Lumbini Rise
बुटवल कालिकानगरमा खुल्यो ‘नेपाली जुत्ता घर’
बुटवल कालिकानगरमा खुल्यो ‘नेपाली जुत्ता घर’ बुटवल– बुटवलको कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली जुत्ता घरको मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवल भित्रका व्यवसायलाई दीगो र व्यवस्थित बनाउन उपमहानगरपालिकाले अग्रसरता लिएको बताए ।
यस्ताे छ सरकारको नीति तथा कार्यक्रम [ पूर्ण पाठसहित ]
यस्ताे छ सरकारको नीति तथा कार्यक्रम [ पूर्ण पाठसहित ] काठमाडौँ– नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ। संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। राजनीतिक स्थिरतालाई निरन्तरता दिँदै नीतिगत स्थीरता सुनिश्चित गर्ने सरकारको लक्ष्य सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
'ग्याँस व्यवसायीको सुरक्षामा सरकार संवेदनशिल भएन’
'ग्याँस व्यवसायीको सुरक्षामा सरकार संवेदनशिल भएन’ बुटवल – ग्याँस विक्रेता संघ रुपन्देहीको ११ औ साधारण सभा बुटवलमा सम्पन्न भएको छ । ग्याँस विक्रेता महासंघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थको अध्यक्ष तथा ग्यास विक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यतामा साधारण गरिएको हो ।साधारण सभामा बोल्दै ग्यास विकेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्यालले ग्यास विक्रेताहरुलाई...
नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाइनेछ : मन्त्री पाण्डे
नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाइनेछ : मन्त्री पाण्डे काठमाडौं – संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउने बताएका छन्।सोमबार प्रतिनिधि सभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाली आकाश र विमानस्थलहरूलाई व्यवस्थित र चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन ।
लुम्बिनीमा जेठ ९ गतेदेखि बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट हुने
लुम्बिनीमा जेठ ९ गतेदेखि बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट हुने भैरहवा– विगतका वर्षझै यस वर्ष पनि लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ (बीआईटीएम) हुने भएको छ । २०८२ जेठ ९, १० र ११ गते दिन काठमान्डौं र लुम्बिनीमा आयोजना हुने मार्ट कसरी सञ्चालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट ९नाट्टा ० केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न...
रूपन्देही उद्योग संघको अवलोकन टोली फिर्ता
रूपन्देही उद्योग संघको अवलोकन टोली फिर्ता बुटवल – रूपन्देही उद्योग संघको वार्षिक कार्यक्रम अन्तर्गत अध्ययन अवलोकनको लागि गएको २० सदस्य टोली बुटवल फर्केको छ । संघका अध्यक्ष दिलिप सापकोटाको नेतृत्वमा गएको टोलीले कास्की आसपासका विभिन्न औद्योगिक एवं पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेको छ । संस्थागत भ्रमण गरी सुजल डेरी लगायत उद्योगहरू अवलोकन गरेको थियो भने व्यवस्थापन कार्यालय...
जितगढी विजय उत्सव मनाईयो (भिडियाे सहित)
जितगढी विजय उत्सव मनाईयो (भिडियाे सहित) बुटवल - अंग्रेज फौजलाई हराएको उत्सवका रुपमा आईतबार बुटवल जीतगढीमा विजय उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा  प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश काठमाडौं - राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ ।
बुटवलको सनराईज सहकारीमा आर्थिक अपचलन, अध्यक्ष फरार
बुटवलको सनराईज सहकारीमा आर्थिक अपचलन, अध्यक्ष फरार लुम्बिनी– बुटवलमा दैनिक बचत संकलन गर्ने गरी सञ्चालित सनराईज बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालकहरु कार्यालयमा सूचना टाँस गरी फरार भएका छन् । बुटवल ११ देविनगर स्थित कार्यालयमा चैत ३१ गते सूचना टाँस गरी सञ्चालक र कर्मचारीहरु सम्पर्क विहिन भएका हुन् ।
विमानस्थाल चलाउन सिद्धार्थनगरका मेयरद्धारा पर्यटन मन्त्रीलाई पत्राचार
विमानस्थाल चलाउन सिद्धार्थनगरका मेयरद्धारा पर्यटन मन्त्रीलाई पत्राचार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालनकालागी सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह गरेका छन ।
देवदहमा मंगल पुष्करिणी दह महोत्सव शुरु, महापरित्राण पाठ गरियाे
देवदहमा मंगल पुष्करिणी दह महोत्सव शुरु, महापरित्राण पाठ गरियाे देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ।
Weather Update