Lumbini Rise
रास्वपाले ल्यायो वाचापत्र 
रास्वपाले ल्यायो वाचापत्र  काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व गरे सय दिनभित्रै सहकारी संस्थाका बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने बाचा गरेको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको रास्वपाको वाचापत्रमा आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको सय दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गरिने उल्लेख...
विष्णु पाैडेलद्धारा सैनामैनाका विभिन्न वडाहरुमा टोलभेला
विष्णु पाैडेलद्धारा सैनामैनाका विभिन्न वडाहरुमा टोलभेला बुटवल  - एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छ
मतदातासँग प्रत्यक्ष संवादमा विश्वदीप
मतदातासँग प्रत्यक्ष संवादमा विश्वदीप रुपन्देही - रुपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ ले सुशासन कायम राख्ने र भ्रष्टाचार उन्मूलन गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । बुधबार बुटवलमा घरदैलो अभियानको क्रममा उनले जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
रुपन्देही २ मा विकासको योजनासहित चुन्नप्रसाद पुगे जनताको घरदैलोमा
रुपन्देही २ मा विकासको योजनासहित चुन्नप्रसाद पुगे जनताको घरदैलोमा बुटवल - नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार चुन्नप्रसाद पौडेलले चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनावी अभियानका क्रममा उम्मेद्वार पौडेलले रुपन्देही २ को सम्रग विकासको योजनासहित जनताको घर घरमा पुगेका छन । पौडेल बुधबार विहान रुपन्देही ७ दिपनगरका नागरिकसँग बुटवलको स्पष्ट विकासको योजनासहित घरदैलो अभियानमा गएका...
कपिलबस्तुमा १ मा छोरा बागी उठ्दा पूर्वराजदुत दीपकुमार सहित १९ जनालाई काँग्रेसले गर्यो कारवाही
कपिलबस्तुमा १ मा छोरा बागी उठ्दा पूर्वराजदुत दीपकुमार सहित १९ जनालाई काँग्रेसले गर्यो कारवाही कपिलबस्तु- कपिलवस्तु कांग्रेसले बागी उम्मेदार आशिष शर्मासहित १९ जनालाई निष्कासन गरेको छ । पार्टीको आधिकारिक निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका शर्मासहित १९ जनालाई निष्कासन गर्न सिफारिस गरेको हो । आशिष पूर्व राजदूत तथा काँग्रेस नेता दीपकुमार उपाध्यायका छोरा हुन् ।  
मुख्यमन्त्री आचार्यद्वारा ग्याल्पो ल्होसारको शुभकामना
मुख्यमन्त्री आचार्यद्वारा ग्याल्पो ल्होसारको शुभकामना लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारजस्ता पर्वले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य...
रास्वपाको पहिलाे चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्दै
रास्वपाको पहिलाे चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्दै रास्वपाले धनगढीबाट शुरु गर्ने यस चुनाव सभापछि सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ।
चुनावपछिका १० वर्ष : समृद्ध नेपालको मार्गचित्र
चुनावपछिका १० वर्ष : समृद्ध नेपालको मार्गचित्र युवा ब्रेन ड्रेन नियन्त्रणका लागि देशमै रोजगारी सृजना, स्टार्टअप कोष, सहुलियत ऋण, कर छुट र अनुसन्धानमा अनुदान उपलब्ध गराएर युवालाई आकर्षित गर्न सकिन्छ। रुवाण्डाले १९९४ पछि शिक्षा र सुशासन सुधार गरी लगानी आकर्षित गर्दै तीव्र आर्थिक वृद्धि हासिल गरेको उदाहरण प्रस्तुत गरेको छ। यदि यी समाधानहरू प्रभावकारी रूपमा लागू भए,...
ज्योतिष नबनौं, हल्लाको पछि नलागौं
ज्योतिष नबनौं, हल्लाको पछि नलागौं बुटवल - ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ सेतोपाटी चुनाव विश्लेषण–१’ शृंखला भन्दै हालै सेतोपाटी अनलाईनले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेर समाचार प्रकाशित गर्यो । जुन कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको बर्खिलाप हो ।
जनता समाजवादी पार्टीको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक
जनता समाजवादी पार्टीको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक ललितपुर - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टीले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार ललितपुरको ग्वार्कोस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक भएको हो ।
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल'
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल' समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुन्, चुन्नप्रसाद शर्मा पौडेल । बागलुङमा जन्मिए, बागलुङमै हुर्किए र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसले...
बुटवलको ६७ औं स्थापना दिवस: समृद्धिको यात्रामा अघि बढ्दै
बुटवलको ६७ औं स्थापना दिवस: समृद्धिको यात्रामा अघि बढ्दै बुटवल- बुटवल उपमहानगरपालिकाले ६७ औं स्थापना दिवस आइतबार एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाले गरेका तीन वर्षका कार्य प्रगतिबारे सविस्तार चर्चा गर्दै यसका लागि बुटवलबासी जनताले गरेको माया, सहयोग र सद्भावप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
Weather Update