Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बुटवल सहित देशैभर राेटरीद्धारा ५० हजार विरुवा रोपण
बुटवल सहित देशैभर राेटरीद्धारा ५० हजार विरुवा रोपण बुटवल - जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्य नजर गरी पर्यावरण सन्तुलनमा केही भएपनि राहातको अनुभव दिलाउनका लागि रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानमा टेवा पराएका छन्। रोटरी ३२९२का डिष्ट्रिक गर्भनर विनोद कोईरालाको  विशेष पहलमा देशभरी नै शनिवार वृक्षारोपण गरिएको हो । बुटवल - जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्य नजर गरी पर्यावरण सन्तुलनमा केही भएपनि राहातको अनुभव दिलाउनका लागि रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानमा टेवा पराएका छन्। रोटरी ३२९२का डिष्ट्रिक गर्भनर विनोद कोईरालाको  विशेष पहलमा देशभरी नै शनिवार वृक्षारोपण गरिएको हो ।
उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटसल
उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटसल ​​​​​​​बुटवल – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध बिस्तार तथा भातृत्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको हो ।  ​​​​​​​बुटवल – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध बिस्तार तथा भातृत्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको हो । 
विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित बुटवल - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । खरेल एक वर्षका लागि निलम्बनमा परेका हुन् । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको... बुटवल - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । खरेल एक वर्षका लागि निलम्बनमा परेका हुन् । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९ र ११ गते पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
नक्कली लालपूर्जा बनाएको अभियोगमा बुटवल मालपोतका अधिकृत सहित २ जना पक्राउ 
नक्कली लालपूर्जा बनाएको अभियोगमा बुटवल मालपोतका अधिकृत सहित २ जना पक्राउ  बुटवल — नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनी सहित जिल्ला मालपोत कार्यालय भैरहवाका सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको हो ।  बुटवल — नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनी सहित जिल्ला मालपोत कार्यालय भैरहवाका सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको हो । 
पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य
पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले  ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयाेजना गरेकाे ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास : अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले... रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले  ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयाेजना गरेकाे ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास : अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्ताे बताएका हुन् । उनले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताए । 
प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं : मुख्यमन्त्री आचार्य 
प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं : मुख्यमन्त्री आचार्य  ​​​​​​​बाँके–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।  बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारे ।  ​​​​​​​बाँके–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।  बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारे । 
कर छलीको अभियोगमा बुटवलका व्यापारी विरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो दाबी
कर छलीको अभियोगमा बुटवलका व्यापारी विरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो दाबी बुटवल- राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो। बुटवल- राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो।
इन्टलेक्च्युअल एकेडेमीमा नमूना निर्वाचन 
इन्टलेक्च्युअल एकेडेमीमा नमूना निर्वाचन  बुटवल - बुटवल स्थित  इन्टलेक्च्युअल एकेडेमीले शुक्रवार नमुना निर्वाचन कार्यक्रम गरेको छ । विद्यार्थीहरूले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरी नेतृत्व चुनेका छन् । समूहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरूको सहजीकरणमा... बुटवल - बुटवल स्थित  इन्टलेक्च्युअल एकेडेमीले शुक्रवार नमुना निर्वाचन कार्यक्रम गरेको छ । विद्यार्थीहरूले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरी नेतृत्व चुनेका छन् । समूहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरूको सहजीकरणमा विद्यार्थीहरूकै तर्फबाट मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मीको समेत व्यवस्था गरी निर्वाचन प्रक्रिया सप्रन्न गरेका थिए ।
गर्मीले  भैरहवा विद्यालयमा तीन दिन विदा 
गर्मीले भैरहवा विद्यालयमा तीन दिन विदा  बुटवल –रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अत्याधिक गर्मी भएपछि विद्यालयलाई विदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्मीले विद्यार्थी र जनजीवनमा नकारात्मक असर पारी विरामी हुने समस्या देखिन थालेकाले विदा दिएको जनाएको छ । बुटवल –रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अत्याधिक गर्मी भएपछि विद्यालयलाई विदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्मीले विद्यार्थी र जनजीवनमा नकारात्मक असर पारी विरामी हुने समस्या देखिन थालेकाले विदा दिएको जनाएको छ ।
मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी
मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी काठमाडौँ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।  काठमाडौँ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् । 
गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बन्द
गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बन्द त्यस्तै केही दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार गर्दै बाणगङ्गा नगरपालिकाले तीन दिन बिदा दिएको हो । त्यस्तै केही दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार गर्दै बाणगङ्गा नगरपालिकाले तीन दिन बिदा दिएको हो ।
नयाँलाई सुधार्न भन्‍दै रुपन्देही ३ मा किरण विकद्वारा उम्मेद्‌वारी घोषणा
नयाँलाई सुधार्न भन्‍दै रुपन्देही ३ मा किरण विकद्वारा उम्मेद्‌वारी घोषणा बुटवल- किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उम्मेद्‌वारी घोषणा गरेका हुन् । आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखन मार्फत रुपन्देही र काठमाडौंमा सक्रिय रहको उनले बताएका छन् ।  बुटवल- किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उम्मेद्‌वारी घोषणा गरेका हुन् । आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखन मार्फत रुपन्देही र काठमाडौंमा सक्रिय रहको उनले बताएका छन् । 
Weather Update