Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा. लामा
लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा. लामा लुम्बिनी- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ्ग) ले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने र पैसा नमाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । लुम्बिनी- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ्ग) ले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने र पैसा नमाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गुरु पद्मसम्भवको जन्म दिवस मनाइयो 
गुरु पद्मसम्भवको जन्म दिवस मनाइयो  काठमाडौं –तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस साउन १९ गते साेमबार भव्यताका साथ मनाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा मंगलबार  विशेष कार्यक्रम गरी मनाइएको हो । काठमाडौं –तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस साउन १९ गते साेमबार भव्यताका साथ मनाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा मंगलबार  विशेष कार्यक्रम गरी मनाइएको हो ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छौ : मन्त्री पाण्डे  
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छौ : मन्त्री पाण्डे   काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने जानकारी दिनुभएको छ।बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताउनुभएको हो। काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने जानकारी दिनुभएको छ।बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताउनुभएको हो।
स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं: मुख्यमन्त्री आचार्य
स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं: मुख्यमन्त्री आचार्य दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न सबैमा आह्वान गर्नुभयो । दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न सबैमा आह्वान गर्नुभयो ।
वेपत्ता अनिलको पाँचौ दिनमा मैनहियामा भेटियो शव 
वेपत्ता अनिलको पाँचौ दिनमा मैनहियामा भेटियो शव  बुटवल– बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाईको पाँच दिनमा शव फेला परेको छ । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाई वेपत्ता भएका थिए ।बुधबार रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मैनहियामा अनिलको मृत अवस्थामा शव फेला परेको बुटवल वडा... बुटवल– बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाईको पाँच दिनमा शव फेला परेको छ । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाई वेपत्ता भएका थिए ।बुधबार रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मैनहियामा अनिलको मृत अवस्थामा शव फेला परेको बुटवल वडा न. ११ का जनप्रतिनिधि नहकुल शाहीले जानकारी दिए ।
क्यानन मावि बुटवलद्धारा  कक्षा १२ मा राजेश पौडेल नेपाल प्रथमकाे दावी सहित सम्मान 
क्यानन मावि बुटवलद्धारा कक्षा १२ मा राजेश पौडेल नेपाल प्रथमकाे दावी सहित सम्मान  बुटवल - बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ३.३६ जिपिए ल्याएर नेपाल पूथम भएको दावी सहित विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ । विद्यालयले बुधबार विज्ञान संकायबाट ३.९६ जिपिए ल्याउने विद्यार्थी पौडेललाई नगद १५ हजारसहित सम्मान गरेको हो ।  बुटवल - बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ३.३६ जिपिए ल्याएर नेपाल पूथम भएको दावी सहित विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ । विद्यालयले बुधबार विज्ञान संकायबाट ३.९६ जिपिए ल्याउने विद्यार्थी पौडेललाई नगद १५ हजारसहित सम्मान गरेको हो । 
बुटवल कालिका क्याम्पसले पायो क्यूएए मान्यता, खुशीयालीसभा मार्फत धन्यवाद !
बुटवल कालिका क्याम्पसले पायो क्यूएए मान्यता, खुशीयालीसभा मार्फत धन्यवाद ! बुटवल – बुटवल कालिका क्याम्पसले स्थापनाको छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको छ ।१२ बर्षअघि २०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले छोटो अवधिमै क्यूएए प्राप्त गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । क्याम्पसले यहि खुशीयालीमा बुधबार क्याम्पसमा खुशीयाली सभा गरेको... बुटवल – बुटवल कालिका क्याम्पसले स्थापनाको छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको छ ।१२ बर्षअघि २०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले छोटो अवधिमै क्यूएए प्राप्त गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । क्याम्पसले यहि खुशीयालीमा बुधबार क्याम्पसमा खुशीयाली सभा गरेको छ । 
सांसद चौधरीले भने– प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयो
सांसद चौधरीले भने– प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयो नेकपा एकीकृत समाजवादी० पार्टीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा २ को पालना नगरेको बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उल्लङ्घन गरेको बताएका हुन्... नेकपा एकीकृत समाजवादी० पार्टीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा २ को पालना नगरेको बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उल्लङ्घन गरेको बताएका हुन् । 
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 
२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा
२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा पुस यता दुई  हजार छ सयभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई  हजार ६३५ जनामा डेङ्गु पुष्टि भएको जानकारी दिए ।  पुस यता दुई  हजार छ सयभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई  हजार ६३५ जनामा डेङ्गु पुष्टि भएको जानकारी दिए । 
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् । आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले... दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् । आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले सफाइ दिएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी०ले उनलाई सबै प्रतिबन्ध हटाएको थियो । 
आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।   नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  
Weather Update