Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल बुटवल– लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघ  लुम्बिनी प्रदेश समितिको आयोजनामा  सोमबार बुटवलमा प्रथम रुपन्देही जिल्ला भेला सम्पन्न भएको छ ।पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत सीप बिस्तारै हराउँदै गएकोमा दुख व्यक्त गर्दै पेशाको पुस्तान्तरण नहुँदा धेरै सीपमूलक काम संकटमा परेको भेलामा  बोल्ने वक्ताहरुले बताएका छन् ।   बुटवल– लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघ  लुम्बिनी प्रदेश समितिको आयोजनामा  सोमबार बुटवलमा प्रथम रुपन्देही जिल्ला भेला सम्पन्न भएको छ ।पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत सीप बिस्तारै हराउँदै गएकोमा दुख व्यक्त गर्दै पेशाको पुस्तान्तरण नहुँदा धेरै सीपमूलक काम संकटमा परेको भेलामा  बोल्ने वक्ताहरुले बताएका छन् ।  
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन बुटवल -  पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो । यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बुटवल -  पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो । यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने
बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बुटवल –  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताएका छन् । बुटवल उपमहानगरको मुखपत्र बुटवल दर्पणकोसोमबार विमोचन गर्दै  नगरप्रमुख  पाण्डेयले यस्तो बताएका हुन्। उनले  बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त... बुटवल –  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताएका छन् । बुटवल उपमहानगरको मुखपत्र बुटवल दर्पणकोसोमबार विमोचन गर्दै  नगरप्रमुख  पाण्डेयले यस्तो बताएका हुन्। उनले  बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए ।
यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायले अधिकार नपाएको गुनासो
यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायले अधिकार नपाएको गुनासो बुटवल -  यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायहरुले संविधान र कानूनमा उल्लेख भएका आफ्ना अधिकार प्राप्त गर्न पनि नसकेको गुनासो गरेका छन् । नेपालको संविधान २०७२ ले आफूहरुका लागि व्यवस्था गरेका विभिन्न अधिकारहरु कार्यान्वयनको अवस्था भने निराशाजनक रहेको उनीहरुको गुनासो छ ।  बुटवल -  यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायहरुले संविधान र कानूनमा उल्लेख भएका आफ्ना अधिकार प्राप्त गर्न पनि नसकेको गुनासो गरेका छन् । नेपालको संविधान २०७२ ले आफूहरुका लागि व्यवस्था गरेका विभिन्न अधिकारहरु कार्यान्वयनको अवस्था भने निराशाजनक रहेको उनीहरुको गुनासो छ । 
पाल्पा माथागढीका सन्तबहादुर हत्या अभियाेगमा १४ बर्षपछि पक्राउ
पाल्पा माथागढीका सन्तबहादुर हत्या अभियाेगमा १४ बर्षपछि पक्राउ पाल्पा -  पाल्पामा हत्या गरी फरार रहेका एक व्यक्ति १४ बर्षपछि पक्राउ परेका छन् । पाल्पा साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमार ५७ बर्षिय सन्त बहादुर सार्की पक्राउ परेका हुन । उनले ०६८ कार्तिक ११ गते पाल्पा जिल्ला साविक चिदीपानी गाविस वडा नं.... पाल्पा -  पाल्पामा हत्या गरी फरार रहेका एक व्यक्ति १४ बर्षपछि पक्राउ परेका छन् । पाल्पा साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमार ५७ बर्षिय सन्त बहादुर सार्की पक्राउ परेका हुन । उनले ०६८ कार्तिक ११ गते पाल्पा जिल्ला साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमारका १८ बर्षिय नरवीर नेपालीको हत्या गरि फरार रहेका थए ।  
बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु  
बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु   बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।  उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो... बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।  उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने भनाइ राखे । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।
किन पढ्ने मनिकर कार्कीको ‘अर्थदृष्टि’  
किन पढ्ने मनिकर कार्कीको ‘अर्थदृष्टि’   बुटवल – अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । पुस्तकमा नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको छ ।  नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबारे लेखिएको... बुटवल – अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । पुस्तकमा नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको छ ।  नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबारे लेखिएको पुस्तकले पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ । पुस्तकले नेपालको आर्थिक विकासमा बाधक बनेका संरचनात्मक समस्याहरू, न्यून उत्पादकत्व, र नीतिगत कमजोरीहरूलाई गहिरो रूपमा केलाएको छ । 
पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा 
पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा  ​​​​​​​पाल्पा -  हिमाली क्षेत्रमा मात्रै भेटिदै आएको बहुमूल्य जडिबुटी पाल्पामा पनि भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको हो ।राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे पुष्टि गरेको छ । डिभिजन वन कार्यालय पाल्पाका... ​​​​​​​पाल्पा -  हिमाली क्षेत्रमा मात्रै भेटिदै आएको बहुमूल्य जडिबुटी पाल्पामा पनि भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको हो ।राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे पुष्टि गरेको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेकोमा परीक्षण पश्चात यार्सागुम्बा पुष्टि भएको बताए । 
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति बुटवल - रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा  बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका... बुटवल - रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा  बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र तिनाउ गाउँपालिका ९पाल्पा०ले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने     कानूनहरु यथाशीघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् ।
बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु
बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु बुटवल – बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम आइतबारदेखि सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सुरु भएको तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धनको क्षेत्रमा काम गरिरहेको बताए । उनले... बुटवल – बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम आइतबारदेखि सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सुरु भएको तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धनको क्षेत्रमा काम गरिरहेको बताए । उनले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गरे । उनले आफूहरू निर्वाचित भएपछि सञ्चार क्षेत्रसँग निरन्तर सहयात्रा गर्दै आइरहेको बताए । 
एमालेलाई निर्णायक शक्ति बनाउन्छौं : ओली 
एमालेलाई निर्णायक शक्ति बनाउन्छौं : ओली  बुटवल– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए। उनले १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र पार्टीको एकता आवश्यक रहेको बताए। उनले सही नीति, रणनीति र कार्यान्वयनमार्फत लोकतन्त्रको रक्षा र विकासमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताए। २५... बुटवल– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए। उनले १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र पार्टीको एकता आवश्यक रहेको बताए। उनले सही नीति, रणनीति र कार्यान्वयनमार्फत लोकतन्त्रको रक्षा र विकासमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताए। २५ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् ।
अबको चुनावमा पनि कसैको बहुमत आउँदैन : महत 
अबको चुनावमा पनि कसैको बहुमत आउँदैन : महत  ​​​​​​​बुटवल- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने बताएका छन् ।  अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए । ​​​​​​​बुटवल- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने बताएका छन् ।  अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।
Weather Update