Lumbini Rise
रुपन्देही उद्योग संघद्धारा पुस ३ गतेदेखि बुटवलमा मेला गर्ने घाेषणा
रुपन्देही उद्योग संघद्धारा पुस ३ गतेदेखि बुटवलमा मेला गर्ने घाेषणा बुटवल- रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ ।संघले यसअघि बुटवलका संघसंस्थाहरुबीच मेला संचालन सम्बन्धमा गरिएको समझदारीअनुसार प्रदर्शनीका लागि शनिबार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको छ । यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिबार...
संविधानले बृहत राष्ट्रिय एकता गराएको छ : राष्ट्रपती
संविधानले बृहत राष्ट्रिय एकता गराएको छ : राष्ट्रपती काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।
आज संविधान दिवस, सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने
आज संविधान दिवस, सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने काठमाडौं -  संविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन्।
नेपाली सेनाबाट बाहिर आए केपी ओली  
नेपाली सेनाबाट बाहिर आए केपी ओली   बुटवल – निवर्तमान प्रधानमन्त्री केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो। 
अदालतको सेवा सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारकाे पाँच लाख सहयोग
अदालतको सेवा सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारकाे पाँच लाख सहयोग बुटवल - लुम्बिनी प्रदेशमा रहेका उच्च अदालत र जिल्ला अदालतको सेवा सञ्चालन गर्न प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने भएको छ।  विहिबार देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षताको बसेको परिषद्  बैठकले उच्च अदालतका तीन वटा कार्यालयलाई प्रति कार्यालय पाँच लाख सहयाेग गर्ने निर्णय हाे । 
कांग्रेस रुपन्देही–३ : आगजनी र ताेडफाेडमा संलग्नलाइ कारवाहीकाे माग
कांग्रेस रुपन्देही–३ : आगजनी र ताेडफाेडमा संलग्नलाइ कारवाहीकाे माग भैरहवा– नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको ‘४० औं नियमित तथा विशेष बैठक’ बिहीबार भैरहवामा सम्पन्न भएको छ । क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा पार्टीका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा बैठक भएको थियो ।
नेकपा एमाले रुपन्देहीले संविधान दिवस मनाउने 
नेकपा एमाले रुपन्देहीले संविधान दिवस मनाउने  बुटवल–नेकपा एमाले जिल्ला कमिटी, रुपन्देहीले शुक्रबार संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । बिहीबार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले विगतका वर्षहरू जस्तै यस वर्ष पनि संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो । एमाले रुपन्देहीले बुटवल सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा बिहान ८ बजे मनाइने संविधान दिवस समारोहमा...
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य बुटवल- लुम्बिनी प्रदेशसभाको चालू छैटौँ अधिवेशन अन्त्य भएको छ। जेनजी प्रदर्शनपछि प्रतिनिधिसभा विघटन भएपछि लुम्बिनी प्रदेशसभामा पनि त्यसको असर देखिएको हो। प्रदर्शनमा प्रदेशका अन्य विभिन्न सरकारी, निजी प्रतिष्ठानमा आगजनी र तोडफोड भए पनि लुम्बिनी प्रदेशसभा र प्रदेश सरकारका संरचना भने जोगिएको छ।
जेनजी आन्दोलनमा क्षती भएका सम्पत्तीको लुम्बिनी सरकारले विवरण संकलन गर्दै 
जेनजी आन्दोलनमा क्षती भएका सम्पत्तीको लुम्बिनी सरकारले विवरण संकलन गर्दै  बुटवल- जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा पुगेको क्षतिबारे लुम्बिनी प्रदेश सरकारले विवरण संकलन थालेको छ । प्रदर्शनका क्रममा सरकारी भवन, सवारीसाधन, फर्निचर, कागजात, इलेक्ट्रोनिक उपकरण लगायतका क्षतिको विवरण संकलन गरिएको हो । 
दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा बुटवल – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जनाएको छ।२०८२ सालको बडादशैं असोज ६ गते घटस्थापना गरी सुरु हुने र बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले सूचित गरेको छ।
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीको बधाई
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीको बधाई काठमाडौँ –भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्।
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित  संचालन हुने
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित संचालन हुने बुटवल -  जनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रुपमा संचालनमा आउने भएका छन्। जेन जी को आन्दोलनका कारण बन्द भएका विद्यालयहरु आन्दोलन सामान्य हुँदै गए पछिबाट संचालनमा आउन लागेका हुन् । 
Weather Update