देशभर ४ बजेसम्म ४५ प्रतिशत मत खस्यो
बिहीबार, फागुन २१, २०८२
मतपत्रमा हस्ताक्षर नभएको भेटिएपछि सन्धिखर्क–४ मा रोकियो मतदान
बिहीबार, फागुन २१, २०८२
अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ। मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो।

रुपन्देहीमा ६० प्रतिशत मत खस्यो
बिहीबार, फागुन २१, २०८२
बुटवल - ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो । केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।

रूपन्देही २ : नेकपा उम्मेद्वार विश्वदीपले गरे मतदान
बिहीबार, फागुन २१, २०८२
बुटवल - रूपन्देही २ का नेकपा उम्मेद्वार सुभाष पाण्डे विश्वदीपले मतदान गरेका छन । उनले सैनामैना पर्राेहा परमेश्वर माविमा मतदान गरेका हुन्।

रुपन्देही २ : काँग्रेस उम्मेद्वार चुन्न पाैडेलले गरे मतदान
बिहीबार, फागुन २१, २०८२
बुटवल - रूपन्देही निर्वाचन क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार चुन्न प्रसाद पाैडेलले कान्ति मावि बुटवलमा मतदान गरेका छन् ।उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान केन्द्रमा पुगेका उम्मेद्वार शर्मा मतदानपछि उत्साहित देखिएका थिए । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी...
बुटवल - रूपन्देही निर्वाचन क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार चुन्न प्रसाद पाैडेलले कान्ति मावि बुटवलमा मतदान गरेका छन् ।उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान केन्द्रमा पुगेका उम्मेद्वार शर्मा मतदानपछि उत्साहित देखिएका थिए । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले गरे मतदान
बिहीबार, फागुन २१, २०८२
मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले लोकतन्त्रको सुदृढीकरणका लागि सबै नागरिकले मतदानमा सहभागी हुनुपर्ने बताउनुभयो।

एमाले उपाध्यक्ष विष्णुले गरे मतदान
बिहीबार, फागुन २१, २०८२
बुटवल- नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पाैडेलले सुरूवातमै मतदान गरेका छन् । एमालेका तर्फबाट रुपन्देही-२ का उम्मेद्वार बिष्णु प्रसाद पौडेलले बिहान ७ बजे बुटवल स्थित सडक बिभाग मतदान केन्द्रबाट मतदान गरेका हुन् । रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा मतदान सुरू भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

ताजा जनादेशमा लागि आज मतदान सुरू
बिहीबार, फागुन २१, २०८२
बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज विहान ७ बजेदेखि मतदान सुरू भएकाे छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान सुरू भएकाे हो ।

रूपन्देही २ एमाले रास्वपा विवाद : पैसा बाँडेकाे एमाले आराेप, रास्वपा भन्छ-"आक्रमण भयाे"
बुधबार, फागुन २०, २०८२
बुटवल - बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले कार्यकर्ताहरुबीच बुधबार राती विवाद र धक्कामुक्का भएको छ । इट्टभट्टी टोलमा रहेको नमबुद्ध होटलमा रास्वपा कार्यकर्ता र एमाले कार्यकर्ताबीच विवाद भएको हो ।

रूपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ
बुधबार, फागुन २०, २०८२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ जनकपथ बस्ने ४८ वर्षीय यादव बैंकिङ कसुर मुद्धामा चितवन जिल्ला अदालतको २०८१।११।२५ गतेको फैसला बमोजिम तिस लाख साँवा र बिगो बमोजिमको जरिवाना हुने ठहरेको हुँदा उक्त बिगोवापतको कैद तथा जरिवाना प्रयोजनार्थ निज प्रतिवादीलाई उपस्थित गराई दिन सो अदालतको आदेशानुसार प्रतिवादीलाई आज वडा नं ६...
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ जनकपथ बस्ने ४८ वर्षीय यादव बैंकिङ कसुर मुद्धामा चितवन जिल्ला अदालतको २०८१।११।२५ गतेको फैसला बमोजिम तिस लाख साँवा र बिगो बमोजिमको जरिवाना हुने ठहरेको हुँदा उक्त बिगोवापतको कैद तथा जरिवाना प्रयोजनार्थ निज प्रतिवादीलाई उपस्थित गराई दिन सो अदालतको आदेशानुसार प्रतिवादीलाई आज वडा नं ६ स्थित गल्लामण्डीबाट नियन्त्रणमा लिई पठाइएको प्रहरीले जनाएको छ ।
रुपन्देही-२ का रास्वपा उम्मेदवार खरेल भन्छन -"आक्रमण भयाे"
बुधबार, फागुन २०, २०८२
बुटवल - रुपन्देही क्षेत्र नम्बर-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलको सचिवालयमा अज्ञात समूहले आक्रमण गरेको छ। बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धस्थित सचिवालयमा प्रवेश गरेर बुधबार राति आक्रमण भएको हो।

रुपन्देही क्षेत्र नं. ४ मा मधेशी उम्मेद्वार ५५ प्रतिशत, ५ मा मुस्लिम र दलित
बुधबार, फागुन २०, २०८२
बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. ५ मा कुल १ लाख ३४ हजार ४४२ मतदाता रहेका छन्।यसैगरी निर्वाचन क्षेत्र न. ४ मा १ लाख १६ हजार १७२ कुल मतदाता रहेका छन् ।

रुपन्देही क्षेत्र नं. १ : मतदाता धेरै, ३१ उम्मेदवार मैदान
बुधबार, फागुन २०, २०८२
बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा कुल १ लाख ४६ हजार ८२४ मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार पुरुष मतदाता ७३ हजार ६५४ (५०.३० प्रतिशत) र महिला मतदाता ७२ हजार १६८ (४९.७० प्रतिशत) रहेका छन् भने अन्य मतदाता २ जना रहेका छन्।

-1772690923.jpeg)