आज फागु पूर्णिमा, काठमाडौंसहित पहाडी जिल्लामा होली खेलिदै
सोमबार, फागुन १८, २०८२
काठमाडौं - आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।
बुटवल–११ मा एमालेको घरदैलो
आइतबार, फागुन १७, २०८२
बुटवल : बुटवल उपमहानगरपालिका–११ मा नेकपा (एमाले) ले घरदैलो अभियान उत्साहजनकरुपमा सम्पन्न गरेको छ । बुद्धनगर, पवित्रनगर, हात्तीसुँड लगायतका क्षेत्रमा स्थानीय मतदाताको उल्लेख्य उपस्थितिसहित एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउछ : लेखजंग थापा
शनिबार, फागुन १६, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताएका छन् । शनिवार भैरहवामा आयाेजना भएकाे पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. थापाले कौमे आदको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै वर्तमान राजनीतिमा देखिएको दम्भप्रति...
संविधानसभा सदस्य विनाेद पहाडी एमाले प्रवेश
शनिबार, फागुन १६, २०८२
बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्। उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गरेका छन्।
रुपन्देही ३ मा लेखजंग थापाको घरदैलाे
शुक्रबार, फागुन १५, २०८२
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाको पक्षमा स्थानीय मतदाताहरूको समर्थन बढ्दो देखिएको छ।
बुटवलमा नेकपाको घरदैलो जारी : परिवर्तनको अभियानमा साथ दिन अपिल
शुक्रबार, फागुन १५, २०८२
बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् ।सयाैं नेता कार्यकर्ताको सहभागितामा बुटवल क्षेत्रका विभिन्न ठाँउमा मतदाता भेटघाट गर्दै उनले सुशासन, विकास र समृद्धीका लागि नयाँ सोच र नयाँ नेतृत्व...
सैनामैना र बुटवलबाट युवाहरु एमाले प्रवेश, एमाले उपाध्यक्ष पौडेलले गरे स्वागत
शुक्रबार, फागुन १५, २०८२
बुटवल - रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् ।शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको...
न्यायाधिवक्तासँग इन्टलेक्च्युअलका विद्यार्थीको सवाल-जवाफ
बिहीबार, फागुन १४, २०८२
बुटवल- बुटवलको इन्टलेक्च्युअल एकेडेमीमा विद्यार्थीहरूको सक्रियतामा 'The Leader Voice : भोलिको नेतृत्व: आजको जिज्ञासा' विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ।सरकारी वकिलको कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीसँग विद्यार्थीहरूले निर्वाचन र कानुनी शासनका विविध पक्षमा अन्तरक्रिया गरेका हुन्। विद्यार्थी पृन्स कार्किले कार्यक्रमको उद्देश्य प्रस्ट पार्दै स्वागत गरेपछि सुरु भएको सत्रमा छात्रा...
बुटवलमा कार्यकर्ता र मतदाताको लस्करसंगै विश्वदीपको घरदैलो
बिहीबार, फागुन १४, २०८२
बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् ।सयौ नेता कार्यकर्ताले आज बुटवल बजार क्षेत्रमा मोटरसाईकल र्याली सहित विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै आफ्ना चुनावी ऐजेण्डा बताएका छन ।
प्राविधि विस्तारबाट गहुँको उत्पादन र उत्पादकत्व बढाउने
सोमबार, फागुन ११, २०८२
रुपन्देही- रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजय कुमार यादव परम्परागत तरिकाले गहुँ खेती गर्दै आउनुभएको थियो । भारतीय सिमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आउनु भएको थियो । आवश्यक प्राविधिक ज्ञानको अभावमा अपेक्षित उत्पादन लिन पनि सक्नु भएको थिएन ।
बुटवल धागो कारखाना: बिचौलियाको पर्खाल भत्काएर सञ्चालन गर्ने विश्वदीपको घोषणा
सोमबार, फागुन ११, २०८२
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट यस क्षेत्रका उम्मेदवार पाण्डेले भनेजस्तो बुटवल धागो कारखाना पुनः सञ्चालन गर्न त्यति सजिलो भने छैन । उनको भनाईमा सबैभन्दा पहिले बन्द भएको कारखाना चलाउन निजी क्षेत्रको खस्किएको मनोविज्ञानमा उर्जा भर्नुपर्ने छ । र, प्रोत्साहित हुने कार्यक्रम ल्याउनु पर्नेछ । उम्मेदवार पाण्डेले पनि यसैमा जोड दिने बताएका...
बुटवल उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान
आइतबार, फागुन १०, २०८२
बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो । २०६१ देखि २०६३ सम्म अध्यक्ष भएर संघको श्रीबृद्धि तथा यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा अतुलनीय योगदान पु¥याएवापत...
साई ग्लोबल कपः शान्ति नमूना र नेपथ्य विजयी
आइतबार, फागुन १०, २०८२
भैरहवा- ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा आइतबार भएका दुई खेलमा शान्ति नमूना सेकेन्डरी स्कूल र नेपथ्य कलेज विजयी भएका छन् । शान्ति नमूनाले साई ग्लोबल कलेजलाई ६ विकेट र नेपथ्यले रुपन्देही लीलाराम न्यौपानेलाई २२ रनले पराजित गर्दै जित निकालेका हुन् ।


