कालिका कपमा सुरु : भलिवल र कबड्डीका खेल सम्पन्न
बुधबार, पुस २, २०८२
कालिकामा मार्चपास सहित ६ हजार विद्यार्थीले गरे सट्कोण प्रर्दशन
मंगलबार, पुस १, २०८२
बुटवल– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको जिल्ला स्तरिय कालिका कप–२०८२ सुरु भएको छ ।मंगलबार सेक्टर १ कालिका नगरमा भव्य समारोहको आयोजना गरी कालिका कप सुरुवात गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको प्रमुख...
बुटवल– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको जिल्ला स्तरिय कालिका कप–२०८२ सुरु भएको छ ।मंगलबार सेक्टर १ कालिका नगरमा भव्य समारोहको आयोजना गरी कालिका कप सुरुवात गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको प्रमुख आतिथ्यता रहेको थियो ।
१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, ८ लाखले अवलोकन गर्ने
मंगलबार, पुस १, २०८२
बुटवल – बुटवलमा पुस ३ गतेदेखि १७ गतेसम्म “१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२” हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा प्रदर्शनी हुन लागेको हो । मंगलबार मेलास्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी पूरा...
बुटवल – बुटवलमा पुस ३ गतेदेखि १७ गतेसम्म “१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२” हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा प्रदर्शनी हुन लागेको हो । मंगलबार मेलास्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी पूरा भएको जनाएका छन् ।
युवा नेता राजु गुरुङको केन्द्रीय सदस्यमा उम्मेद्वारी, चुनाव जित्ने दावी
सोमबार, मंसिर २९, २०८२
बुटवल-नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा नेता राजु गुरुङले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएका छन् । रुपन्देही बुटवलका नेता गुरुङ अध्यक्ष केपि शर्मा ओली समूहबाटै केन्द्रीय सदस्यको उम्मेद्वार हुने सूचीमा रहेपनि नाम समावेश नभएपछि उनले स्वतन्त्र रुपमा लुम्बिनी प्रदेशबाट भूगोलतर्फको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् ।

एमाले महाधिवेशन : रुपन्देहीबाट उपाध्यक्ष सहित १६ जनाको उम्मेद्वारी
सोमबार, मंसिर २९, २०८२
बुटवल– नेकपा एमालेको ११ औं अधिवेशनमा रुपन्देहीका नेताहरुको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी रहेको छ । पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पुन उपाध्यक्षमै उम्मेद्वारी दिएका छन् । रुपन्देही २ का निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका पौडेलसँगै केन्द्रीय सचवि पदमा छविलाल विश्वकर्माको उम्मेद्वारी परेको छ । विश्वकर्मा रुपन्देही १ का निवर्तमान सांसद हुन् ।

अन्तिममा प्रदीप ज्ञवालीलाई केपी ओलीको धाेका! केन्द्रीय सदस्यमा उम्मेद्वारी
सोमबार, मंसिर २९, २०८२
बुटवल - एमाले अध्यक्ष केपी ओलीले महासचिवमा शंकर पोखरेललाई दोहोर्याएर आफूलाई उपाध्यक्षमा अड्काउन खोज्दा प्रदिप ज्ञवालीले विद्रोह गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा पर्शु पाण्डे र समर्थकमा रामजी ढकालको हस्ताक्षर देखिन्छ ।

नेकपा एमालेमा नयाँ नेतृत्वका लागि ओली र पाेखरेलकाे उम्मेद्वारी दर्ता, पाेखरेलले देलान चुनाैती!
सोमबार, मंसिर २९, २०८२
नेकपा एमालेको नयाँ नेतृत्वका लागि उम्मेदवार दर्ता सुरु भएको छ। ११ औँ महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। यसपटक एमाले नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा उत्रँदै छन्।

कालिका मानवज्ञानले ६५ औँ वार्षिकोत्सव पाँच दिनसम्म मनाउने
सोमबार, मंसिर २९, २०८२
बुटवल- बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मा.वि.को ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । ६५ औँ वार्षिकोत्सव कार्यक्रममा आयोजना गरिने खेलकुद तथा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, सुदूरपश्चिम उपविजेता
शनिबार, मंसिर २७, २०८२
काठमाडौं - लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट...
काठमाडौं - लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।
एमालेको ११ औं महाधिवेशन आज
शनिबार, मंसिर २७, २०८२
काठमाडौं - नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ ।

सुशिला कार्की नेतृत्वमा बन्याे १४ सदस्यीय मन्त्रीमण्डल ( जिम्मेवारी सहित)
शुक्रबार, मंसिर २६, २०८२
कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सिद्वार्थ भोजनालय शुभारम्भ
शुक्रबार, मंसिर २६, २०८२
दैनिक युवाहरुमा विदेश मोह देखिएको छ । यस्तो बेला रुपन्देहीमा एक युवा जोडीले भने यही होटलमा लगानी थप्दै सुविधासम्पन्न सेवातर्फ अघि बढेका छन।
तिलोत्तमामा रहेको सिद्धार्थ रेष्टुरेन्ट एण्ड भोजनालयमा लगानी बढाएर ओमसतिया–१ मा युवा बुद्घिराज भट्टराई र प्रतिमा भट्टराईको दम्पतीले सेवा सुभारम्भ गरेका हुन । करीब ६० लाख लगानीमा नया...
दैनिक युवाहरुमा विदेश मोह देखिएको छ । यस्तो बेला रुपन्देहीमा एक युवा जोडीले भने यही होटलमा लगानी थप्दै सुविधासम्पन्न सेवातर्फ अघि बढेका छन।
तिलोत्तमामा रहेको सिद्धार्थ रेष्टुरेन्ट एण्ड भोजनालयमा लगानी बढाएर ओमसतिया–१ मा युवा बुद्घिराज भट्टराई र प्रतिमा भट्टराईको दम्पतीले सेवा सुभारम्भ गरेका हुन । करीब ६० लाख लगानीमा नया ब्यवस्थापनसहित भोजनालय संचालनमा आएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना
शुक्रबार, मंसिर २६, २०८२
हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना गर्ने सम्बन्धी त्रिपक्षीय सहकार्य सम्झौतामा २०८२ मंसिर २५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र मकाउ इन्टरनेशनल थिङ्कट्याङ्का अध्यक्ष प्राध्यापक स्वी हाओले हस्ताक्षर गर्नुभयो ।