Lumbini Rise
डिजेल र मट्टितेलकाे मूल्य २ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य यथावत्
डिजेल र मट्टितेलकाे मूल्य २ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य यथावत् नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो।
ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन : देउवा
ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन : देउवा पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा उपद्रव मच्चाउनेहरूका नाइके ज्ञानेन्द्र शाह नै भएको बताएका छन्।शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौँ महाधिवेशन उद्घाटन समारोहमा देउवाले शाह सुध्रिने स्वभावकै मानिस नभएको टिप्पणी गरेका हुन् ।
Weather Update