कुवेत हिँडेका ४७ महिलाहरुलाई थप अनुसन्धानका लागि रुपन्देहीबाट काठमाडौं लगियो
शुक्रबार, साउन ९, २०८२
अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’
बिहीबार, साउन ८, २०८२
काठमाडौं–संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै...
काठमाडौं–संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै देशहरूका लागि तोकिएको छ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक अस्वीकृत, राष्ट्रपति पौडेलले फिर्ता पठाए
बिहीबार, साउन ८, २०८२
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक पौडेलले बिहीबार फिर्ता पठाएका हुन्।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक पौडेलले बिहीबार फिर्ता पठाएका हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक
बिहीबार, साउन ८, २०८२
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पारेका हुन् ।
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पारेका हुन् ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान
बिहीबार, साउन ८, २०८२
बुटवल - लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको आयोजनामा आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा पछिल्लो समय केही रक्त समूहको रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बी.ए.एल.एल.बी. र बि.एस्सी.फरेष्ट्रीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट ३१ पिन्ट रगत...
बुटवल - लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको आयोजनामा आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा पछिल्लो समय केही रक्त समूहको रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बी.ए.एल.एल.बी. र बि.एस्सी.फरेष्ट्रीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट ३१ पिन्ट रगत संकलन भयो ।
सुनको भाउ तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि गिरावट
बिहीबार, साउन ८, २०८२
बुटवल– विहिबार (आज) सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको मूल्य घटेसँगै विहिबार(आज) तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो ।
बुटवल– विहिबार (आज) सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको मूल्य घटेसँगै विहिबार(आज) तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो ।
पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी
बिहीबार, साउन ८, २०८२
काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलाशले विसं २०८० असार १ गतेको फैसलाबाट...
काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलाशले विसं २०८० असार १ गतेको फैसलाबाट रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा राखेको थियो ।
अब पक्राउ परेका व्यक्तिको तस्बिरभिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र
बिहीबार, साउन ८, २०८२
काठमाडौं - कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरिएको छ । प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरेको हो...
काठमाडौं - कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरिएको छ । प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरेको हो ।
अर्थमन्त्री पौडेलको उपस्थितीमा बोलबमधाममा नन्दी मूर्तिको प्राण प्रतिष्ठान
बुधबार, साउन ७, २०८२
बुटवल – रूपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबमधाममा शिव भगवानका वाहन नन्दी मूर्तिको प्राण प्रतिष्ठान गरिएको छ । बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विशेष पूजा गरी नन्दी भगवानको प्राण प्रतिष्ठान गरिएको हो । सात दिनसम्म सञ्चालन भएको धाममा विभिन्न धार्मिक अनुष्ठानहरूको समेत समापन गरिएको छ। पश्चिम नेपालकै निकै प्रसिद्ध...
बुटवल – रूपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबमधाममा शिव भगवानका वाहन नन्दी मूर्तिको प्राण प्रतिष्ठान गरिएको छ । बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विशेष पूजा गरी नन्दी भगवानको प्राण प्रतिष्ठान गरिएको हो । सात दिनसम्म सञ्चालन भएको धाममा विभिन्न धार्मिक अनुष्ठानहरूको समेत समापन गरिएको छ। पश्चिम नेपालकै निकै प्रसिद्ध पर्रोहा बोलबमधाममा साउनमा बिशेष उत्सव लाग्ने गर्छ ।
दलित विद्यार्थीलाई छात्रबृतिको माग गर्दै मुक्ति समाज रुपन्देहीले बुझायो ज्ञापनपत्र
बुधबार, साउन ७, २०८२
बुटवल - नेकपा एमाले निकटको मुक्ति समाज नेपाल रुपन्देहीले दलत समुदायका बालबालिकाहरुलाई छात्रबृतिको कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको छ । समाजले शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडे र प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाललाई ज्ञापनपत्र बुझाउँदै संविधान र शिक्षा ऐनअनुसार दलित समुदायका बालबालिकालाई छात्रवृत्ति, विशेष छुट तथा अवसर सुनिश्चित...
बुटवल - नेकपा एमाले निकटको मुक्ति समाज नेपाल रुपन्देहीले दलत समुदायका बालबालिकाहरुलाई छात्रबृतिको कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको छ । समाजले शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडे र प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाललाई ज्ञापनपत्र बुझाउँदै संविधान र शिक्षा ऐनअनुसार दलित समुदायका बालबालिकालाई छात्रवृत्ति, विशेष छुट तथा अवसर सुनिश्चित गरी कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
गणतन्त्रको सबैभन्दा बढि चिन्ता हामीलाई नै छ :दाहाल
बुधबार, साउन ७, २०८२
अध्यक्ष दाहालले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे।
उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट...
अध्यक्ष दाहालले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे।
उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट गरे।
बालिकालाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ
बुधबार, साउन ७, २०८२
जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले हल्वाईलाई नियन्त्रणमा लिएको हो ।पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको थियो । चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर रहेको छ ।
जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले हल्वाईलाई नियन्त्रणमा लिएको हो ।पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको थियो । चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर रहेको छ ।
पूर्वराष्ट्रपति दलको राजनीतिमा आउनु उचित होइन : पाैडेल
बुधबार, साउन ७, २०८२
उनले भने, “यो विषयमा धेरै चर्चा थियो, पार्टीभित्र र बाहिर पनि धेरै चर्चा भयो । देशकै मुख्य पदमा पुगेको व्यक्ति दलको राजनीतिमा आउन हुन्छ कि हुँदैन रु पार्टीको निचोड हो — उहाँ हामी सबैको अभिभावक हो, पार्टीमा धेरै योगदान दिनुभएको छ, त्यही आधारमा राष्ट्रपति बनाएका हौं ।पहिलो र दोस्रो गरी...
उनले भने, “यो विषयमा धेरै चर्चा थियो, पार्टीभित्र र बाहिर पनि धेरै चर्चा भयो । देशकै मुख्य पदमा पुगेको व्यक्ति दलको राजनीतिमा आउन हुन्छ कि हुँदैन रु पार्टीको निचोड हो — उहाँ हामी सबैको अभिभावक हो, पार्टीमा धेरै योगदान दिनुभएको छ, त्यही आधारमा राष्ट्रपति बनाएका हौं ।पहिलो र दोस्रो गरी सात वर्ष बिताउनुभयो, त्यहाँ रहँदा राम्रो काम गर्नुभयो । त्यसै आधारमा गणतन्त्रको गौरवका रूपमा सम्मान गरियो ।”


