चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा छात्रछात्रालाई निःशुल्क पोशाक
मंगलबार, असार ३, २०८२
गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा
मंगलबार, जेठ २७, २०८२
कपिलबस्तु – तराईका जिल्लाहरुमा गर्मि बढ्न थालेपछि विद्यायहरुले विदा दिन थालेका छन् । कपिलबस्तुको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालयमा बिदा दिएका छन् । कपिलबस्तु नगरपालिकाले तीन र बुद्धभूमि र बाणगंगाले चार दिन विदा दिएका हुन् । कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले गर्मीका कारण विद्यालयमा शिक्षण...
राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीद्धारा उत्तरपुस्तिका परीक्षणबारे अभिमुखीकरण
शुक्रबार, जेठ २३, २०८२
बुटवल– राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुत्रलबार सम्पन्न भएको छ । बुटवल स्थित कालिका मानवज्ञान माविमा अभिमुखीकरण कार्यक्रम गरेको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र विश्वसनियता कायम...
नविनमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम
शुक्रबार, जेठ २३, २०८२
बुटवल – लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नवीन औद्योगिक कदरबहादुर रिता माविमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम विहिबार सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट समुदाय प्रहरी साझेदारी अनुशिक्षण प्रहरी जवान देखि जुनियर प्रहरी अधिकृत तालिम १२ औ समूहमा सहभागी ३०...
शान्ति समाज रुपन्देहीले संवाद र दीप प्रज्वलन गरी मनायो स्थापना दिवस
मंगलबार, जेठ २०, २०८२
बुटवल – मानवअधिकार तथा शान्ति समाजको २९औँ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाद्वारा शिक्षक विद्यार्थी बिच वैज्ञानिक शिक्षा संवाद र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार पहिलो कार्यक्रम बुटवल देवीनगर स्थित गार्गी एकेडेमीमा शिक्षक र विद्यार्थीसँग वैज्ञानिक शिक्षा संवाद र दोस्रो कार्यक्रम तिलोत्तमा भोगिकुटी स्थित शान्ति कुञ्जमा दीप प्रज्वलन गरेको...
नेशनल प्याब्सन चार दर्जन गणित विषयक शिक्षकहरूका तालिम
शुक्रबार, जेठ १६, २०८२
बुटवल- निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफू मातहतका विद्यालयमा गणित विषय अध्यापन गराउने शिक्षक-महिला शिक्षकहरुका लागि एक दिने गणित विषयक कार्यशाला गरेको छ । नेशनल प्याब्सनले रुपन्देहीका संस्थागत विद्यालयहरूको कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन गराउने गणित विषयक शिक्षकहरूलाई एक दिने कार्यशाला गरेको हो ।...
लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै
बुधबार, जेठ १४, २०८२
लुम्बिनी - लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नेछन् । लुम्बिनी, गौतम बुद्धको जन्मभूमि र विश्व सम्पदा क्षेत्र समेत रहेकाले यस प्रकारको सम्मेलनका लागि आदर्श स्थानको रूपमा रहेको विश्वविद्यालयले...
प्रथम मेयर कप विद्यालय क्रिकेट उपाधी न्यू होराइजनले चुम्याे
आइतबार, जेठ ११, २०८२
बुटवल - प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि न्यू होराइजनले जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यू होराइजन मावि विजेता बन्दै उपाधि हात पारेको छ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा जलवायु परिवर्तनबारे सचेतना
शनिबार, जेठ १०, २०८२
बुटवल – जलवायु परिवर्तनको चुनौती विश्वव्यापी सङ्कटको रूपमा गहिरिँदै गएको वर्तमान सन्दर्भमा सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले वातावरणीय शिक्षा र चेतनाको अभिवृद्धिका लागि तीन दिने विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। ‘जलवायु परिवर्तन, चुनौती र समाधान’ विषयमा गरिएको कार्यक्रममा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा वातावरणीय दायित्वप्रति सशक्त सन्देश दिएको हो।
बुटवलमा डिजिटल पत्रकारिता तालिम शुरु
बिहीबार, जेठ ८, २०८२
बुटवल - नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले आफूलाई समयअनुसार ज्ञान, सिपको विकास गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि बुटवलमा शुरु गरेको दुई दिने डिजिटल पत्रकारिता तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पोखरेलले यस्तो बताएका हुन।
मेत्ता गुरुकुल विद्याश्रमले मनायो २१ औं बार्षिकोत्सव
शुक्रबार, जेठ २, २०८२
लुम्बिनी - बुद्धजन्मस्थल लुम्बिनीमा अवस्थित मेत्ता गुरुकुल विद्याश्रमले २१ औं बार्षिकउत्सव तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अन्र्तराष्ट्रिय बौद्ध समाजका प्रमुख भिक्षु मैत्री महास्थविरको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव समारोह गरिएको हो ।
बुटवल बहुमुखीमा क्याम्पसमा अनेरास्ववियुका नेताले विद्यार्थी भर्ना गर्न भन्दै पैसा उठाएकाे खुलासा
आइतबार, वैशाख २१, २०८२
बुटवल - बुटवल बहुमुखी क्याम्पसमा अध्यनरत नेकपा एमाले निकट अनेरास्ववियुका नेताले विद्यार्थी भर्नाका नाम पैसा उठाएर ठगी गरेको खुलासा भएको छ । क्याम्पसले बैशाख १९ गते एक सूचना जारी गरी बिए चौथौ वर्षमा अध्ययनरत विद्यार्थी विवेक कुँवरले विद्यार्थीहरुसँग भर्नाका कागजात र शुल्क उठाएर फाराम नभरेको पाइएकाले कारवाही गरेको छ ।
विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनबाटै पारित गर्ने घोषणा
शुक्रबार, वैशाख १९, २०८२
काठमाडौं - सरकारले चालु बजेट अधिवेशनबाटै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

-1750150327.jpg)
