Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
तिनाउ बोर्डिङ स्कूलले  'तिनाउ गायन तारा' प्रतियोगिता गर्ने
तिनाउ बोर्डिङ स्कूलले 'तिनाउ गायन तारा' प्रतियोगिता गर्ने बुटवल- बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलले आउँदो साता जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिता गर्ने भएको छ । गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित विद्यालयले यहीँ मंसिर २५ गते अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा गर्न लागेको हो । बुटवल- बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलले आउँदो साता जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिता गर्ने भएको छ । गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित विद्यालयले यहीँ मंसिर २५ गते अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा गर्न लागेको हो ।
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस बुटवल- बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ। क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो ।जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो । उपाधिसँगै होराईजन जिबिएसले नगद... बुटवल- बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ। क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो ।जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो । उपाधिसँगै होराईजन जिबिएसले नगद ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता स्कलर्स होम स्कूले ३३ हजार  ३३३ रुपैयाँ, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो । 
दाेस्राे क्यानन सेभेन ए-साईड फुटबल : स्कलर्स बाेर्डिङ र हाेराईजन जिबिएस फाईनल प्रवेश 
दाेस्राे क्यानन सेभेन ए-साईड फुटबल : स्कलर्स बाेर्डिङ र हाेराईजन जिबिएस फाईनल प्रवेश  क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरको आयोजनामा विहिबार भएको पहिलो सेमीफाईनल खेलमा होराइजन जिबिएसले सेन्ट जोसेफ बोर्डिङ स्कुललाई ट्राईबेकरमा ३–२ गोल तथा दोस्रो सेमीफाईनलमा स्कलर्स होम बोर्डिङ स्कुलले क्यानन सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।  क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरको आयोजनामा विहिबार भएको पहिलो सेमीफाईनल खेलमा होराइजन जिबिएसले सेन्ट जोसेफ बोर्डिङ स्कुललाई ट्राईबेकरमा ३–२ गोल तथा दोस्रो सेमीफाईनलमा स्कलर्स होम बोर्डिङ स्कुलले क्यानन सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । 
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा  होराईजन, एभेरेष्ट सहित ६ विद्यालय विजयी
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा होराईजन, एभेरेष्ट सहित ६ विद्यालय विजयी बुटवल- बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन मंगलबार ६ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो ।मंगलबारबो पहिलो पहिलो खेलमा क्यानन मावि र इलिट इंगलिश बोर्डिङ स्कू्लको खेल बराबरी भएपछि ट्राईबेकर मार्फत इलिट बोर्डिङ विजयी भएको छ... बुटवल- बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन मंगलबार ६ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो ।मंगलबारबो पहिलो पहिलो खेलमा क्यानन मावि र इलिट इंगलिश बोर्डिङ स्कू्लको खेल बराबरी भएपछि ट्राईबेकर मार्फत इलिट बोर्डिङ विजयी भएको छ ।
लुम्बिनीमा हुने ‘विश्व शान्ति कार्यक्रम’ मा २५ जना अर्बपति आउँदै
लुम्बिनीमा हुने ‘विश्व शान्ति कार्यक्रम’ मा २५ जना अर्बपति आउँदै काठमाडौँ- बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४, २५ र २६ गते हुने तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदैछ। कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ अर्बपति लुम्बिनीमा आउने भएका छन्। अर्बपतिहरू पहिलोपटक सहभागी हुन लागेको कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर... काठमाडौँ- बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४, २५ र २६ गते हुने तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदैछ। कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ अर्बपति लुम्बिनीमा आउने भएका छन्। अर्बपतिहरू पहिलोपटक सहभागी हुन लागेको कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरू सहभागी हुनेछन्।
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरण प्रवेश
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरण प्रवेश बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माविले नयाँगाउँ माविलाई २–० ले हराउँदै विजयी भएको छ ।सैनामैनाका मिलन केसी र सुबास नेपालीले १-१ गोल गरेका थिए । यसैगरी... बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माविले नयाँगाउँ माविलाई २–० ले हराउँदै विजयी भएको छ ।सैनामैनाका मिलन केसी र सुबास नेपालीले १-१ गोल गरेका थिए । यसैगरी दोस्रो खेलमा केरवानी मावि प्रतिस्पर्धामा नआएपछि आयोजक क्यानन मावि ‘सि’ वाकओभर पाएर अघिल्लो चरणमा पुगेको छ ।
दोस्रो  क्यानन सेभेन ए-साईड फुटबल प्रतियोगिता सुरु,  ६ विद्यालयको विजयी सुरुवात
दोस्रो क्यानन सेभेन ए-साईड फुटबल प्रतियोगिता सुरु, ६ विद्यालयको विजयी सुरुवात बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । प्रतियोगिताको एक समारोहका विच रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले उद्घाटन गरे । उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष पुनले विद्यालयहरुले खेलकुदलाई अनिवार्य पाठ्यक्रममा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।यस्तै उद्घाटनका अवसरमा क्यानन... बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । प्रतियोगिताको एक समारोहका विच रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले उद्घाटन गरे । उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष पुनले विद्यालयहरुले खेलकुदलाई अनिवार्य पाठ्यक्रममा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।यस्तै उद्घाटनका अवसरमा क्यानन माविका अध्यक्ष थानेश्वर पौडेलले खेलको विकास र विद्यार्थीहरुलाई सामाजिक, आर्थिक, शैक्षिक रुपमा भविष्य बनाउने प्ररेणाका लागि प्रतियोगिता गरेको बताए ।
दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु
दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु दाङ - दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१०... दाङ - दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१० नारायणपुरको पशुपति बोर्डिङ स्कुल नजिकै शुक्रबार ठक्कर दिएको थियो ।
नेपाली कम्यूनिष्ट पार्टीको एकतासभा लमहीमा, नेताहरु भन्छन–‘अब हामी बनाउँछौं देश’
नेपाली कम्यूनिष्ट पार्टीको एकतासभा लमहीमा, नेताहरु भन्छन–‘अब हामी बनाउँछौं देश’ बुटवल– नेपाली कम्यूनिष्ट पार्टीले लुम्बिनी प्रदेशको एकतासभा शनिबार दाङ लमहीमा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्लेड, सहसंयोजक माधव नेपालको उपस्थितीमा एकतासभा गरिएको हो । उक्त सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले चुनाव जितेर सत्तामा पुगेपनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताए । बुटवल– नेपाली कम्यूनिष्ट पार्टीले लुम्बिनी प्रदेशको एकतासभा शनिबार दाङ लमहीमा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्लेड, सहसंयोजक माधव नेपालको उपस्थितीमा एकतासभा गरिएको हो । उक्त सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले चुनाव जितेर सत्तामा पुगेपनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताए ।
मंसिर १४ गतेदेखि दाेस्राे क्यानन 'सेभेन-ए साइड' फुटबल प्रतियाेगिता
मंसिर १४ गतेदेखि दाेस्राे क्यानन 'सेभेन-ए साइड' फुटबल प्रतियाेगिता बुटवल - बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फुटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्यसहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता गर्न लागिएको हो ।शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरि 'सँगै हामी सक्छाै'  भन्ने नारा सहित... बुटवल - बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फुटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्यसहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता गर्न लागिएको हो ।शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरि 'सँगै हामी सक्छाै'  भन्ने नारा सहित प्रतियाेगिता गर्न लागिएकाे जानकारी गराएकाे हाे । प्रतियोगितामा २७ विद्यालयका ३० टिमबीच प्रतिष्पर्धा हुने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।
कपिल लामिछानेका पाँच बालकथासङ्ग्रह भैरहवामा एकै मञ्चबाट लोकार्पण
कपिल लामिछानेका पाँच बालकथासङ्ग्रह भैरहवामा एकै मञ्चबाट लोकार्पण भैरहवा – भैरहवामा  एकै लेखक कपिल लामिछानेका पाँच बालकथासङ्ग्रहको सामूहिक लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ। प्रस्रित प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त कार्यक्रम भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित कृतिहरू— ‘जाती आमा’, ‘आफ्नै ठाउँ’, ‘भकुन्डे भूत’, ‘दुम्सीलाई तक्मा’ र ‘बिरालाको लोकतन्त्र’ —को सार्वजनिक विमोचनका लागि विशेष रूपमा आयोजना गरिएको थियो। भैरहवा – भैरहवामा  एकै लेखक कपिल लामिछानेका पाँच बालकथासङ्ग्रहको सामूहिक लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ। प्रस्रित प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त कार्यक्रम भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित कृतिहरू— ‘जाती आमा’, ‘आफ्नै ठाउँ’, ‘भकुन्डे भूत’, ‘दुम्सीलाई तक्मा’ र ‘बिरालाको लोकतन्त्र’ —को सार्वजनिक विमोचनका लागि विशेष रूपमा आयोजना गरिएको थियो।
एटलस वेलफेयरको रक्तदानमा ३१ प्वाइन्ट संकलन
एटलस वेलफेयरको रक्तदानमा ३१ प्वाइन्ट संकलन कार्यक्रममा संस्थाका संरक्षक प्रेमचन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ, कोषाध्यक्ष अन्जु श्रेष्ठ, कार्यसमिति सदस्य जीवन बुढाथोकी, रक्त सञ्चारकेन्द्रका प्राविधिक निरन्जन राजभण्डारीलगायतले रक्तदानलाई नियमित गर्नुपर्ने र रगत अभावमा कसैलाई ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने जनाएका थिए । कार्यक्रममा संस्थाका संरक्षक प्रेमचन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ, कोषाध्यक्ष अन्जु श्रेष्ठ, कार्यसमिति सदस्य जीवन बुढाथोकी, रक्त सञ्चारकेन्द्रका प्राविधिक निरन्जन राजभण्डारीलगायतले रक्तदानलाई नियमित गर्नुपर्ने र रगत अभावमा कसैलाई ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने जनाएका थिए ।
Weather Update