देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, साउन १३, २०८२
नेपालमा एमसिसी निरन्तर
मंगलबार, साउन १३, २०८२
नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो ।

आज नागपञ्चमी पर्व मनाइँदै
मंगलबार, साउन १३, २०८२
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।

१५ बुँदे लुम्बिनी घोषणा पत्रसहित अन्तर्राष्ट्रिय गोष्ठी सकियाे
सोमबार, साउन १२, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय राजदुतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल र भारतका कुटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरुको सहभागिता रहेको थियो ।

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
सोमबार, साउन १२, २०८२
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाल महिला यु–२० एसियन कप तयारीमा व्यस्त
सोमबार, साउन १२, २०८२
छनोटको लक्ष्यका साथ तयारी गर्दै आएको नेपालले आइतबार मात्र प्रतियोगिता खेल्ने २३ सदस्यीय अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ ।
प्रशिक्षक यामप्रसाद गुरुङले हालै बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई टोलीमा समावेश गर्नुभएको छ ।

सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ : मन्त्री पाण्डे
सोमबार, साउन १२, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार निजी क्षेत्रसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
मन्त्रालयमा आज आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको स्पष्ट पारे। उनले भने, ‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढोस्। सरकार समन्वय गर्न तयार छ।

कार्यसम्पादनमा अब्बल बन्दै सामाजिक विकास मन्त्रालय
सोमबार, साउन १२, २०८२
मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ को तुलनामा आर्थिक बर्ष २०८१–०८२ मा ८ प्रतिशतले खर्चमा पनि सुधार गरेको छ । चालु र पुँजिगत खर्चमा बृद्धि गर्दै मन्त्रालयले कामलाई चुस्त, दिगो, पारदर्शी र परिणामखुखी बनाउँदै लगेको मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

दाङमा सर्पको टोकाइबाट एकको मृत्यु
सोमबार, साउन १२, २०८२
आज बिहान उनलाई घरभित्र सर्पले टोकेको थियो। यादवको उपचारका क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ।

बुद्धले दिएका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता : मुख्यमन्त्री
सोमबार, साउन १२, २०८२
उनले भने, “बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दिगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”
मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औँल्याए ।

इङल्याण्डले जित्यो महिला युरो कपको उपाधि
सोमबार, साउन १२, २०८२
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
योसंगै इङल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको छ ।

अर्घाखाँचीमा बाँदरले सताएपछि गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण
सोमबार, साउन १२, २०८२
गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो ।
नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागि पहल गर्नुपर्ने माग राखेको छ ।

कूटनीति र बुद्धका शिक्षा: विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग बिषयक समिनार सुरू
आइतबार, साउन ११, २०८२
मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

-1753754736.jpg)