निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको स्वमूल्याङ्कन कार्यविधिमा १० दलकाे आपत्ति
बिहीबार, साउन २२, २०८२
शिक्षक महासंघले तीज मनाएपछि फेरी आन्दोलन गर्ने
बिहीबार, साउन २२, २०८२
काठमाडौँ - नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

बागेश्वरी बुटवलले विद्यार्थी प्रतिभाका लागि 'स्कुल गट ट्यालेन्ट' प्रतियाेगिता गर्ने
बिहीबार, साउन २२, २०८२
बुटवल- बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ स्कुल गट ट्यालेन्ट रुपन्देही गर्ने भएको छ । विद्यार्थीहरूभित्र लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न टयालेन्ट सो गर्न लागिएको हो । स्कुल गट ट्यालेन्टको बिहीबार शुभारम्भको घोषणा गरिएको छ ।

विद्या भण्डारीपक्षकाे थापाथलीमा छुट्टै कार्यालय स्थापना
बिहीबार, साउन २२, २०८२
काठमाडौं –पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ ।थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको एक नेताले बताए । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको...
काठमाडौं –पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ ।थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको एक नेताले बताए । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको छ ।
कक्षा १२ काे नतिजा : बुटवलका कुन विद्यालयबाट कति उतीर्ण, कस्काे कति जिपिए (हेर्नुहाेस तथ्यांक)
बिहीबार, साउन २२, २०८२
बुटवल– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ (एसएसली) को नतिजामा बुटवल क्षेत्रका विद्यालयहरुको नतिजा उत्कृष्ट देखिएको छ। सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बुटवल उपमहानगर शिक्षा महाशाखाले निकालेको तथ्यांकले देखाएको छ। सामुदायिक सरकारी विद्यालयतर्फ १४ वटा विद्यालयका ३ हजार १ सय ८७ विद्यार्थी उत्कृष्ट जिपिएका साथ उतीर्ण भएका...
बुटवल– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ (एसएसली) को नतिजामा बुटवल क्षेत्रका विद्यालयहरुको नतिजा उत्कृष्ट देखिएको छ। सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बुटवल उपमहानगर शिक्षा महाशाखाले निकालेको तथ्यांकले देखाएको छ। सामुदायिक सरकारी विद्यालयतर्फ १४ वटा विद्यालयका ३ हजार १ सय ८७ विद्यार्थी उत्कृष्ट जिपिएका साथ उतीर्ण भएका छन् ।
बाबुराम भट्टराईले रवि लामिछानेलाई भेटेपछि भने –‘पञ्चायतमा पनि यस्ताे हुँदैनथ्यो’
बिहीबार, साउन २२, २०८२
बुटवल– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका सभापती रवि लामिछानेलाई विहिबार भेट गरेका छन् । भैरहवा स्थित जिल्ला कारागारमा दिउँसो सभापती लामिछानेसँग भेट गरी संक्षिप्त कुराकानी समेत गरेका छन् ।भेटपछि सञ्चारकर्मीसँग बोल्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले रविमाथि प्रतिशोध साँधिएको बताए ।

रूपन्देही-३ मा उम्मेदवार बन्न रास्वपाका ९ जना आकांक्षी
बिहीबार, साउन २२, २०८२
बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन्। उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरुलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवदेन दिएको रास्वपाले जनाएको छ।

संघीयताको सवलिकरणमा लुम्बिनी प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री आचार्य
बुधबार, साउन २१, २०८२
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेश सरकारले कानुनी सुधार, सुशासन प्रवद्र्धन र जनसेवाका कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभएको छ । बुधवार राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सभाको संघीयता सवलिकरण तथा राष्ट्रिय सरोकार समितिसँगको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले संघीयता सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय...
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेश सरकारले कानुनी सुधार, सुशासन प्रवद्र्धन र जनसेवाका कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभएको छ । बुधवार राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सभाको संघीयता सवलिकरण तथा राष्ट्रिय सरोकार समितिसँगको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले संघीयता सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको स्पष्ट पार्नुभएको हो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा शैक्षिक सुधारका लागि कार्यसम्पादन सम्झौता
बुधबार, साउन २१, २०८२
लुम्बिनी– लुम्बिनी साँस्कृतिक नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विधालय सचालन व्यवस्थापन र शैक्षिक सुधारका लागि शिक्षक, प्रधानाध्यापक, विधालय व्यवस्थापन समिति, अभिभावक, शिक्षा शाखा, नगरपालिकाको भुमिका र जिम्मेवारी लगायतका बिषयमा छलफल गरिएको हो ।

लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा. लामा
बुधबार, साउन २१, २०८२
लुम्बिनी- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ्ग) ले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने र पैसा नमाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गुरु पद्मसम्भवको जन्म दिवस मनाइयो
बुधबार, साउन २१, २०८२
काठमाडौं –तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस साउन १९ गते साेमबार भव्यताका साथ मनाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा मंगलबार विशेष कार्यक्रम गरी मनाइएको हो ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छौ : मन्त्री पाण्डे
बुधबार, साउन २१, २०८२
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने जानकारी दिनुभएको छ।बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताउनुभएको हो।

स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं: मुख्यमन्त्री आचार्य
बुधबार, साउन २१, २०८२
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न सबैमा आह्वान गर्नुभयो ।