Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ सुरु
लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ सुरु लुम्बिनी- बुद्वजन्मस्थल लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ सुरु भएको छ । द प्रमिस्ड ल्याण्ड फाउण्डेशनको मुख्य आयोजनामा विहिबारदेखि विश्व शान्ति कार्यक्रम सुरू भएकाे हाे । कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले शुभारम्भ गरेकी हुन् । लुम्बिनी- बुद्वजन्मस्थल लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ सुरु भएको छ । द प्रमिस्ड ल्याण्ड फाउण्डेशनको मुख्य आयोजनामा विहिबारदेखि विश्व शान्ति कार्यक्रम सुरू भएकाे हाे । कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले शुभारम्भ गरेकी हुन् ।
साहित्यकार देवेन्द्रराज र धर्मी शाक्यको निवासलाई सरस्वती कुन्ज नामकरण
साहित्यकार देवेन्द्रराज र धर्मी शाक्यको निवासलाई सरस्वती कुन्ज नामकरण बुटवल– साहित्यकार तथा लेखक देवेन्द्रराज शाक्य र धर्मी शाक्यको निवासलाई विहिबार सरस्वती कुन्ज नामकरण गरिएको छ ।   पाठक मञ्च बुटवलको आयोजनामा साहित्यकार जंगबहादुर शाहले विधिवत रुपमा सरस्वती कुञ्ज घोषणा गरेका हुन् । बुटवल– साहित्यकार तथा लेखक देवेन्द्रराज शाक्य र धर्मी शाक्यको निवासलाई विहिबार सरस्वती कुन्ज नामकरण गरिएको छ ।   पाठक मञ्च बुटवलको आयोजनामा साहित्यकार जंगबहादुर शाहले विधिवत रुपमा सरस्वती कुञ्ज घोषणा गरेका हुन् ।
नवलपरासी–२ :  कांग्रेसबाट कँडेलको नाम एकल सिफारिस
नवलपरासी–२ : कांग्रेसबाट कँडेलको नाम एकल सिफारिस बुटवल - नवलपरासी क्षेत्र नम्बर २ ले  प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलको एकल नाम सिफारिस गरेको छ । समानुपातिक जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ सुनिता श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति माधव पाण्डेले बताए ।  राष्ट्रिय सभा सदस्यतर्फ पार्टी सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस गरेको... बुटवल - नवलपरासी क्षेत्र नम्बर २ ले  प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलको एकल नाम सिफारिस गरेको छ । समानुपातिक जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ सुनिता श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति माधव पाण्डेले बताए ।  राष्ट्रिय सभा सदस्यतर्फ पार्टी सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस गरेको छ ।
एनसेलले असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा बुटवलका समुन्द्रको साढे ५ लाख गायब
एनसेलले असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा बुटवलका समुन्द्रको साढे ५ लाख गायब बुटवल-  दूरसञ्चार सेवा प्रदायक एनसेलले असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा बुटवलका एक युवा स्क्यामरको गठीमा परेका छन् । बुटवलका समुद्र श्रेष्ठबाट स्क्यामरले पाँच लाख ७१ हजार रुपैयाँ लुटिदिएपछि पीडित व्यक्तिसहित युवाहरुले बुटवलको एनसेन सेन्टरमा मँगलबार ताला लगाएका छन् ।  बुटवल-  दूरसञ्चार सेवा प्रदायक एनसेलले असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा बुटवलका एक युवा स्क्यामरको गठीमा परेका छन् । बुटवलका समुद्र श्रेष्ठबाट स्क्यामरले पाँच लाख ७१ हजार रुपैयाँ लुटिदिएपछि पीडित व्यक्तिसहित युवाहरुले बुटवलको एनसेन सेन्टरमा मँगलबार ताला लगाएका छन् । 
नेपाली काँग्रेस रुपन्देही ५ बाट भरत शाहको नााम सिफारिस, युवा नेता पोखरेल समूहको असन्तुष्टि 
नेपाली काँग्रेस रुपन्देही ५ बाट भरत शाहको नााम सिफारिस, युवा नेता पोखरेल समूहको असन्तुष्टि  ​​​​​​​बुटवल –  रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ पुर्व अर्थ राज्यमन्त्री भरतकुमार शाहको नाम एकल  सिफारिश गरेको छ । क्षेत्रिय समितिको बैठकले यसअघि सोही क्षेत्रबाट तीन पटक निर्वाचित शाहलाई एकल उम्मेदवार बनाउने सिफारिस गरेको हो । ​​​​​​​बुटवल –  रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ पुर्व अर्थ राज्यमन्त्री भरतकुमार शाहको नाम एकल  सिफारिश गरेको छ । क्षेत्रिय समितिको बैठकले यसअघि सोही क्षेत्रबाट तीन पटक निर्वाचित शाहलाई एकल उम्मेदवार बनाउने सिफारिस गरेको हो ।
लक्ष्मी माविको धार्मिक महोत्सवमा मन फुकाएर आर्थिक सहयोग  
लक्ष्मी माविको धार्मिक महोत्सवमा मन फुकाएर आर्थिक सहयोग   बुटवल-  ‘शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ लक्ष्मी माध्यमिक विद्यालय बुटवलले आयोजना गरेको श्रीमद्भागवत सत्संग एवं  धार्मिक महोत्सवको दोस्रो दिन महायज्ञमा उपस्थित हुने श्रद्धालु भक्तजनहरुबाट मन फुकाएर आर्थिक सहयोग उपलब्ध भएको विद्यालयले जनाएको छ । बुटवल-  ‘शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ लक्ष्मी माध्यमिक विद्यालय बुटवलले आयोजना गरेको श्रीमद्भागवत सत्संग एवं  धार्मिक महोत्सवको दोस्रो दिन महायज्ञमा उपस्थित हुने श्रद्धालु भक्तजनहरुबाट मन फुकाएर आर्थिक सहयोग उपलब्ध भएको विद्यालयले जनाएको छ ।
रुख र माटो चोरी गर्ने पक्राउ, प्रहरीले कारवाही गर्ला त ? 
रुख र माटो चोरी गर्ने पक्राउ, प्रहरीले कारवाही गर्ला त ?  भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्वामीत्वमा रहेको ओमसतिया ५ पट्खौलीको जाग्गाबाट माटो चोरी गर्ने र रुख कटान गरी गैरकानुनी रुपमा काम गरीरहेको गिरोहलाई पक्राउ गरी नगरपालिकाले थप कार्वाहीकालागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा पर्ने नगरपालिकाको नाममा दर्ता रहेको ६ बिघा जग्गाबाट अवैध रूपमा ठूला–ठूला रुख कटान... भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्वामीत्वमा रहेको ओमसतिया ५ पट्खौलीको जाग्गाबाट माटो चोरी गर्ने र रुख कटान गरी गैरकानुनी रुपमा काम गरीरहेको गिरोहलाई पक्राउ गरी नगरपालिकाले थप कार्वाहीकालागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा पर्ने नगरपालिकाको नाममा दर्ता रहेको ६ बिघा जग्गाबाट अवैध रूपमा ठूला–ठूला रुख कटान गरी माटो ओसारपसार गर्दै गर्दा शुक्रवार नगर प्रहरीले नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । तीनजनालाई पक्राउ गरेको छ, भने एकजना फरार छन् ।
राममणि बहुमुखी क्याम्पस अध्यक्षमा पुन धिताल निर्वाचित
राममणि बहुमुखी क्याम्पस अध्यक्षमा पुन धिताल निर्वाचित क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समिति संयोजक प्रा.डा. गणेशप्रसाद पाठकले बताउनुभयो । त्यस्तै सञ्चालक सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन निर्विरोध चुनिनुभएको निर्वाचन समितिका सदस्य प्रा. भार्गव धितालले जानकारी दिनुभयो ।  क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समिति संयोजक प्रा.डा. गणेशप्रसाद पाठकले बताउनुभयो । त्यस्तै सञ्चालक सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन निर्विरोध चुनिनुभएको निर्वाचन समितिका सदस्य प्रा. भार्गव धितालले जानकारी दिनुभयो । 
जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समिति गठन
जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समिति गठन बुटवल - अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । शनिबार कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो । पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा... बुटवल - अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । शनिबार कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो । पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा मल्ललाई चयन गरिएको छ । त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र चुनिएका छन् भने सचिव पदमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्ष पदमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।
दाङको लमहीमा गोली चल्यो, एक जना घाइते
दाङको लमहीमा गोली चल्यो, एक जना घाइते दाङ- दाङको लमहीमा गोली चलेको छ। लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेको प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ। दाङ- दाङको लमहीमा गोली चलेको छ। लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेको प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ।
रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा बुटवल-  निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट... बुटवल-  निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो ।
कुलचन्द्र मरासिनीको श्रीमदभागवत काब्यसुधाको लोकार्पण 
कुलचन्द्र मरासिनीको श्रीमदभागवत काब्यसुधाको लोकार्पण  बुटवल– बरिष्ठ साहित्यकार कुलचन्द्र मरासिनीको श्रीमद्भागवत काव्यसुधाको एक समारोहका विच विमोचन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १४ स्थित स्वामी शशिधर स्मृति प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा प्रतिष्ठानका आजिवन सदस्य प्राज्ञ, बरिष्ठ साहित्यकार तथा सिद्धार्थ उच्च मा.बी. अर्घाखाँचीका पुर्व प्रधानाध्यापक मरासिनीको पद्यात्मक नेपाली भाषामा अनुवाद... बुटवल– बरिष्ठ साहित्यकार कुलचन्द्र मरासिनीको श्रीमद्भागवत काव्यसुधाको एक समारोहका विच विमोचन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १४ स्थित स्वामी शशिधर स्मृति प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा प्रतिष्ठानका आजिवन सदस्य प्राज्ञ, बरिष्ठ साहित्यकार तथा सिद्धार्थ उच्च मा.बी. अर्घाखाँचीका पुर्व प्रधानाध्यापक मरासिनीको पद्यात्मक नेपाली भाषामा अनुवाद गरिएको श्रीमद्भागवत काव्यसुधाको विमोचन गरिएको हो । पुस्तकको प्रतिष्ठानले प्रकाशन गरेको हो ।
Weather Update