मेलवर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य
सोमबार, भदौ २, २०८२
अघिपछि एमाले हुने, चुनावको बेला छाड्ने कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल
आइतबार, भदौ १, २०८२
आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्याउने पार्टी नेकपा एमाले भएको जिकिर गरे ।
अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उनको धारणा थियो ।त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा...
आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्याउने पार्टी नेकपा एमाले भएको जिकिर गरे ।
अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उनको धारणा थियो ।त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने विषयमा एमालेले यो सबै सोचविचार गरेर निर्णय गरेको उनको धारणा छ ।
काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु
आइतबार, भदौ १, २०८२
काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु गरिएको छ ।आइतबार महानगर प्रहरी बलद्वारा पूर्व सूचना बमोजिम सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यत्तिलाई पाँच सय जरिवाना गर्न शुरु गरिएको छ ।

जङ्गली च्याउ खाँदा दम्पतीको मृत्यु
आइतबार, भदौ १, २०८२
रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ। परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उनकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।भागिरामले मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए।

खानेपानी कार्यालय नवलपरासीद्वारा ९२ प्रतिशत बजेट खर्च
आइतबार, भदौ १, २०८२
पश्चिम नवलपरासीको खानेपानी तथा सरसफाइ कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा विनियोजित बजेटमध्ये ९२।२८ प्रतिशत खर्च गरेको छ । २०८१ भदौ ३० गते लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्थापित यस कार्यालयले छोटो अवधिमै आफ्नो वित्तीय लक्ष्य प्राप्त गरेको देखिन्छ ।

दाङमा १२ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने
आइतबार, भदौ १, २०८२
-दाङमा १२ हजार नागरिकलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका दश स्थानीय तहका १२ हजार नागरिकलाई भदौ २ देखि ४ गतेसम्म कोभिड १९ विरुद्धको खोप लगाइने भएको हो ।
जिल्लाका विभिन्न स्थानीय तहमा भएका ९५ वटा खोप केन्द्रमार्फत १२ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको...
-दाङमा १२ हजार नागरिकलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका दश स्थानीय तहका १२ हजार नागरिकलाई भदौ २ देखि ४ गतेसम्म कोभिड १९ विरुद्धको खोप लगाइने भएको हो ।
जिल्लाका विभिन्न स्थानीय तहमा भएका ९५ वटा खोप केन्द्रमार्फत १२ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिए ।
भूगोल बनाएर उम्मेद्वार बनेका मधु अर्याल
शनिबार, साउन ३१, २०८२
रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ९ जना सम्भावित उम्मेद्वार छन् । ती मध्येका एक हुन् मधु प्रसाद अर्याल ।रास्वपालाई रुपन्देही क्षेत्र न. ३ मा स्थापित गर्ने भूमिका खेलेका उनी अहिले प्रतिनिधिसभा सदस्यका लागि सम्भावित उम्मेद्वार हुन् ।

रवि लामिछानेलाई हवाइजहाजबाट नख्खु जेल काठमाडौं लगिंदै
शनिबार, साउन ३१, २०८२
बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं लगिंदै छ ।बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि...
बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं लगिंदै छ ।बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
३ करोड रकम हिनामिना गरेको आरोपमा पाल्पामा सहकारीका व्यवस्थापक पक्राउ
शनिबार, साउन ३१, २०८२
पाल्पा - पाल्पामा सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक पक्राउ परेका छन् । रम्भा गाउँपालिका–४ हुमिन रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोमपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका हुन् । बम्रेललाई साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले...
पाल्पा - पाल्पामा सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक पक्राउ परेका छन् । रम्भा गाउँपालिका–४ हुमिन रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोमपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका हुन् । बम्रेललाई साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले जानकारी दिए ।
लुम्बिनी विकास कोषका कर्मचारी २२ दिनदेखि आन्दोलीत, काठमाडौंमा भएको वार्ता सकरात्मक
शुक्रबार, साउन ३०, २०८२
काठमाडाैं - २२ दिनदेखि विभिन्न माग राखेर आन्दोलित लुम्बिनी विकास कोषका कर्मचारीहरुको मागबारे शुक्रबार काठमाडौंमा वार्ता भएको छ । वार्ता सकारात्मक भएपनि निष्र्कषमा पुग्न सकेको छैन । संस्कृति मन्त्रालयद्वारा सहसचिव सुरेश सुरश श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समिति र कर्मचारी युनियनको टोलीबीच सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा वार्ता भएको हो ।

लुम्बिनीमा विद्युतले हैरान बनाएपछि काठमाडौं पुगेर मन्त्रीलाई ज्ञापन
शुक्रबार, साउन ३०, २०८२
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा नियमित विद्युत आपूर्तिको माग गर्दै बौद्ध धर्म संरक्षण समितिले मन्त्री गुहारेको छ । लुम्बिनी विकास गुरुयोजना क्षेत्रभित्र नियमित विद्युत् आपूर्ति नहुँदा निकै कष्टकर भइरहेको भन्दै ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ज्ञापनपत्र बुझाइएका हुन् ।

रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा
शुक्रबार, साउन ३०, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण भैरहवास्थित दरबार बैंक्वेटमा शनिबारसम्म सञ्चालन हुने रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताए।
प्रशिक्षण कार्यक्रम अन्तर्गत शुक्रबार उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा। तोसिमा कार्की र क्रान्तिशिखा धितालले सहजीकरण...
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण भैरहवास्थित दरबार बैंक्वेटमा शनिबारसम्म सञ्चालन हुने रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताए।
प्रशिक्षण कार्यक्रम अन्तर्गत शुक्रबार उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा। तोसिमा कार्की र क्रान्तिशिखा धितालले सहजीकरण गर्नुहुने सह–महामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिए।
नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली
शुक्रबार, साउन ३०, २०८२
आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसका छन् ।