Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
नगरपालिकाबाट एमबीबीएस अध्ययन गर्नेलाई छात्रवृत्ति
नगरपालिकाबाट एमबीबीएस अध्ययन गर्नेलाई छात्रवृत्ति पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिकाले यस वर्ष चिकित्सा शिक्षा ९एमबीबीएस० अध्ययन गरिरहेका विद्यार्थीहरू छात्रवृत्ति प्रदान गरेको छ ।नगरप्रमुख छात्रवृत्ति कोषमार्फत पाँच जना एमबीबीएस ९चिकित्सा० अध्ययनरत विद्यार्थीले ४० देखि ६० हजारसम्मको छात्रवृत्ति प्राप्त गरेका छन् । पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिकाले यस वर्ष चिकित्सा शिक्षा ९एमबीबीएस० अध्ययन गरिरहेका विद्यार्थीहरू छात्रवृत्ति प्रदान गरेको छ ।नगरप्रमुख छात्रवृत्ति कोषमार्फत पाँच जना एमबीबीएस ९चिकित्सा० अध्ययनरत विद्यार्थीले ४० देखि ६० हजारसम्मको छात्रवृत्ति प्राप्त गरेका छन् ।
आइतबार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा
आइतबार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते आइतबार प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।   बड्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका ६ दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो । लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते आइतबार प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।   बड्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका ६ दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो ।
साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै
साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै नेपालले आज साफ यू–१७ महिला च्याम्पियनसिपमा आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५स्४५ बजेदेखि शुरु हुदैछ । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोल अन्तरको हार बेहोरेको थियो । नेपालले आज साफ यू–१७ महिला च्याम्पियनसिपमा आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५स्४५ बजेदेखि शुरु हुदैछ । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोल अन्तरको हार बेहोरेको थियो ।
बाँकेमा भाइरल फ्लुबाट सबैभन्दा बढी बालबालिका प्रभावित
बाँकेमा भाइरल फ्लुबाट सबैभन्दा बढी बालबालिका प्रभावित गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परी बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ । केही दिनयता समय समयमा भइरहेको वर्षा र उम्सो गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरुको सङ्ख्या बढेको... गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परी बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ । केही दिनयता समय समयमा भइरहेको वर्षा र उम्सो गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरुको सङ्ख्या बढेको विभिन्न अस्पतालले जनाएका छन् ।
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? काठमाडौँ  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो ।  काठमाडौँ  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो । 
टप इण्ड टी-२० सिरिजमा आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
टप इण्ड टी-२० सिरिजमा आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल  लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ । टप इन्ड टी२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित...  लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ । टप इन्ड टी२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।प्रतियोगितामा ११ वटा टोली छन् ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु
मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित जङ्गलेश्वर मन्दिर अगाडि मनहरीबाट हेटौँडा बजारतर्फ जाँदै गरेको प्र।३–०२–००६ प १९८० नं। को मोटरसाइकलले सडक क्रस गर्दै गरेको अवस्थामा ठक्कर दिँदा घाइतेभएकी परम ज्योति देवी चौधरीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित जङ्गलेश्वर मन्दिर अगाडि मनहरीबाट हेटौँडा बजारतर्फ जाँदै गरेको प्र।३–०२–००६ प १९८० नं। को मोटरसाइकलले सडक क्रस गर्दै गरेको अवस्थामा ठक्कर दिँदा घाइतेभएकी परम ज्योति देवी चौधरीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उपसभामुखमाथि यसकारण कठाेर बन्दै छन् काँग्रेस-एमाले?
उपसभामुखमाथि यसकारण कठाेर बन्दै छन् काँग्रेस-एमाले? काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने अभियान थालेका छन्। संवैधानिक परिषद्‌मा आफ्नो प्रतिनिधित्व शून्य भएपछि कांग्रेसले उपसभामुख रानामगरलाई हटाउन खोजेको हो। यसका लागि दुवै दलका सांसदले हस्ताक्षर संकलन गरेका छन्। यद्यपि दुवै दलका प्रमुख सचेतकहरूले हस्ताक्षर संकलन उपसभामुख रानामगरलाई हटाउन नरहेको दाबी गरेका छन्। काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने अभियान थालेका छन्। संवैधानिक परिषद्‌मा आफ्नो प्रतिनिधित्व शून्य भएपछि कांग्रेसले उपसभामुख रानामगरलाई हटाउन खोजेको हो। यसका लागि दुवै दलका सांसदले हस्ताक्षर संकलन गरेका छन्। यद्यपि दुवै दलका प्रमुख सचेतकहरूले हस्ताक्षर संकलन उपसभामुख रानामगरलाई हटाउन नरहेको दाबी गरेका छन्।
जापानीज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु
जापानीज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु ती मध्ये तीन जनाको मृत्यु भएको हो ।जापानीज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । ती मध्ये तीन जनाको मृत्यु भएको हो ।जापानीज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ ।
टप इन्ड टि-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट
टप इन्ड टि-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले पहिलो जित हात पारेको हो । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको छ।१ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्र... अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले पहिलो जित हात पारेको हो । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको छ।१ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्र जोड्न सक्यो । हरिकेन्सलाई सस्तोमा समेट्न नन्दन यादवले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ५ विकेट लिए ।
कार्य सम्पादनमा तिलोत्तमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो
कार्य सम्पादनमा तिलोत्तमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको उल्लेख गरिएको छ । तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यर्थावत कायम राखेको नगरपालिकाले जनाएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको उल्लेख गरिएको छ । तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यर्थावत कायम राखेको नगरपालिकाले जनाएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ ।
Weather Update