Lumbini Rise
नेपालले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दै
नेपालले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दै नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित काठमाडौँ- प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।
भदौ १८ देखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने सञ्चालकहरूको घोषणा
भदौ १८ देखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने सञ्चालकहरूको घोषणा प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायतका निजी विद्यालयका छाता संगठनहरूले बिहीबार जारी संयुक्त कार्यक्रमअनुसार हालसम्म पहिलो चरणको आन्दोलन सकिएको छ। पहिलो चरणपछि दोस्रो चरणका कार्यक्रममार्फत सरकारलाई दबाब दिने बताइएको छ।
कम्युनिष्ट पार्टीहरुको पुनर्गठन आवश्यक  :जनार्दन
कम्युनिष्ट पार्टीहरुको पुनर्गठन आवश्यक :जनार्दन  सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै उपमहासचिव शर्माले अहिले कम्युनिष्ट पार्टीहरु जनताको लागि नभइ आफ्नो स्वार्थका लागि बनेको बताए । ‘दलहरु जनताका मुद्धामा स्पष्ट भएनन्, नीतिहरु प्रष्ट भएनन्, बरु अप्रष्ट, अलमल भए’ उनले भने –‘दलहरुमा लोकतन्त्र पनि छैन, गरिबि बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन ।’
घुस नखानेहरुको क्रान्तिकारी पार्टी आवश्यक : घनश्याम भुसाल
घुस नखानेहरुको क्रान्तिकारी पार्टी आवश्यक : घनश्याम भुसाल उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्यूनिष्ट पार्टी चाहिएको बताए ।  सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै...
सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिन भित्र दर्ता हुन निकाल्यो सुचना
सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिन भित्र दर्ता हुन निकाल्यो सुचना सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनिलाई सात दिन भित्र दर्ता हुन आव्हान गरेको छ ।विहिबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्न आग्रह गरेको...
नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित
नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित  साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाए । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए। बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए। नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २०...
रूपन्देही–३ उपनिर्वाचन : मतदाताको मन बुझ्दै स्वतन्त्र उम्मेदवार किरण बिक 
रूपन्देही–३ उपनिर्वाचन : मतदाताको मन बुझ्दै स्वतन्त्र उम्मेदवार किरण बिक  बुटवल - रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र उम्मेदवार किरण बिक निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका छन् ।  गाउँ, बजार, खेतबारीदेखि सडक र पानीका मुहानसम्म पुगेर उनी किसान, उद्यमी, स्थानीय युवाहरू र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
आज भाद्र शुक्ल चतुर्थी : गणेश चतुर्थी पर्व मनाइँदै
आज भाद्र शुक्ल चतुर्थी : गणेश चतुर्थी पर्व मनाइँदै काठमाडौँ-  अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ
पत्रकार परियारकाे वुवाकाे निधनप्रती रेडियो जागरणद्धारा दुःख व्यक्त
पत्रकार परियारकाे वुवाकाे निधनप्रती रेडियो जागरणद्धारा दुःख व्यक्त बुटवल- रेडियो जागरण ९३.६ मेगाहर्जका समाचार संयोजक अम्बिका परियारलाई पितृ शोक परेको छ । परियारका पिता पाल्पा रैनादेवी छहरा चहला घर भई हाल रुपन्देही सैनामैना –६ कलौनी निवासी ६६ बर्षिय कृष्ण बहादुर दर्जीको सोमबार निधन भएको हो । समाचार संयोजक परियारको पिताको निधनप्रति रेडियो जागरण ९३.६ मेगाहर्जका स्टेशन म्यानेजर विनोद...
Weather Update