लालपुर्जाले दियो शताब्दी वृद्धालाई खुसी
बिहीबार, असार १२, २०८२
कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नापजाँच सुरु
बिहीबार, असार १२, २०८२
अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।
अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।
लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माणका लागि नेपाल र भुटानबीच सम्झौता
बुधबार, असार ११, २०८२
लुम्बिनी- गवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य...
लुम्बिनी- गवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताएका हुन् ।
नवलपरासी रामग्रामका व्यापारी सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा मुद्धा दायर
बुधबार, असार ११, २०८२
नवलपरासी (पश्चिम), रामग्राम ८ स्थित नवज्योती ट्रेडर्सका सञ्चालक सौरभ यादव, क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा ५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूल्य अभिबृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार...
नवलपरासी (पश्चिम), रामग्राम ८ स्थित नवज्योती ट्रेडर्सका सञ्चालक सौरभ यादव, क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा ५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूल्य अभिबृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले राजस्व चुहावट गरेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
युद्धग्रस्त इरानबाट सकुशल बुटवल फर्के सुमन र गणेश, मेयर पाण्डेद्धारा भेटघाट
बुधबार, असार ११, २०८२
बुटवल - युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका बुटवलका दुई नेपाली युवा बुधबार घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर नेपाल फर्काइएको हो ।बुटवल उपमहानगरपालिका–१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुधबार बुटवल घर आइपुगेका...
बुटवल - युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका बुटवलका दुई नेपाली युवा बुधबार घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर नेपाल फर्काइएको हो ।बुटवल उपमहानगरपालिका–१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुधबार बुटवल घर आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु दुवै सकुशल आइपुगेको जानकारी दिए ।
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
बुधबार, असार ११, २०८२
काठमाडौँ – पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली...
काठमाडौँ – पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
एमालेका अध्यक्ष ओलीले बुझाए लेवि वापत मासिक २५ हजार
बुधबार, असार ११, २०८२
काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् । एमालेका नेतारकार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा...
काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् । एमालेका नेतारकार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ ।
पूर्वप्रधानमन्त्री नेपालको बयान सकियो, थुनछेक बहस शुरु
बुधबार, असार ११, २०८२
काठमाडौं - विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा उनले बयान दिएका हुन् । बयानपछि थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । वरिष्ठ अधिवक्ता नै डेढ दर्जन जति छन् ।शम्भु थापा,...
काठमाडौं - विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा उनले बयान दिएका हुन् । बयानपछि थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । वरिष्ठ अधिवक्ता नै डेढ दर्जन जति छन् ।शम्भु थापा, गोविन्द बन्दी, टीकाराम भट्टराईसहितका वरिष्ठ अधिवक्ताले सुरुवाती बहस गर्ने भएका छन् ।
बुटवल योगीकुटी ग्रिडमा आगलागी, बुटवल क्षेत्रमा विद्युत अवरुद्ध
मंगलबार, असार १०, २०८२
योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।
योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले सिद्धार्थनगरमा बुझायो ज्ञापनपत्र
मंगलबार, असार १०, २०८२
बुटवल - नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगर कमिटि रुपन्देहीले सिद्धार्थ नगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्मद खाँलाई नगरकमिटिका अध्यक्ष सार्दुल मयुर कसाैधनले ज्ञापनपत्र बुझाइएका हुन् । नगरपालिकाको वार्षिक नीति, कार्यक्रम र बजेटमा स्थानीय सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउन ज्ञापनपत्र मार्फत ध्यानआर्कषण...
बुटवल - नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगर कमिटि रुपन्देहीले सिद्धार्थ नगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्मद खाँलाई नगरकमिटिका अध्यक्ष सार्दुल मयुर कसाैधनले ज्ञापनपत्र बुझाइएका हुन् । नगरपालिकाको वार्षिक नीति, कार्यक्रम र बजेटमा स्थानीय सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउन ज्ञापनपत्र मार्फत ध्यानआर्कषण गराइएको अध्यक्ष कसाैधनले बताए ।
बजेट सन्तुलीत छ, सबैको माग सम्बोधन गरिएको छ : प्रधानमन्त्री ओली
मंगलबार, असार १०, २०८२
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएको बताउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको...
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएको बताउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरू सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताए।
रुपन्देही ३ को उपनिर्वाचनमा एमालेबाट खिमलाल भट्टराई नै उम्मेद्वार हुन्?
मंगलबार, असार १०, २०८२
बुटवल– प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रुपन्देही–३ मा एमालेबाट नेता खिमलाल भट्टराई उम्मेदवार हुने चर्चाले राजनीति तरंगित भएको छ । मंगलबार रातोपाटी अनलाईनमा आगामी कात्तिक महिनामा हुने उपनिर्वाचनमा प्रतिनिधिसभामा एमालेबाट भट्टराई उम्मेद्वार भन्ने समाचार सार्वजनिक भएसँगै एमालेबृतमा चर्चा शुरु भएको हो । बिशेष गरी रुपन्देहीका एमाले नेताहरुले यसबिषयलाई बिशेष महत्वका साथ...
बुटवल– प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रुपन्देही–३ मा एमालेबाट नेता खिमलाल भट्टराई उम्मेदवार हुने चर्चाले राजनीति तरंगित भएको छ । मंगलबार रातोपाटी अनलाईनमा आगामी कात्तिक महिनामा हुने उपनिर्वाचनमा प्रतिनिधिसभामा एमालेबाट भट्टराई उम्मेद्वार भन्ने समाचार सार्वजनिक भएसँगै एमालेबृतमा चर्चा शुरु भएको हो । बिशेष गरी रुपन्देहीका एमाले नेताहरुले यसबिषयलाई बिशेष महत्वका साथ हेरेका छन्।
विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित
मंगलबार, असार १०, २०८२
काठमाडौं - राप्रपा र रास्वपाका सांसदहरुको बहिष्कारका विच विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका...
काठमाडौं - राप्रपा र रास्वपाका सांसदहरुको बहिष्कारका विच विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए।


