Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
जनताको मात्रै धन्दा गर्ने पार्टी भएन, हामी बनाउछाैं : घनश्याम भुसाल
जनताको मात्रै धन्दा गर्ने पार्टी भएन, हामी बनाउछाैं : घनश्याम भुसाल वुटवल- एकीकृत समाजवादी पुर्नगठन अभियान मार्फत नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष बनेका घनश्याम भुसाल गृह जिल्ला रूपन्देही आई छलफलमा जुटेका छन् । वुटवल- एकीकृत समाजवादी पुर्नगठन अभियान मार्फत नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष बनेका घनश्याम भुसाल गृह जिल्ला रूपन्देही आई छलफलमा जुटेका छन् ।
न्यू स्ट्याण्डर्ड बोर्डिङले मनायो ३३ औँ वार्षिकोत्सव   
न्यू स्ट्याण्डर्ड बोर्डिङले मनायो ३३ औँ वार्षिकोत्सव    बुटवल  – बुटवल १२ नयाँगाउँ स्थित न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलले ३३ औँ वार्षिकोत्सव  तथा पुरस्कार वितरण कार्यक्रम विहिबार सम्पन्न गरेको छ।  बुटवल उपमहानगरपालिका शिक्षा विभाग तथा बाल तथा आधारभुत शिक्षा शाखा प्रमुख कोपिला ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । बुटवल  – बुटवल १२ नयाँगाउँ स्थित न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलले ३३ औँ वार्षिकोत्सव  तथा पुरस्कार वितरण कार्यक्रम विहिबार सम्पन्न गरेको छ।  बुटवल उपमहानगरपालिका शिक्षा विभाग तथा बाल तथा आधारभुत शिक्षा शाखा प्रमुख कोपिला ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कालिका कप : भलिवल र कबड्डीमा  नकआउट चरणका खेल सकिए
कालिका कप : भलिवल र कबड्डीमा  नकआउट चरणका खेल सकिए बुटवल- कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२  मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै  खेल  सकीएका छन् । विहिबार विद्यालयमा भएको  जिल्ला स्तरिय मावि छात्र भलिवल प्रतियोगीतामा ७ वटा विद्यालय  अघिल्लो चरणमा प्रवेश गरेका छन्। पहिलो खेल अक्सफोर्ड मावि र... बुटवल- कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२  मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै  खेल  सकीएका छन् । विहिबार विद्यालयमा भएको  जिल्ला स्तरिय मावि छात्र भलिवल प्रतियोगीतामा ७ वटा विद्यालय  अघिल्लो चरणमा प्रवेश गरेका छन्। पहिलो खेल अक्सफोर्ड मावि र सगरमाथा माविका विचमा भएकोमा २–० ले अक्सफोर्ड विजयी भएको छ । यस्तै  एभरेष्ट मावि र मणिमुकुन्दका विचमा भएको खेलमा मणिमुकुन्द सोझो सेटमा विजयी भएको छ ।
बुटवलमा औद्योगिक पर्दशनी सुरु, अर्थमन्त्री खनाले गरे उद्घाटन 
बुटवलमा औद्योगिक पर्दशनी सुरु, अर्थमन्त्री खनाले गरे उद्घाटन  बुटवल – रुपन्देही उद्योग संघको आयोजनामा विहिबारदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि,प्रविधि तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । महोत्सवको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरे । उनले उदघाटन समारोहलाई सम्बोधन गर्दै राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचनक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताए। उनले... बुटवल – रुपन्देही उद्योग संघको आयोजनामा विहिबारदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि,प्रविधि तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । महोत्सवको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरे । उनले उदघाटन समारोहलाई सम्बोधन गर्दै राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचनक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताए। उनले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गरे ।
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई बुटवल । उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार-२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो ।रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटन समारोहमा... बुटवल । उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार-२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो ।रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटन समारोहमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. रामेश्वर खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशीसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरेका हुन ।
अर्घाखाँचीमा  काठ उत्पादन बढ्याे, माग घट्यो
अर्घाखाँचीमा काठ उत्पादन बढ्याे, माग घट्यो अर्घाखाँची- अर्घाखाँची जिल्लामा पछिल्लो पाँच वर्षको अन्तरालमा काठ उत्पादनमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताको माग भने निरन्तर घट्दो क्रममा रहेको छ ।डिभिजन वन कार्यालयका अनुसार वनबाट उत्पादन हुने काठको परिमाण बढे पनि बजारमा खपत नहुँदा ठूलो मात्रामा काठ मौज्दात रहने अवस्था सिर्जना भएको हो ।जिल्ला वन कार्यालयका वरिष्ठ वन अधिकृत... अर्घाखाँची- अर्घाखाँची जिल्लामा पछिल्लो पाँच वर्षको अन्तरालमा काठ उत्पादनमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताको माग भने निरन्तर घट्दो क्रममा रहेको छ ।डिभिजन वन कार्यालयका अनुसार वनबाट उत्पादन हुने काठको परिमाण बढे पनि बजारमा खपत नहुँदा ठूलो मात्रामा काठ मौज्दात रहने अवस्था सिर्जना भएको हो ।जिल्ला वन कार्यालयका वरिष्ठ वन अधिकृत गणेश चौधरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ६ सय ५० क्युफिट काठ उत्पादन भएकोमा सोही वर्ष सम्पूर्ण काठ खपत भएको थियो । तर, त्यसपछिका वर्षहरूमा उत्पादन बढे पनि बिक्री ओरालो लागेको तथ्याङ्कले देखाउँछ ।
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश 
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश  बुटवल– रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालत तुल्सिपुर बुटवल इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  बुटवल– रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालत तुल्सिपुर बुटवल इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । 
क्याननमा अभिभावक अन्तरक्रिया तथा परम्परागत सामाग्री प्रदर्शन 
क्याननमा अभिभावक अन्तरक्रिया तथा परम्परागत सामाग्री प्रदर्शन  बुटवल - क्यानन मावि बुटवलले बुधबार अभिभावक अन्तरक्रिया तथा प्राथमिक तहका विद्यार्थीहरुको परम्परागत सामाग्री प्रदर्शन कार्यक्रम गरेको छ । क्याननले विद्यालयको दीगो शैक्षिक गुणस्तर बृद्धि गर्न अभिभावकहरुको सुझाव संकलन गर्ने र विद्यार्थीहरुका लागि विद्यालयले प्रदान गरेका अतिरिक्त सिकाईका बारेमा छलफल गर्न अभिभावक अन्तरक्रिया गरेको जनाइएको छ । बुटवल - क्यानन मावि बुटवलले बुधबार अभिभावक अन्तरक्रिया तथा प्राथमिक तहका विद्यार्थीहरुको परम्परागत सामाग्री प्रदर्शन कार्यक्रम गरेको छ । क्याननले विद्यालयको दीगो शैक्षिक गुणस्तर बृद्धि गर्न अभिभावकहरुको सुझाव संकलन गर्ने र विद्यार्थीहरुका लागि विद्यालयले प्रदान गरेका अतिरिक्त सिकाईका बारेमा छलफल गर्न अभिभावक अन्तरक्रिया गरेको जनाइएको छ ।
औद्योगिक प्रदर्शनीकाे पूर्वसन्ध्यामा बुटवलमा जनचेतना र्‍याली, अर्थमन्त्रीले उद्घाटन गर्ने
औद्योगिक प्रदर्शनीकाे पूर्वसन्ध्यामा बुटवलमा जनचेतना र्‍याली, अर्थमन्त्रीले उद्घाटन गर्ने बुटवल-  रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ विहीवारदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ शुरु हुँदैछ ।  प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले गर्नेछन् ।  प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको र दिउँसो २ः१६... बुटवल-  रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ विहीवारदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ शुरु हुँदैछ ।  प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले गर्नेछन् ।  प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको र दिउँसो २ः१६ वजे हुनेछ । बुटवल मण्डपमा निमार्णाधिन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय  वटा स्टलहरु रहने छन् । त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ ।  
दुग्ध क्षेत्रमा चुनौतीसंगै अवसर पनि उस्तै
दुग्ध क्षेत्रमा चुनौतीसंगै अवसर पनि उस्तै बुटवल - दुग्ध उत्पादन, संकलन, प्रशोधन र बजारीकरणका क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानका विषयमा अन्तरक्रिया गोष्ठि गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोग तथा जिल्ला दुग्ध उत्पादन संघ लि. रुपन्देहीको समन्वयमा बुधबार तिलोत्तमाको मणिग्राममा केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले आयोजना गरेको अन्तरक्रिया गोष्ठिमा दुधको क्षेत्रमा अवसर... बुटवल - दुग्ध उत्पादन, संकलन, प्रशोधन र बजारीकरणका क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानका विषयमा अन्तरक्रिया गोष्ठि गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोग तथा जिल्ला दुग्ध उत्पादन संघ लि. रुपन्देहीको समन्वयमा बुधबार तिलोत्तमाको मणिग्राममा केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले आयोजना गरेको अन्तरक्रिया गोष्ठिमा दुधको क्षेत्रमा अवसर र चुनौती समान रहेको र समस्याको सहि पहिचान गरेर समाधान गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । 
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरु अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर... लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरु अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विदेशी विद्यार्थीहरु भर्ना भएका छन् ।
रूपन्देहीमा उज्यालो नेपाल पार्टी गठन 
रूपन्देहीमा उज्यालो नेपाल पार्टी गठन  बुटवल– उज्यालो नेपाल पार्टी (उनेपा) ले रुपन्देहीमा २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ । पार्टीको संगठन विस्तार अभियान अन्तर्गत उस्मान अलीको संयोजकत्वमा रुपन्देही जिल्ला समिति गठन भएको हो । बुटवलमा बुधबार भएको जिल्ला भेलाले सहसंयोजकमा शिव काफ्ले, बिमला बिक र गणेश थापा (उबिर) लाई चयन गरेको छ ।... बुटवल– उज्यालो नेपाल पार्टी (उनेपा) ले रुपन्देहीमा २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ । पार्टीको संगठन विस्तार अभियान अन्तर्गत उस्मान अलीको संयोजकत्वमा रुपन्देही जिल्ला समिति गठन भएको हो । बुटवलमा बुधबार भएको जिल्ला भेलाले सहसंयोजकमा शिव काफ्ले, बिमला बिक र गणेश थापा (उबिर) लाई चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य किरण बिकले अब आफूहरुले जनताको माग सम्बोधन गर्ने गरी लाग्नुपर्नेमा जोड दिए ।
Weather Update