बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा
शुक्रबार, साउन १६, २०८२
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने
शुक्रबार, साउन १६, २०८२
बुटवल – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
बिहीबार, साउन १५, २०८२
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन्। विहिबार प्रदेश सभामा घोषणा भएको परिणाम अनुसार मुख्यमन्त्री कमल शाहको पक्षमा ३० मत पाएका छन् भने बिपक्षमा १५ मत परेका छन्।

६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका रामहरी सिलवाल पनि पक्राउ
बिहीबार, साउन १५, २०८२
बुटवल- करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका एक सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन घर भएका रामहरि सिलवाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
बिहीबार, साउन १५, २०८२
काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नाउपाले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।

फरार मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष पक्राउ
बिहीबार, साउन १५, २०८२
अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बताए ।
बुटवल अटोले मनायो ३० औँ स्थापना दिवस
बिहीबार, साउन १५, २०८२
बुटवल- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न रचनात्मक कार्यक्रमहरू समापन गरेको छ । अटो इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट नाम कमाएको संस्थाले साउन ४ गतेबाट स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सहित सुरु गरेको स्थापना दिवसका कार्यक्रम बिहीबार समापन गरेको हो । विहिबार समापन कार्यक्रममा बोल्दै...
बुटवल- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न रचनात्मक कार्यक्रमहरू समापन गरेको छ । अटो इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट नाम कमाएको संस्थाले साउन ४ गतेबाट स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सहित सुरु गरेको स्थापना दिवसका कार्यक्रम बिहीबार समापन गरेको हो । विहिबार समापन कार्यक्रममा बोल्दै बुटवल २ का वडा अध्यक्ष सुनिल शाक्यले बुटवलको पहिचान अटो भिलेजले बनाएको बताउँदै अझै गुणस्तरीय कार्य गर्दै यो क्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले वडा तथा नगरको बजेटबाट यहाँका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लगायतका विभिन्न कार्यहरूको लागि वडाले बजेट विनियोजन गरेको उल्लेख गरे ।
दाङ तुल्सिपु्रमा दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे
बिहीबार, साउन १५, २०८२
बुटवल– दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार...
बुटवल– दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार पल्टिएको थियो ।
कांग्रेस–एमाले छलफल सकियो, मन्त्री हेरफेरबारे भएन छलफल
बिहीबार, साउन १५, २०८२
काठमाडौं– सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । विहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।
बैठकमा संसद्मा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।

भैरहवामा जथाभाबी फोहोर फाले ५० हजार जरिवाना
बिहीबार, साउन १५, २०८२
भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभाबी फोहोर फाल्ने माथि कडा निगरानी गरिरहेको छ । सरसफाइ तथा फोहोर उठाउन नियमित रूपमा ट्याक्टरहरू घर घरमा पुर्याउदा समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकिए पछि नगरपालिकाले निगरानी बढाएको हो ।

रूपन्देही ३ को उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमाले महासचिवको निर्देशन
बिहीबार, साउन १५, २०८२
बुटवल– आगामि कार्तिक १७ गते हुने रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।नेकपा एमाले महासचिव शंकर पोखरेलले एक महिला सहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका छन् ।

भैरहवामा रास्वपा संसदीय दलको बैठक: नयाँ अभ्यासको थालनीसँगै उपनिर्वाचनको तयारी
बिहीबार, साउन १५, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा संसदीय दलको बैठक गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले यसरी काठमाडौं बाहिर संसदीय दलको बैठक बसेको यो नै पहिलो घटना हो । रुपन्देही क्षेत्र न. ३ मा आगामि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको र रास्वपाका सभापती रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्धामा...
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा संसदीय दलको बैठक गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले यसरी काठमाडौं बाहिर संसदीय दलको बैठक बसेको यो नै पहिलो घटना हो । रुपन्देही क्षेत्र न. ३ मा आगामि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको र रास्वपाका सभापती रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्धामा थुनामा रहेकाले रास्वपाले यहाँ बैठक गरेको बुझिएको छ ।
मन्त्री पाण्डेको विरोध गर्ने प्रशान्त गुप्तालाई पार्टीबाटै निष्कासन
बिहीबार, साउन १५, २०८२
बुटवल : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चुलिएको छ । सत्तापक्षलाई विपक्षी मञ्चमा बसेर बजेटमाथिको छलफलमा सघाएबापत सांसद सन्तोष पाण्डेय मन्त्री भए लगतै विवाद चुलिएको हो । पाण्डेय मन्त्री नियुक्त भए लगतै लोसपा भित्र असन्तुष्टि देखिएको थियो । आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै सामाजिक...
बुटवल : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चुलिएको छ । सत्तापक्षलाई विपक्षी मञ्चमा बसेर बजेटमाथिको छलफलमा सघाएबापत सांसद सन्तोष पाण्डेय मन्त्री भए लगतै विवाद चुलिएको हो । पाण्डेय मन्त्री नियुक्त भए लगतै लोसपा भित्र असन्तुष्टि देखिएको थियो । आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई पार्टीले नै निष्कासन गरेको छ ।