उपप्रधानमन्त्री सिंहले गरे सुपोत महास्थवीरलाई अभिनन्दन
शनिबार, साउन १०, २०८२
काठमाडाैं – बुद्ध जन्मस्थल लुम्बिनी स्थित रोयल थाई विहारका प्रमुख सुपोत महास्थथवीरलाई आईतबार काठमाडौंमा अभिनन्दन गरिएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलेलुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेको भन्दै विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दनका रुपमा सम्मान गरेका हुन् ।