Lumbini Rise
रुपन्देहीका सांसद वासुदेव घिमिरेकाे प्रश्न : हामीसँग याेजना मागेर किन राखिएन ?
रुपन्देहीका सांसद वासुदेव घिमिरेकाे प्रश्न : हामीसँग याेजना मागेर किन राखिएन ? बुटवल - रूपन्देही निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित नेकपा एमालेका सांसद वासुदेव घिमिरेले बजेटका बारेमा संसदमा असन्तुष्टि पोखेका छन् । उनले आगामी आर्थिक वर्षका लागि गरिएको मन्त्रालयगत विनियोजनले निराशा ल्याएको बताउँदै आपत्ति जनाएका छन् । उनले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना विनियोजन गरेको भन्दै आपत्ती जनाए ।प्रत्येक सांसदबाट...
तिलोत्तमा नगरपालिकाद्धारा कृषक सेवा कार्ड वितरण सुरु
तिलोत्तमा नगरपालिकाद्धारा कृषक सेवा कार्ड वितरण सुरु बुटवल - तिलोत्तमा नगरपालिकाले किसानहरूलाई कृषक सेवा कार्ड वितरण सुरुवात गरेको छ।परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमा आधारित व्यावसायिक रूपमा कृषि खेती गर्नका लागि तिलोत्तमा-१४ टिकुलिगढ़मा कार्ड वितरण सुरु गरिएको हो।सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए । नगरपालिकाका ग्रामीण भेगका किसानहरूलाई...
एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी
एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी ​​​​​​​भैरहवा-रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यु होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी भएका छन्। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको...
आफ्नै जग्गा टोल समितिले हडप्न खोजेको गुनासो 
आफ्नै जग्गा टोल समितिले हडप्न खोजेको गुनासो  बुटवल- बुटवल १७ रानीगञ्जमा व्यक्तिको जग्गालाई केही व्यक्तिहरुले टोल समितको नाममा कब्जा गर्न खोजेको पिडितहरुले गुनासो गरेका छन् ।आईतबार रानीगञ्ज स्थित जग्गा परिसरमा समाजका अगुवाहरुलाई राखेर जनमाया पुलामी र भूमिका सोमैले मेहनतले २०७४ सालमा अव्यवस्थित बस्तीको जग्गा खरिद गरेको बताउँदै आफुहरु अन्यायमा परेको गुनासो गरेका हुन् । बस्ती नबस्दै २०६४...
राष्ट्रिय परिचपत्र बनाउन बुटवल उपमहानगरमा थपियो स्टेशन 
राष्ट्रिय परिचपत्र बनाउन बुटवल उपमहानगरमा थपियो स्टेशन  बुटवल- राष्ट्रिय परिचयपत्र बनाउन घन्टौं लाममा बसेर पनि पालो नपाएको व्यापक गुनासोपछि बुटवल उपमहानगरपालिकाभित्र एक पटा स्टेशन थप गरेको छ ।इलाका प्रशासन कार्यालय बुटवलले उपमहानगरसँग समन्वय गरेर सर्वसाधरणको गुनासोलाई मध्यनजर गरी उपमहानगरमा थप एक वटा स्टेशन थप गरेको हो । सर्वसाधरणले दुःख पाएको बिषयमा लुम्बिनी राईजले समाचार प्रकाशन गरेपछि थप...
लुम्बिनी प्रदेशसभा सदस्य रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी 
लुम्बिनी प्रदेशसभा सदस्य रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी  बुटवल–  लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक प्रदेशसभा सदस्य रायमाझीलाई जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो। अदालतले जेठ १६ गते नै पक्राउ पुर्जी जारी गरेको हो । तर, सांसद रायमाझी भने फरार छिन्।  पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले...
होटल ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल
होटल ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल बुटवल- होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् ।संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई,...
समाजवादी प्रेस संगठन रुपन्देहीले गर्‍यो पर्यटन पत्रकारिता कार्यशाला
समाजवादी प्रेस संगठन रुपन्देहीले गर्‍यो पर्यटन पत्रकारिता कार्यशाला बुटवल - बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले पर्यटन पत्रकारिता क्षमता अभिबृद्धि कार्यशाला गरेको छ ।तीन तहकै सरकारले पर्यटनमार्फत समृद्धिको यात्रामा जाने नीति लिएको अवस्थामा पत्रकारिता क्षेत्रले उठाउनुपर्ने मुद्धाका सवालमा अन्तरक्रियात्मक रुपमा कार्यशाला गरिएको हो।
नारायणघाट बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा बन्द गरिने
नारायणघाट बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा बन्द गरिने नवलपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ । 
संगितमा रमाएकाहरु 
संगितमा रमाएकाहरु  बुटवल - विश्वमै सरल र सहज भाषाका रुपमा संगितलाई लिइन्छ । भाषा नजान्नेहरुले पनि, शब्द नबुुझेपनि जो कोहीलाई मिठो धुन वा संगीतले ध्यान तान्न सक्छ । संगीत सबैलाई मन पर्छ संगीतले मानिसहरुको ध्यानलाई तत्कालै तान्छ मानिसहरुको संगीत संग युगौ युग देखीको नाता छ भन्दा पनी फरक पर्दैन संगीतले मानिसको ओठमा  ...
सेल्फ-केयर : आजको सबैभन्दा क्रान्तिकारी अभ्यास
सेल्फ-केयर : आजको सबैभन्दा क्रान्तिकारी अभ्यास जीवनको पेचिलो यथार्थ यही हो – बाहिरी संसार तब मात्र सुन्दर लाग्छ, जब भित्रको संसार सन्तुलित हुन्छ। आजको समय, जहाँ व्यस्तता, अपेक्षा र डिजिटल कोलाहलले व्यक्तिलाई थकित तुल्याइरहेको छ, त्यहाँ आत्म–हेरचाह (Self-care) केवल एक विकल्प होइन, अस्तित्वकै आधार बन्दै गएको छ। सेल्फ-केयर भन्नेबित्तिकै कतिपयको मनमा "अरूबाट टाढा हुनु" वा "केवल...
दुम्कीवास–दाउन्ने सडक: अस्थायी डाइभर्सनको स्थायी समस्या, यात्रुलाई अझै सास्ती
दुम्कीवास–दाउन्ने सडक: अस्थायी डाइभर्सनको स्थायी समस्या, यात्रुलाई अझै सास्ती बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्ड यात्रुहरुका लागि सबैभन्दा बढि पिडा दिने मार्ग बनेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाटको विनयी खोलाको बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यात्रुले सास्ती पाएका हुन् ।वर्षाले विनयीखोलामा आउने बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात...
Weather Update