बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू
शनिबार, जेठ ३१, २०८२
बागलुङ– बागलुङमा जिप दुर्घटनामा परी चारजनाको मृत्यू भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं ५ बतासे डाँडामा दुर्घटना भएको हो ।
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान
शुक्रबार, जेठ ३०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा
शुक्रबार, जेठ ३०, २०८२
बुटवल– लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले लुम्बिनीका ४ जिल्लामा भूम्या पूजाको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो । सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक...
न्याय परिषदद्धारा उच्चका ४ जना मुख्य न्यायाधीश सिफारिस
शुक्रबार, जेठ ३०, २०८२
काठमाडौं – न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको...
भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
बिहीबार, जेठ २९, २०८२
काठमाडौँ- एयर इन्डियाको एक यात्रुवाहक विमान भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेबित्तिकै दुर्घटनाग्रस्त भएको छ। विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको समाचारमा उल्लेख छ।
भारतीय सञ्चारमाध्यम...
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै
बिहीबार, जेठ २९, २०८२
बुटवल - नेपालमै अत्याधुनिक उपकरण जडित एडभान्स इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने भएको छ । रूपन्देहीको सिद्धार्थनगरमा बिरामीहरुलाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने गरी अस्पताल सञ्चालनको तयारी गरिएको हो । २ सय बेडको उक्त अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरिएको छ । ३ अर्ब ९२ करोड लागतमा अस्पताल निर्माण...
फिल्म हलका दु:ख : चलचित्रकाे बर्षा, दर्शककाे खडेरी
बिहीबार, जेठ २९, २०८२
कुनै समय के वृद्ध, के वालक सबैले नेपाली हिन्दी फिल्म हेर्थे । अहिले भने ३० वर्षमुनिका मात्रै दर्शकहरू आउने गरेको पाठकले बताए । तुलसी घिमिरेको दर्पण छाया शिव श्रेष्ठको ठुल्दाई जस्ता चलचित्र चल्दा बुटवलका हलमा जात्रै थियो । त्यतिखेर यी चलचित्र ५१ दिनसम्म चल्दा दर्शकको कमी थिएन । आजभोलि त...
सरकारले अनावश्यक कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी
बुधबार, जेठ २८, २०८२
बुटवल - बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासाही बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।
बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस
बुधबार, जेठ २८, २०८२
बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द...
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन
बुधबार, जेठ २८, २०८२
बुटवल : रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले...
दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
बुधबार, जेठ २८, २०८२
भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए...
महाभोजको बुटवलमा प्रिमियर साे, सहकारी पीडितले भने –‘हाम्रै कथा रहेछ’
बुधबार, जेठ २८, २०८२
बुटवल – जेठको ३० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को मंगलबार राती बुटवलमा प्रिमियर गरिएको छ । बुटवल सिंह कम्प्लेक्स स्थित फ्रेण्डस हलमा प्रिमिय साे गरिएको हो । सहकारी पीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका हुन् । प्रिमियरमा प्रमुख कलाकार आर्यन...


