रूपन्देही २ : नेकपा उम्मेद्वार विश्वदीपले गरे मतदान
बिहीबार, फागुन २१, २०८२
बुटवल - रूपन्देही २ का नेकपा उम्मेद्वार सुभाष पाण्डे विश्वदीपले मतदान गरेका छन । उनले सैनामैना पर्राेहा परमेश्वर माविमा मतदान गरेका हुन्।
बुटवलमा उत्साहजनक मतदान [तस्विरहरु]
बिहीबार, फागुन २१, २०८२
बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज विहान ७ बजेदेखि मतदान जारी छ । रुपन्मुदेही सहित लुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेकाे हाे ।
रूपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ
बुधबार, फागुन २०, २०८२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ जनकपथ बस्ने ४८ वर्षीय यादव बैंकिङ कसुर मुद्धामा चितवन जिल्ला अदालतको २०८१।११।२५ गतेको फैसला बमोजिम तिस लाख साँवा र बिगो बमोजिमको जरिवाना हुने ठहरेको हुँदा उक्त बिगोवापतको कैद तथा जरिवाना प्रयोजनार्थ निज प्रतिवादीलाई उपस्थित गराई दिन सो अदालतको आदेशानुसार प्रतिवादीलाई आज वडा नं ६...
रुपन्देही क्षेत्र नं. १ : मतदाता धेरै, ३१ उम्मेदवार मैदान
बुधबार, फागुन २०, २०८२
बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा कुल १ लाख ४६ हजार ८२४ मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार पुरुष मतदाता ७३ हजार ६५४ (५०.३० प्रतिशत) र महिला मतदाता ७२ हजार १६८ (४९.७० प्रतिशत) रहेका छन् भने अन्य मतदाता २ जना रहेका छन्।
रुपन्देही क्षेत्र नं. ३ : १ लाख ४० हजार बढी मतदाता, ३६ उम्मेदवारमध्ये २ जना मात्रै महिला
बुधबार, फागुन २०, २०८२
बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. ३ मा कुल १ लाख ४० हजार ३५ मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार पुरुष मतदाता ७१ हजार २५८ (५०.८९प्रतिशत) र महिला मतदाता ६८ हजार ७७५ (४९.११प्रतिशत) रहेका छन् भने अन्य मतदाता २ जना रहेका छन्।
रुपन्देही क्षेत्र नं २ : पुरुष भन्दा महिला मतदाता धेरै, ३९ उम्मेदवार छन् मैदान
बुधबार, फागुन २०, २०८२
बुटवल - विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं.२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार यस क्षेत्रमा पुरुष मतदाता भन्दा महिला मतदाता धेरै छन् ।पुरुष मतदाता ६४ हजार २५४ जना (४७.५४) प्रतिशत र महिला मतदाता ७० हजार ७९३ (५२.४६)...
चुनावका लागि सीमानाका बन्द भएपछि सुनसान
बुधबार, फागुन २०, २०८२
बुटवल - फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सम्पूर्ण सीमा नाकाहरू ७२ घन्टाका लागि बन्द गरिएका छन् । निर्बाचनलाइ शान्तिपूर्ण, बिना घुषपैठ र भयरहित बातावरणमा सम्पन्न गर्नका लागि र कुनै किसिमबाट प्रभावित हुन नदिन निर्बाचन नसकुन्जेल अवधिसम्मका लागि सवै सिमानाकाहरु बन्द गरिएका हुन्...
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग
बुधबार, फागुन २०, २०८२
काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् ।मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत...
कोलाहलपछिको ४८ घण्टा: मतदान अघिको 'गोप्य' मन्थन
बुधबार, फागुन २०, २०८२
चुनावी सरगर्मीका बीच जब प्रचारप्रसारको अन्तिम कोलाहल थामिन्छ, तब एउटा गहिरो र अर्थपूर्ण शान्ति छाउँछ। हिजोसम्म चोक र गल्लीहरूमा सुनिएका चर्का भाषण, माइकिङ र शक्ति प्रदर्शनका जुलुसहरू अब स्मृतिमा सीमित भएका छन्। निर्वाचन आचारसंहिता बमोजिम सार्वजनिक स्थलहरूबाट प्रचार सामग्री हटाइएसँगै सडकहरू सफा देखिएका छन्।
बर्दिवासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट
मंगलबार, फागुन १९, २०८२
काठमाडौँ- महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू
मंगलबार, फागुन १९, २०८२
बुटवल- प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड “त”, दफा ९ र दफा ११ समेतका आधारमा आयोगबाट नेपाल सरकारलाई देहाय बमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने...
रुपन्देहीमा विद्यालय कर्मचारीलाई स्वयंसेवक राख्न आयोगको निर्देशन
मंगलबार, फागुन १९, २०८२
रुपन्देही- आगामी बिहीबार (फागुन २१ गते) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदान केन्द्र व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालय कर्मचारीलाई प्राथमिकता दिन निर्देशन दिइएको छ। रुपन्देही जिल्ला निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ३ ले मतदान केन्द्रमा खटिने स्वयंसेवक कर्मचारी छनोट गर्दा सम्बन्धित विद्यालयका कर्मचारी वा कार्यालय सहयोगीलाई अनिवार्य...
राप्रपा लुम्बिनीका प्रदेश अध्यक्ष उदयले भने– ‘क्षेत्रको निर्णय नै आधिकारिक निर्णय हो’
सोमबार, फागुन १८, २०८२
बुटवल- रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई समर्थन गरेको क्षेत्रको निर्णय नै पार्टीको आधिकारिक निर्णय भएको राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले प्रष्ट गरेका छन् ।उनले सोमबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै रुपन्देही २ मा पार्टीको आफ्नै उम्मेद्वार नभएको अवस्थामा क्षेत्रीय समितिको बैठकले पार्टीको सिद्धान्त र वैचारिक भिन्नता भएपनि पार्टीले...

-1772691635.jpg)
