कान्तिको कायापलट : झुप्रोदेखि महलसम्म
आइतबार, चैत १०, २०८१
लुम्बिनीको अन्तर्राष्ट्रियकरण : घुम्नैपर्ने सूचीदेखि आध्यात्मिक गतिविधिसम्म
आइतबार, चैत १०, २०८१
द न्यूयोर्कटाइम्सले सन् २०२५ को घुम्नैपर्ने सूचीमा लुम्बिनी राख्ने अवस्था आउनुमा लुम्बिनीको आध्यात्मिक र अन्र्तराष्ट्रिय व्यक्तिहरुको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

भारत उडिसा प्रकृती मृत्यू प्रकरण : ‘प्रकृती स्मृतीमा सधैं जिवित रहन्छौं’
आइतबार, चैत १०, २०८१
फोन गर्दै प्रकृतीले ‘फेसबुकमा फोटो राखेको छु लाईक गर्नुनी मम्मी’ भनेकी थिईन । ‘यो बोली नै प्रकृतीको अन्तिम बन्यो’ सरिताले भनिन –‘मैलै त छोरी गुमाए, अन्य आमाहरुले गुमाउन नपरोस् ।’

बुटवल - गाेरुसिंगे सडक वन्यजन्तुमैत्री
आइतबार, चैत १०, २०८१
राजमार्गमा ३० वटा पुलहरु बन्नेछन् । यसमध्ये पैदलयात्रुका लागि अण्डरपास १२ र ओभरहेड ११ वटा पुलहरु बन्नेछन् । यसैगरी सडकमा सवारी आवातजावतका लागि ६, वन्यजन्तु आवतजावतका लागि ३ वटा डेडिकेटेट सहित १९ वटा क्रसिंङ बन्नेछ ।