Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
जागरण मिडिया सेन्टरको मनायो २६ औ साधरणसभा 
जागरण मिडिया सेन्टरको मनायो २६ औ साधरणसभा  काठमाडौं - जागरण मिडिया सेन्टरको २६ औ  साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सन २००० मा दलित समुदायका सञ्चारकमीहरुद्धारा स्थापना गरिएको संथाको २६ औ साधारण सभा काठमाडौमा आयोजना गरिएको हो ।साधरण सभामा प्रमुख अतिथि वहराईनका पूर्व राजदुत पदम सुन्दासले नेपाली समाजको रुपान्तरण समनता र सामाजिक न्याय संग जातिय छुवाछूत... काठमाडौं - जागरण मिडिया सेन्टरको २६ औ  साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सन २००० मा दलित समुदायका सञ्चारकमीहरुद्धारा स्थापना गरिएको संथाको २६ औ साधारण सभा काठमाडौमा आयोजना गरिएको हो ।साधरण सभामा प्रमुख अतिथि वहराईनका पूर्व राजदुत पदम सुन्दासले नेपाली समाजको रुपान्तरण समनता र सामाजिक न्याय संग जातिय छुवाछूत तथा विभेद अन्तयका लागि सञ्चार वकालत गर्ने एक मात्र संस्था जागरण मिडिया सेन्टर भएको उल्लेख गर्नुभयो । उहाँले जागरण मिडिया सेन्टरले नेपालको लोकतान्त्रिक आन्दोलनमा मिडियाबाट दलित अधिकार स्थापनाका लागि सञ्चार पैरवी गर्दै आएको र यसको योगदान स्मरण गर्नुभयो ।
औद्योगिक प्रदर्शनीको अन्तिम समयमा बढ्यो सहभागीको चाप
औद्योगिक प्रदर्शनीको अन्तिम समयमा बढ्यो सहभागीको चाप बुटवल - बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी बिहीबार दिउँसो औपचारिक रुपमा समापन हुने भएको छ ।पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुभएकोमा समापनको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने निश्चित भएको अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले... बुटवल - बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी बिहीबार दिउँसो औपचारिक रुपमा समापन हुने भएको छ ।पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुभएकोमा समापनको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने निश्चित भएको अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो।
वातावरणविद् तथा साहित्यकार विजय हितानसंग पर्या-साहित्य संवाद 
वातावरणविद् तथा साहित्यकार विजय हितानसंग पर्या-साहित्य संवाद  बुटवल - वातारणविद् तथा साहित्यकार विजय हितानसंग पर्या साहित्यका बिषयमा साेमबार बुटवलमा संवाद कार्यक्रम गरिएकाे छ । पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसंग पर्या साहित्यसंग जाेडिएर वातावरण संरक्षणका बिषयमा छलफल गरिएकाे हाे । विज्ञानमा स्नातकोत्तर गरेका हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन्। वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष... बुटवल - वातारणविद् तथा साहित्यकार विजय हितानसंग पर्या साहित्यका बिषयमा साेमबार बुटवलमा संवाद कार्यक्रम गरिएकाे छ । पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसंग पर्या साहित्यसंग जाेडिएर वातावरण संरक्षणका बिषयमा छलफल गरिएकाे हाे । विज्ञानमा स्नातकोत्तर गरेका हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन्। वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष चिनारी बनाएका छन् ।
लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको बातवरण बनाउन एकता आवश्यक
लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको बातवरण बनाउन एकता आवश्यक शनिबारदेखि लुम्बिनीमा शुुरु भएको तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आईतबारको प्यानल छलफलमा बोल्ने वक्ताहरु त्था सहभागिहरुले लुम्बिनीका सरोकारवालाहरुबीच सहकार्य र एकता नभएसम्म न लुम्बिनी क्षेत्रमा लगानी बढ्ने नत पर्यटनको बातवरण बन्ने निश्कर्ष निकालेका हुन् । शनिबारदेखि लुम्बिनीमा शुुरु भएको तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आईतबारको प्यानल छलफलमा बोल्ने वक्ताहरु त्था सहभागिहरुले लुम्बिनीका सरोकारवालाहरुबीच सहकार्य र एकता नभएसम्म न लुम्बिनी क्षेत्रमा लगानी बढ्ने नत पर्यटनको बातवरण बन्ने निश्कर्ष निकालेका हुन् ।
लुम्बिनी इन्टिग्रेटेडद्वारा उच्च शिक्षाको सम्भावना र चुनौतीबारे अन्तरक्रिया
लुम्बिनी इन्टिग्रेटेडद्वारा उच्च शिक्षाको सम्भावना र चुनौतीबारे अन्तरक्रिया कार्यक्रममा कार्यपत्रमाथि शिक्षाविद् प्राध्यापक आनन्दमान शाक्य, सिद्धार्थ इन्टरनेशनल कलेजका रामप्रसाद खरेल, अध्यापक डा. प्रकाश शर्मा, क्यानका प्रिन्सिपल शंकर भण्डारी, लीलाराम माविका प्रअ रुपकुमार रायमाझी, अध्यापक रोम शर्मा, मेघराज शर्मा, माधव पौडेल, अधिवक्ता गोविन्द मरासिनी, तिलोत्तमा नपाका कार्यपालिका सदस्य रवि सेन्चुरी, वन तथा वातावरण विज्ञ दामोदर शर्माले कार्यपत्रमाथि आफ्ना विचार राख्नुभएको... कार्यक्रममा कार्यपत्रमाथि शिक्षाविद् प्राध्यापक आनन्दमान शाक्य, सिद्धार्थ इन्टरनेशनल कलेजका रामप्रसाद खरेल, अध्यापक डा. प्रकाश शर्मा, क्यानका प्रिन्सिपल शंकर भण्डारी, लीलाराम माविका प्रअ रुपकुमार रायमाझी, अध्यापक रोम शर्मा, मेघराज शर्मा, माधव पौडेल, अधिवक्ता गोविन्द मरासिनी, तिलोत्तमा नपाका कार्यपालिका सदस्य रवि सेन्चुरी, वन तथा वातावरण विज्ञ दामोदर शर्माले कार्यपत्रमाथि आफ्ना विचार राख्नुभएको थियो । 
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम 
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम  बुटवल– नेपाल व्यवासायिक कलाकार संघका रूपन्देहीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लाईफ स्टिल चित्रकला प्रतिगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । रूपन्देही जिल्लाका सामुदायिक तथा नीजि गरी १६ विद्यालयका विद्यार्थीहरुले कालिका मानवज्ञान माविमा भेला भएर प्रत्यक्ष रुपमा चित्र हेर्दै स्थिर अर्थात लाईफ स्टिल पेन्टीङ गरेका हुन् । बुटवल– नेपाल व्यवासायिक कलाकार संघका रूपन्देहीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लाईफ स्टिल चित्रकला प्रतिगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । रूपन्देही जिल्लाका सामुदायिक तथा नीजि गरी १६ विद्यालयका विद्यार्थीहरुले कालिका मानवज्ञान माविमा भेला भएर प्रत्यक्ष रुपमा चित्र हेर्दै स्थिर अर्थात लाईफ स्टिल पेन्टीङ गरेका हुन् ।
जेनजीको आन्दोलन हाइज्याक भयाे, देश गम्भीर संकटमा : चित्र बहादुर केसी
जेनजीको आन्दोलन हाइज्याक भयाे, देश गम्भीर संकटमा : चित्र बहादुर केसी बुटवल – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले योजनाबद्ध, संगठित र आक्रामक रूपमा हस्तक्षेप बढाउँदै देशलाई बन्धक बनाउने प्रयास गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ।उहाँले कांग्रेस, एमाले र माओवादीजस्ता सत्ताधारी दलहरू विदेशी शक्तिका दलाल बनेर एमसिसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराई अमेरिकी चलखेललाई औपचारिक रूपमा नेपाल भित्र्याएको... बुटवल – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले योजनाबद्ध, संगठित र आक्रामक रूपमा हस्तक्षेप बढाउँदै देशलाई बन्धक बनाउने प्रयास गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ।उहाँले कांग्रेस, एमाले र माओवादीजस्ता सत्ताधारी दलहरू विदेशी शक्तिका दलाल बनेर एमसिसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराई अमेरिकी चलखेललाई औपचारिक रूपमा नेपाल भित्र्याएको दाबी गर्नुभयो।
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने 
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने  बुटवल – क्यानन माध्यमिक विद्यालयले बुटवलमा ऐच्छिक कक्षाका रुपमा चिनियाँ भाषाको पढाई सुरु गरेको छ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको र चिनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उदेश्यले चिनियाँ भाषाको कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ ।  बुटवल – क्यानन माध्यमिक विद्यालयले बुटवलमा ऐच्छिक कक्षाका रुपमा चिनियाँ भाषाको पढाई सुरु गरेको छ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको र चिनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उदेश्यले चिनियाँ भाषाको कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ । 
नेपाली कम्यूनिष्ट पार्टीबाट रुपन्देही २ मा युवा जेनजीबाट शंकर घर्तीको नाम सिफारिश 
नेपाली कम्यूनिष्ट पार्टीबाट रुपन्देही २ मा युवा जेनजीबाट शंकर घर्तीको नाम सिफारिश  बुटवल– नेपाली कम्यूनिष्ट पार्टी जिल्ला कमिटि रुपन्देहीले आगामि फागुन २१ गतेको निर्वाचनका लागि उम्मेद्वार सिफारिश गरेको छ । विहिबार बसेको जिल्ला कमिटिको बैठकले रुपन्देहीको क्षेत्र न. २ बाट जेनजी युवा ४० बर्षमुनीको सहितका नेताहरुको नाम सिफारिस गरेको छ । बुटवल– नेपाली कम्यूनिष्ट पार्टी जिल्ला कमिटि रुपन्देहीले आगामि फागुन २१ गतेको निर्वाचनका लागि उम्मेद्वार सिफारिश गरेको छ । विहिबार बसेको जिल्ला कमिटिको बैठकले रुपन्देहीको क्षेत्र न. २ बाट जेनजी युवा ४० बर्षमुनीको सहितका नेताहरुको नाम सिफारिस गरेको छ ।
स्वास्थ्य सेवालाई गुणस्तरीय बन्नुपर्छ : मन्त्री सारु
स्वास्थ्य सेवालाई गुणस्तरीय बन्नुपर्छ : मन्त्री सारु बुटवल – लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउनुपर्नेमा जोड दिएका छन् । बुटवलमा  गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवामा पहुंच मात्र नभई गुणस्तरियता पनि हुनुपर्नेमा जोड दिए ।स्वास्थ्य सेवा गुणस्तरीय भएमा मात्र नागरिकको जीवन बाच्ने भन्दै गुणस्तरीय सेवा... बुटवल – लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउनुपर्नेमा जोड दिएका छन् । बुटवलमा  गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवामा पहुंच मात्र नभई गुणस्तरियता पनि हुनुपर्नेमा जोड दिए ।स्वास्थ्य सेवा गुणस्तरीय भएमा मात्र नागरिकको जीवन बाच्ने भन्दै गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरे ।
फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता
फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता बुटवल, ८ पुस ।कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गरेका कारण यसले गम्भीर र घातक रोगहरु निम्त्याएको चिन्ता उनीहरुको छ । कीरा, रोग र झारपातबाट... बुटवल, ८ पुस ।कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गरेका कारण यसले गम्भीर र घातक रोगहरु निम्त्याएको चिन्ता उनीहरुको छ । कीरा, रोग र झारपातबाट बाली जोगाउन र छोटो समयमै लाभ दिने भएपनि यसको अस्वभाविक प्रयोगले खतरनाक रोगहरु लाग्न थालेकोले जैविक विषाधिको प्रयोगलाई बढाउनुपर्ने सुझाव विभिन्न क्षेत्रका विज्ञहरुको छ ।
बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा
बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा बुटवल, पुस ८ – क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप एण्ड आईडिया पिचिङ’ प्रतियोगिता गरेको छ । विद्यार्थीहरुले सृजनशिल र व्यवस्थित सोच्ने, सामूहिक रुपमा काम गर्ने र आफ्ना आईडियाहरुमा मानिसहरुलाई प्रभावित गर्ने सिप र क्षमताको विकास गर्ने उदेश्यले बुटवल क्षेत्रमै पहिलो पटक प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ... बुटवल, पुस ८ – क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप एण्ड आईडिया पिचिङ’ प्रतियोगिता गरेको छ । विद्यार्थीहरुले सृजनशिल र व्यवस्थित सोच्ने, सामूहिक रुपमा काम गर्ने र आफ्ना आईडियाहरुमा मानिसहरुलाई प्रभावित गर्ने सिप र क्षमताको विकास गर्ने उदेश्यले बुटवल क्षेत्रमै पहिलो पटक प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ ।
Weather Update