Lumbini Rise
आज १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदै
आज १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदै बुटवल – आज मे १ अर्थात् मे दिवस । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा विश्वभर आज मे दिवस मनाइँदैछ । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै...
सरकारसँग शिक्षक महासंघकाे ९ बुँदे सहमती, शैक्षिक हड्ताल स्थगित
सरकारसँग शिक्षक महासंघकाे ९ बुँदे सहमती, शैक्षिक हड्ताल स्थगित काठमाडौँ– नेपाल शिक्षक महासंघले अघि सारेको नौ बुँदे प्रस्ताव कार्यान्वयन गर्न सरकार सहमत भएपछि २९ दिनदेखि शिक्षकहरूले जारी राखेको आन्दोलन अन्त्य भएको छ। उक्त सहमतिलाई मन्त्रिपरिषद्‌को बुधबारको बैठकले अनुमोदनसमेत गरिसकेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार साँझ भएको वार्तामा सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल...
घाटाको बजेट नल्याउने भन्दै लुम्बिनीका मुख्यमन्त्रीले गरे ‘बिफ्रिङ’
घाटाको बजेट नल्याउने भन्दै लुम्बिनीका मुख्यमन्त्रीले गरे ‘बिफ्रिङ’ दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा टेकेर ल्याइने बताएका छन। सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुर) मा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा आधारित...
नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो मागपत्र
नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो मागपत्र काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकको आर्थिक, सामाजिक लगायत क्षेत्रमा सुधारका लागि बुधबार मागपत्र बुुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सो पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिकारीले मागपत्र बुझाएका हुन ।
सोती घटना: जातीय विभेद मुद्दामा सबै प्रतिवादीलाइ उच्चकाे सफाइ, दलित अधिकारकर्मी आन्दोलित
सोती घटना: जातीय विभेद मुद्दामा सबै प्रतिवादीलाइ उच्चकाे सफाइ, दलित अधिकारकर्मी आन्दोलित सुर्खेत – रुकुम पश्चिमको चौरजहारीमा नवलराज विश्वकर्मा सहित ६ युवाहरुको हत्या गरिएको बहुचर्चित सोती घटनामा उच्च अदालत सुर्खेतले सबै प्रतिवादीलाई जातीय विभेद मुद्दामा सफाइ दिएको छ। नवराज सहित ६ जनाको हत्या अभियोगमा थुनामा रहेका २४ जनामध्ये एक नाबालक प्रतिवादीलाई अदालतले पूर्ण सफाइ दिएको हो। ती नाबालकमाथि जातीय भेदभाव तथा छुवाछूत...
लुम्बिनीका पहिलाे पटक प्रदेशभरिका उपप्रमुख र उपाध्यक्षहरुका लागि तालिम सञ्चालन
लुम्बिनीका पहिलाे पटक प्रदेशभरिका उपप्रमुख र उपाध्यक्षहरुका लागि तालिम सञ्चालन रूपन्देही – लुम्बिनी प्रदेशका १ सय ९ पालिका उप–प्रमुख तथा उपाध्यक्षका लागि मंगलबार रुपन्देहीको लुम्बिनीमा क्षमता बिकास तालिम सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले न्याय निरुपणमा सघाउन र आफ्नो कार्यक्षेत्रमा प्रभावकारी भूमिकाका बिषयमा सक्षम बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको हो ।
नेकपा एसका अध्यक्ष नेपाल र खनालले जनाए शिक्षक आन्दोलनमा ऐक्यबद्धता
नेकपा एसका अध्यक्ष नेपाल र खनालले जनाए शिक्षक आन्दोलनमा ऐक्यबद्धता काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नेताहरुले आन्दोलन भएकै ठाउँमा पुगेर शिक्षकहरूको आन्दोलनलाई ऐक्यद्धता जनाएका छन् । सोमबार २७ दिनदेखि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूको बिचमा पुगेर पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, घनेन्द्र बस्नेत,पार्टीका पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष...
लुम्बिनीकाे राजधानी भालुवाङमा मुख्यमन्त्रीले गरे अस्पताल उदघाटन
लुम्बिनीकाे राजधानी भालुवाङमा मुख्यमन्त्रीले गरे अस्पताल उदघाटन दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् ।  उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो ।
बैंक तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य
बैंक तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी...
नेकपा एकिकृत समाजवादी रुपन्देहीद्धारा सरोकारवालाहरुसँग सुझाव संकलन
नेकपा एकिकृत समाजवादी रुपन्देहीद्धारा सरोकारवालाहरुसँग सुझाव संकलन बुटवल - नेकपा एकिकृत समाजवादी रुपन्देहीले जिल्ला भित्रका विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग बर्तमान समस्या र सधानका उपाय बिषयमा सुझाव संकलन गर्ने उदेश्यले आईतबार बुटवलमा अन्तरसंवाद गरेको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने राष्ट्रिय नारा सहित केन्द्रीय कार्यक्रम अनुसार दैशैभर सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवालाहरुसँग वस्तुगत अवस्थाको जानकारी सहित सुझाव संकलन...
नेकपा एकिकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित
नेकपा एकिकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित बुटवल – नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन । अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम बहादुर क्षेत्री, उपसचिवद्धयमा शेरजंग गुरुङ्ग (इश्वर) र शिबकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यी कमिटि सर्वसम्मत...
नक्कलीले होईन सक्कलीले मात्रै बचाउँछ गणतन्त्र : पूर्वमन्त्री पाण्डेय
नक्कलीले होईन सक्कलीले मात्रै बचाउँछ गणतन्त्र : पूर्वमन्त्री पाण्डेय बुटवल- नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव एव्म पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नक्कली गणतन्त्रवादीहरुले गणतन्त्र जोगाउन नसक्ने बताएका छन् । उनले कतिपय नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारमा बसेपनि उनीहरु असली गणतन्त्रवादी नहुँदा राजावदीहरु सक्रिय भएको बताए।नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सचिव पाण्डेयले...
Weather Update