहरको कथा’ सुरु 
इन्टलेक्च्युअलमा ‘हामी बस्ने शहरको कथा’ सुरु  बुटवल - हामी जुन शहरमा जन्मिएका छौँ, हुर्किएका छौँ–त्यही शहरको इतिहास र सांस्कृतिक जराबारे हामीलाई कति थाहा छ ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राखेर इन्टलेक्च्युअल एकेडेमीले “हामी बस्ने शहरको कथा“ शैक्षिक कार्यक्रम  सुरु गरेको छ । बुधवारदेखि यो कार्यक्रमको सुभारम्भ गरिएको हो । 
तिलोत्तमामा जातीय अन्तरघुलन कार्यक्रम सुरु 
तिलोत्तमामा जातीय अन्तरघुलन कार्यक्रम सुरु  बुटवल - तिलोत्तमा नगरपालिकाले सामाजिक समावेशिकरण तथा समानताका लागि जातीय अन्तरघुलन कार्यक्रम बुधबारदेखि सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले जातका आधारमा हुने विभेद अन्त्य गरी सभ्य र समतायुक्त नगर बनाउने उदेश्यले अन्तरघुलन अभियान सुरुवात गरेको हो ।
रूपन्देहीमा ३५ विद्यालयका ८० जनाले ल्याए ४ जीपीए
रूपन्देहीमा ३५ विद्यालयका ८० जनाले ल्याए ४ जीपीए बुटवल - माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रूपन्देहीका ३५ वटा सामुदायिक र निजी विद्यालयका गरी ८० जनाले चार जीपीए अंक ल्याएका छन् । नतिजामा सामुदायिकको तुलनामा नीजि विद्यालयहरु अगाडि देखिएका छन् ।शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख बिष्णु पन्थीका अनुसार रूपन्देहीबाट एसइईमा सहभागी वभएका ३४५ विद्यालयमध्ये नीजि तर्फको बुटवलको अक्सफोर्ड...
एसईई नतिजा : दीप बोर्डिङका ७ विद्यार्थीले ल्याए ४ जीपीए
एसईई नतिजा : दीप बोर्डिङका ७ विद्यार्थीले ल्याए ४ जीपीए ​बुटवल - दीप बोर्डिङ हाई स्कुल बुटवलका ७ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा ४ जिपिए ल्याएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को सोमबार राती सार्वजनिक नतिजा अनुसार ए प्लस अर्थात् ४ जीपीए हासिल गर्दै राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएका हुन् ।
शारदा ज्ञवाली : जसको जीवन नै शिक्षामा समर्पित  
शारदा ज्ञवाली : जसको जीवन नै शिक्षामा समर्पित   बुटवल - मान्छेका थरीथरीका रहर हुन्छन् । प्राय मान्छेहरुले आफ्नै रहरलाई प्राथमिकता पनि राख्छन् । हो, यिनै मान्छेको भिडमा फरक परिचय छ शारदा ज्ञवालीको । आजको लोकप्रियताबादी समाजमा ज्ञवालीलाई सबैले नचिन्न पनि सक्छन् । तर, बुटवलको कुनै बेला कर्णाली भनेर चिनिने बुटवल पश्चिममा भने ज्ञवालीलाई एक सफल शैक्षिक व्यक्तिका रुपमा...
अन्नपूर्ण माविमा जुनियर रेडक्रस सोसाइटी गठन  
अन्नपूर्ण माविमा जुनियर रेडक्रस सोसाइटी गठन   बुटवल - विश्व रेडक्रस दिवसको अवसरमा अन्नपूर्ण माध्यमिक विद्यालय बुटवलमा अन्नपूर्ण जुनियर रेडक्रस सोसाइटी गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक मित्रहरी आचार्यले नवगठित सदस्यहरूलाई टीका तथा ब्याच लगाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : निर्मला क्षेत्री
सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : निर्मला क्षेत्री बुटवल - नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ।
डाेजर आतंक बिरुद्ध बुटवलमा विराेध प्रर्दशन
डाेजर आतंक बिरुद्ध बुटवलमा विराेध प्रर्दशन बुटवल- भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ।राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो।
Weather Update