Lumbini Rise
जेनजी पुस्ताले बुटवलमा पनि गर्याे प्रर्दशन
जेनजी पुस्ताले बुटवलमा पनि गर्याे प्रर्दशन बुटवल- जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध संघीय राजधानी काठमाडौँ सहित देशका प्रमुख सहरमा प्रदर्शन गरेको छ। उनीहरू बुटवल, बिर्तामोड, पोखरालगायतका सहरहरूमा प्रदर्शन गरेका हुन्। बुटवलमा पनि राजनीतिक दलका नेता तथा उनका सन्तानको विलासी जीवनबारे प्रश्न उठाउँदै टिकटकमा ट्रेन्ड चलाएका उनीहरू सोमबार सडकमा उत्रिएका छन् ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान ​​​​​​​बुटवल - खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गोपालकुमार प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा भुसाल, द्वीतिय उपाध्यक्षमा टिकाराम शर्मा पौडेल, महासचिवमा यमलाल बेलबासे, सचिवमा कुलचन्द्र गौतम,...
क्याननका विद्यार्थी जीतगढी किल्लामा पुगेर अध्ययन अवलाेकन
क्याननका विद्यार्थी जीतगढी किल्लामा पुगेर अध्ययन अवलाेकन बुटवल- सामान्यतया विद्यार्थीहरु कक्षाकोठामै अध्ययन गर्छन् । तर, शुक्रबार बुटवल स्थित क्यानन मावि कक्षा १० का विद्यार्थीहरुले अंग्रेज फौजलाई परास्त गरेको बुटवल जतिगढी किल्लाकाे अवलाेकन गरि अध्ययन गरेका छन् ।
नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु
नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका देउखुरी मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे ।
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु राजनीतिक प्रतिवेदनपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आरएस रिसोर्ट महिला लिगमा छनोट
आरएस रिसोर्ट महिला लिगमा छनोट आरएस रिसोर्टको जितमा सरिता विकेले दुई गोल गरीन । विपना परियार र सलिना सरुले एक एक गोल गरे । स्टुडेन्सकी बसन्ती खुलालले सान्त्वना गोल फर्काइन। जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको आरएस रिसोर्टले ६ खेलबाट १५ अङ्क बनाएको छ । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ ।
बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु
बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु हालसम्म जिल्लाका चारजनामा जापानिज इन्सेफलाइटिस भएको पुष्टि भएकोमा नरैनापुर ४ का आठ वर्षीया बालक हशमुद्दीन खानको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताए। उनले अन्य तीनजना मध्ये डुडुवा २ का ६ वर्षिय बालक गणेश गोडिया र नरैनापुर ४ कै तीन महिनाका बालक मोहम्मद फैजान खानकोे उपचारपछि निको भएर...
एमालेको सचिवालय बैठक शुरु
एमालेको सचिवालय बैठक शुरु आजको बैठकमा शुक्रबार देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
गोरखा बस दुर्घटना : २६ घाइते, दुई गम्भीर
गोरखा बस दुर्घटना : २६ घाइते, दुई गम्भीर जिल्लाको भिभसेन थापा गाउँपालिका – ३ तान्द्राङको टारीफाँटमा काठमाडौँबाट गोरखा सदरमुकाम हुँदै आरुघाटको सोतीतर्फ जाँदै गरेको प्रदेश–०१००६ ख ४१३९ नम्बरको रात्रीकालिन बस घुम्ति सडकमा मङ्गलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो ।
गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प
गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर १५ मिनेट जादा गोरखाको हंसपुर केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
रुपन्देहीका सबै पालिकमा भोलि शोक विदा, शैक्षिक संस्था बन्द हुने
रुपन्देहीका सबै पालिकमा भोलि शोक विदा, शैक्षिक संस्था बन्द हुने बुटवल - रुपन्देही सबै पालिकामा भोलि शोक विदा हुने भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलवानको निधनको शोकमा जिल्ला समन्वय समितिले शोक विदा दिएको हो
Weather Update