Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
समयमै योजना सम्पन्न गर्न साझा संकल्प चाहिन्छ : छविलाल विश्वकर्मा
समयमै योजना सम्पन्न गर्न साझा संकल्प चाहिन्छ : छविलाल विश्वकर्मा नेकपा एमाले का सचिव तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले समयमै योजना सम्पन्न गर्न सबैको साझा संकल्प र प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिए। उनले समयमै छिनोफानो हुन नसक्दा योजना प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न हुन नसक्ने बताए।रोहिणी गाउँपालिकामा आइतबार आयोजित संघीय योजना कार्यान्वयन सहजीकरण बैठकमा सचिव विश्वकर्माले यस्तो बताए। नेकपा एमाले का सचिव तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले समयमै योजना सम्पन्न गर्न सबैको साझा संकल्प र प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिए। उनले समयमै छिनोफानो हुन नसक्दा योजना प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न हुन नसक्ने बताए।रोहिणी गाउँपालिकामा आइतबार आयोजित संघीय योजना कार्यान्वयन सहजीकरण बैठकमा सचिव विश्वकर्माले यस्तो बताए।
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ। श्रेष्ठ र यादवबिच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको हो ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ। श्रेष्ठ र यादवबिच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको हो । 
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ सयले घटेर तोलाको एक लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ सयले घटेर तोलाको एक लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ ।
रुपन्देहीको मणिग्राममा मोटरसाईकल दुर्घटनामा २० बर्षिय युवाको मृत्यू 
रुपन्देहीको मणिग्राममा मोटरसाईकल दुर्घटनामा २० बर्षिय युवाको मृत्यू  बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मोटरसाईकल अनियन्त्रित भई ;साेमबार विहान पल्टिंदा २० वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका वडा नम्बर १४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ । बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मोटरसाईकल अनियन्त्रित भई ;साेमबार विहान पल्टिंदा २० वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका वडा नम्बर १४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ ।
एमालेबाट निर्वाचित सिद्धार्थनगरका उपप्रमुख अधिकारीको पती रास्वपाको सम्भावित उम्मेद्वार
एमालेबाट निर्वाचित सिद्धार्थनगरका उपप्रमुख अधिकारीको पती रास्वपाको सम्भावित उम्मेद्वार रास्वपाले आह्वान गरेको उम्मेद्वारको आकाक्षीका रुपमा छन्  पार्थिवेन्द्र उपाध्याय । उपाध्यको नाम यसकारण बढि अर्थपूर्ण रुपमा हेरिएको हो की उनी  सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख (उपमेयर) उमा अधिकारीका पति हुन् । उमा नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी हुन् । त्यतिमात्रै होईन  रुपन्देहीको भैरहवाका  पूराना एमाले नेता पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन् ।... रास्वपाले आह्वान गरेको उम्मेद्वारको आकाक्षीका रुपमा छन्  पार्थिवेन्द्र उपाध्याय । उपाध्यको नाम यसकारण बढि अर्थपूर्ण रुपमा हेरिएको हो की उनी  सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख (उपमेयर) उमा अधिकारीका पति हुन् । उमा नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी हुन् । त्यतिमात्रै होईन  रुपन्देहीको भैरहवाका  पूराना एमाले नेता पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन् । पार्थिवेन्द्रकी आमा पुष्पाञ्जली उपाध्याय पनि एमाले नेतृ हुन् ।
बेरुजु फर्छ्योटलाई प्राथमिकता दिएर काम गर्ने मुख्यमन्त्री आचार्यकाे निर्देशन
बेरुजु फर्छ्योटलाई प्राथमिकता दिएर काम गर्ने मुख्यमन्त्री आचार्यकाे निर्देशन दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटको विषयमा प्रदेश सभा सचिवालयमा  आइतबार आयोजना गरेको बैठक तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय तथा कार्यालयले बेरुजु फर्छ्योटलाई... दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटको विषयमा प्रदेश सभा सचिवालयमा  आइतबार आयोजना गरेको बैठक तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय तथा कार्यालयले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न र त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिए ।
मिडिया काउन्सिल विधेयकप्रती पाँच संगठन :  यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने
मिडिया काउन्सिल विधेयकप्रती पाँच संगठन : यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने काठमाडौं- पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले संयुक्त प्रेस वक्तव्य... काठमाडौं- पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले संयुक्त प्रेस वक्तव्य निकालेर यस्तो चेतावनी दिएका हुन् ।
प्रथम युथ च्याम्पियनसिपमा रुपन्देहीका खेलाडीले प्रथम र तृतीय सहित ५ पदक जित्न सफल 
प्रथम युथ च्याम्पियनसिपमा रुपन्देहीका खेलाडीले प्रथम र तृतीय सहित ५ पदक जित्न सफल  बुटवल – १० औं राष्ट्रिय रेफ्री,कोच सेमिनार तथा प्रथम युथ च्याम्पियनसिपमा नेपाल गोजु–रियो कराँते डो संघ, रूपन्देही ब्लड हाइलाइट शाखाका  ४ जना खेलाडीले प्रथम र तृतीय गरि ५ वटा पदक जित्न सफल भएका छन् । नेपाल कराँते महासंघद्वारा  यहि साउन २२ गते काठमाडौं सातदोबाटो,ललितपुरमा आयोजित प्रतियोगितामा विभिन्न पदक जित्न सफल... बुटवल – १० औं राष्ट्रिय रेफ्री,कोच सेमिनार तथा प्रथम युथ च्याम्पियनसिपमा नेपाल गोजु–रियो कराँते डो संघ, रूपन्देही ब्लड हाइलाइट शाखाका  ४ जना खेलाडीले प्रथम र तृतीय गरि ५ वटा पदक जित्न सफल भएका छन् । नेपाल कराँते महासंघद्वारा  यहि साउन २२ गते काठमाडौं सातदोबाटो,ललितपुरमा आयोजित प्रतियोगितामा विभिन्न पदक जित्न सफल भएका हुन् ।
रुपन्देही ३ उपनिर्वाचन : आकाक्षीसँग छलफलपछि आज रास्वपाले उम्मेदवारको नामावली प्रकाशन गर्दै
रुपन्देही ३ उपनिर्वाचन : आकाक्षीसँग छलफलपछि आज रास्वपाले उम्मेदवारको नामावली प्रकाशन गर्दै बुटवल - आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवारसँगको छलफल अघि बढाएको छ । आइतबार (रास्वपा) ले उम्मेदवार बन्न चाहने ९ जना व्यक्तिसँग छलफल गरेको छ । बुटवल - आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवारसँगको छलफल अघि बढाएको छ । आइतबार (रास्वपा) ले उम्मेदवार बन्न चाहने ९ जना व्यक्तिसँग छलफल गरेको छ ।
राममणि बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि अभिमुखीकरण तथा सम्मान
राममणि बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि अभिमुखीकरण तथा सम्मान मणिग्राम - रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आइतबार दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् । स्नातक तहका विद्यार्थीका लागि लोकसेवा आयोग  अभिमुखीकरण कार्यक्रम र १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएका हुन् । मणिग्राम - रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आइतबार दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् । स्नातक तहका विद्यार्थीका लागि लोकसेवा आयोग  अभिमुखीकरण कार्यक्रम र १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएका हुन् ।
लुम्बिनीमा जनमतले  निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै
लुम्बिनीमा जनमतले निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि सो ठाउँमा जनमत पार्टीले अर्को समानुपातिक सदस्य चयन गर्ने भएकाे छ । गुरुङको ठाउँमा निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्न लागेको जनमत पार्टी स्रोतले जनाएको छ । बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि सो ठाउँमा जनमत पार्टीले अर्को समानुपातिक सदस्य चयन गर्ने भएकाे छ । गुरुङको ठाउँमा निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्न लागेको जनमत पार्टी स्रोतले जनाएको छ ।
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग आज छलफल गर्ने
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग आज छलफल गर्ने रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको तर्फबाट रुपन्देही३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग छलफल गर्न लागेको छ । आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए।  रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको तर्फबाट रुपन्देही३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग छलफल गर्न लागेको छ । आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए। 
Weather Update