लुम्बिनीको नतिजा : पूराना विस्थापित गर्दै रास्वपा स्थापित
बिहीबार, फागुन २८, २०८२
बुटवलमा उत्साहजनक मतदान [तस्विरहरु]
बिहीबार, फागुन २१, २०८२
बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज विहान ७ बजेदेखि मतदान जारी छ । रुपन्मुदेही सहित लुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेकाे हाे ।
बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज विहान ७ बजेदेखि मतदान जारी छ । रुपन्मुदेही सहित लुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेकाे हाे ।
दाउन्नेको दुःख
शनिबार, पुस २६, २०८२
सडकमा सवारी साधनको चाप बढी भएको र सीमित गतिका कारण जाम लागेको हो । पालैपालो गरेर दुवैतर्फी सडक सञ्चालन गर्ने गरिएको छ । तर, त्यस क्षेत्रको बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक खराब भएकोले गाडी पास हुन समय लागेको छ । दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छ ।

‘मेरुदण्ड, हाडजोर्नी तथा बाथ रोगको उपचारका लागि बुटवल वाहिर जानु पर्दैन’
मंगलबार, मंसिर १६, २०८२
केही बर्षअघिसम्म मेरुदण्डको अपरेशन, घुँडाको प्रत्यारोपण बुटवलमा असम्भव जस्तै मानिन्थ्यो । मेरुदण्ड, हाडजोर्नी, नशा च्यापिने तथा कम्मर दुख्ने समस्याको उपचारका लागि समेत काठमाडौं धाउनु पर्ने बाध्यता थियो । तर अहिले यो समस्या अन्त्य भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेरुदण्ड, हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. युधिष्ठिर राज खड्कासँग...
केही बर्षअघिसम्म मेरुदण्डको अपरेशन, घुँडाको प्रत्यारोपण बुटवलमा असम्भव जस्तै मानिन्थ्यो । मेरुदण्ड, हाडजोर्नी, नशा च्यापिने तथा कम्मर दुख्ने समस्याको उपचारका लागि समेत काठमाडौं धाउनु पर्ने बाध्यता थियो । तर अहिले यो समस्या अन्त्य भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेरुदण्ड, हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. युधिष्ठिर राज खड्कासँग यिनै समस्याबारे कुराकानी गरेका छौं ।
सर्प सारथी: पाण्डे परिवार
शुक्रबार, साउन १६, २०८२
बुटवल– रूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष पाण्डे सहित उनका २ छोराहरु सर्प संरक्षणको अभियानमा संलग्न छन् ।

तथ्याङ्क हेरेर योजना : लक्षित समुदायलाई फाइदै–फाइदा
सोमबार, जेठ २६, २०८२
तुल्सिपुरले तथ्यांक विश्लेषण गरेर लक्षित वर्गका लागि काम गर्दा त्यसले सकरात्मक परिणाम देखाएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताईन । दलित शसक्तिकरण विधेयक नबन्दा जनप्रतिनिधिहरुको जोडबलमा बजेट निर्माण हुने गरेकोमा अहिले ऐन र तथ्यांकले डोर्याउने काम गरेको उनले बताईन । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ का...
तुल्सिपुरले तथ्यांक विश्लेषण गरेर लक्षित वर्गका लागि काम गर्दा त्यसले सकरात्मक परिणाम देखाएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताईन । दलित शसक्तिकरण विधेयक नबन्दा जनप्रतिनिधिहरुको जोडबलमा बजेट निर्माण हुने गरेकोमा अहिले ऐन र तथ्यांकले डोर्याउने काम गरेको उनले बताईन । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि दलित समुदायका लागि १७ लाख बजेट छुट्याइएको छ । जबकी ऐन बन्नुअघि आर्थिक वर्ष २०७८/०७९ मा तुल्सीपुर उपमहानगरले ८ लाख रुपैयाँ मात्रै दलित समुदाय लक्षित गरी बजेट छुट्याएको थियो ।
सुजनको आपराधिक श्रृखला : तीन आमाछोरीको बीभत्स हत्या
बिहीबार, जेठ १५, २०८२
सुजनको स्थायी ठेगाना तानसेन नगरपालिका ७ नम्बरमा पर्छ । यी तिनै सुजन हुन जसले आफ्नै सहोदर माइलो दाजुको हत्या अभियोगमा ९ वर्ष जेल बसेका थिए । सहोदर दाजुको हत्या अभियोगमा जन्मकैदको सजाय भोगेका उनको कार्यशैली र आचार सुधार भएको भन्दै ७८ सालमा तत्कालिन सरकारले संविधान दिवसको सन्दर्भ पारेर आममाफी दिएको...
सुजनको स्थायी ठेगाना तानसेन नगरपालिका ७ नम्बरमा पर्छ । यी तिनै सुजन हुन जसले आफ्नै सहोदर माइलो दाजुको हत्या अभियोगमा ९ वर्ष जेल बसेका थिए । सहोदर दाजुको हत्या अभियोगमा जन्मकैदको सजाय भोगेका उनको कार्यशैली र आचार सुधार भएको भन्दै ७८ सालमा तत्कालिन सरकारले संविधान दिवसको सन्दर्भ पारेर आममाफी दिएको थियो । तर उनले निकै क्रुरताका साथ पूर्व श्रीमती र २ बच्चाहरुकाे हत्या गरेर अपराध कर्म छाडेनन् ।
गर्विलो इतिहास बोकेको महाविर पुस्तकालय
शनिबार, जेठ १०, २०८२
बुटवल – पुस्तकालय स्थापना गरेबापत जेल जानुपर्छ भन्ने सुन्दा अहिलेका पुस्तालाई पत्याउन मुस्किल पर्छ । तर, ७५ वर्षअघि पुस्तकालय स्थापना गरेबापत जेल जानुपरेको उदाहरण बुटवलमा भेटिन्छ । नेपालकै पुरानोमध्येको एक महावीर पुस्तकालय स्थापना गरेबापत तत्तकालिन राणा शासकबाट पुस्तकालयका संस्थापक ओमशंकर श्रेष्ठ र स्व.सत्यलालले ९ महिना जेल जीवन बिताउनुपरेको थियो ।

छैठाैंका पूर्वअध्यक्ष बिमलले मसालसँगको असन्तुष्टि बुटवल आएर खोले (भिडियाे अन्तरवार्ता)
बिहीबार, जेठ ८, २०८२
बुटवल – कुनै बेला नेकपा मसालको विद्यार्थी राजनीतिका चर्चित पात्र बिमल पोखरेलले अब आफू नयाँ अभियानमा सामेल भएको खुलासा गरेका छन् । नेकपा मसालका बारेमा पछिल्लो समय सामाजिक सञ्जालमा कटाक्ष गर्दै आएका पोखरेलले नेपालका कम्यूनिष्ट पार्टीहरुबाट मुलुकलले निकास नपाउने बताउँदै अब प्राकृतिक स्वतन्त्रता सहितको अभियान थाल्ने घोषणा गरेका हुन ।

विनाकारण बुटवलका सुदीपले बगाए जम्भुकश्मिरमा रगत
बिहीबार, वैशाख ११, २०८२
बुटवल - भारत जम्मुकस्मिर घुम्न गएका बेला बुटवलका सुदीप न्यौपानेको आतंककारी हमलामा परि मृत्यू भएको छ । सुदीप आमा रीमा पाण्डे (रीमकला), वहिनि सुष्मा र ज्वाई उज्जवल काफ्ले सहित भ्रमणका लागि पहलगामको बैसारन पुगेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सो ठाउँमा मंगलबार आतंककारी समूहले एकाएक गोली प्रहार गर्न थाल्यो ।...
बुटवल - भारत जम्मुकस्मिर घुम्न गएका बेला बुटवलका सुदीप न्यौपानेको आतंककारी हमलामा परि मृत्यू भएको छ । सुदीप आमा रीमा पाण्डे (रीमकला), वहिनि सुष्मा र ज्वाई उज्जवल काफ्ले सहित भ्रमणका लागि पहलगामको बैसारन पुगेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सो ठाउँमा मंगलबार आतंककारी समूहले एकाएक गोली प्रहार गर्न थाल्यो । त्यहि पर्यटकीय स्थलमा आमा रीमा, वहिनी सुष्मा र ज्वाई उज्जवल सहित भ्रमण गरिरहेका बुटवलमाथि आतंककारीले गोली प्रहार गरी सुदीपको हत्या गरे ।
भुईँमान्छेको धरातल नेताहरुले बिर्से, अब सुध्रन ढिला नगरौं : डा. विन्दा पाण्डे (भिडियाे अन्तरवार्ता)
बुधबार, वैशाख १०, २०८२
बुटवल – नेकपा एमालेका निलम्बित स्थायी कमिटि सदस्य डा. विन्दा पाण्डेले भुईँमान्छेलाई प्राथमिकता राखेर नेताहरु अगाडि बढनुपर्ने बताएकी छन् । उनले मुलुकमा नयाँ संविधान निर्माण भएपछि त्यसलाई कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन, नियमहरु बनाउन नसक्दा निराशाहरु देखिएको बताएकी हुन ।

नेपाली मिडियामा दलित महिलाको सहभागिता र सवाल
सोमबार, चैत ११, २०८१
नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघको ७ दशक लामो इतिहासमा एक जना पनि दलित र महिला अध्यक्षमा निर्वाचित भएका छैनन् । वि.स. २०५३ सालमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको अध्यक्षमा पहिलो पटक दलित समुदायबाट विनोद पहाडीले अध्यक्ष भएर नयाँ रेकर्ड बनाउनुभयो ।