Lumbini Rise
इन्टलेक्चयुअल एकेडेमीमा 'मम्मी डान्स' को रौनक
इन्टलेक्चयुअल एकेडेमीमा 'मम्मी डान्स' को रौनक वुटवल- सामान्यतया विद्यालयका मञ्चहरूमा बालबालिका नाच्ने र अभिभावकहरूले ताली बजाउने दृश्य नियमित जस्तै लाग्छन्। तर, बुटवल–११ कालिकानगर स्थित इन्टलेक्चयुअल एकेडेमीको प्राङ्गणमा एउटा यस्तो दृश्य देखियो, जहाँ दृश्य र भूमिका दुवै बदलिएका थिए। घरको भान्सादेखि विभिन्न कार्यालयका कार्यकक्षसम्म कुशलतापूर्वक जिम्मेवारी निभाउँदै आएका आमाहरू जब साङ्गीतिक धुनमा स्टेजमा उत्रिए, तब उपस्थित दर्शकहरू...
बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु बुटवल–शनिबारदेखि बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा बुटवल–११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
संस्कार सहितको नेतृत्व खोज्दै दीप बोर्डिङ: नमुना संसद्‌मा अभ्यस्त विद्यार्थी
संस्कार सहितको नेतृत्व खोज्दै दीप बोर्डिङ: नमुना संसद्‌मा अभ्यस्त विद्यार्थी ​​​​​​​बुटवल– ​‘माननीय सभामुख महोदय, म सरकारको तर्फबाट एउटा महत्वपूर्ण प्रस्ताव पेश गर्न चाहन्छु’ यो कुनै संघीय संसद वा प्रदेश सभामा बोलिएको भनाई होईन, यो त बुटवल–८, सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलका हलमा व्यक्त विचार हो । जहाँ विद्यालयका साना विद्यार्थीहरू देशको नीति निर्माण गर्ने थलो संसद कार्यपालिकाको कार्यशैली बुझ्न व्यवहारिक...
शान्ति नमुनामा खेल सप्ताह शुरु 
शान्ति नमुनामा खेल सप्ताह शुरु  तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आजदेखि  खेल सप्ताह शुरु भएको छ। विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत आज भएको छात्रतर्फको फुटवल खेलमा कक्षा ८ जि र ९ जिको संयुक्त टोली विजेता भएको छ ।
शैक्षिक परामर्श प्रदायक संस्थाकाे दर्ता प्रकृया अगाडि बढाउन माग
शैक्षिक परामर्श प्रदायक संस्थाकाे दर्ता प्रकृया अगाडि बढाउन माग बुटवल - राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेश समितिले (नेका) ले पहिलो साधारण सभा यहि पुस २५ गते गर्ने भएको छ । तिलाेत्तमा स्थित टाईगर प्यालेसमा गरिने साधारण सभामा संघको विगत गतिविधिको समीक्षा गर्दै भावी कार्ययोजना तय गरिने छ। साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी नेका लुम्बिनी प्रदेशले दिएको...
लुम्बिनी इन्टिग्रेटेडद्वारा उच्च शिक्षाको सम्भावना र चुनौतीबारे अन्तरक्रिया
लुम्बिनी इन्टिग्रेटेडद्वारा उच्च शिक्षाको सम्भावना र चुनौतीबारे अन्तरक्रिया कार्यक्रममा कार्यपत्रमाथि शिक्षाविद् प्राध्यापक आनन्दमान शाक्य, सिद्धार्थ इन्टरनेशनल कलेजका रामप्रसाद खरेल, अध्यापक डा. प्रकाश शर्मा, क्यानका प्रिन्सिपल शंकर भण्डारी, लीलाराम माविका प्रअ रुपकुमार रायमाझी, अध्यापक रोम शर्मा, मेघराज शर्मा, माधव पौडेल, अधिवक्ता गोविन्द मरासिनी, तिलोत्तमा नपाका कार्यपालिका सदस्य रवि सेन्चुरी, वन तथा वातावरण विज्ञ दामोदर शर्माले कार्यपत्रमाथि आफ्ना विचार राख्नुभएको...
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम 
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम  बुटवल– नेपाल व्यवासायिक कलाकार संघका रूपन्देहीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लाईफ स्टिल चित्रकला प्रतिगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । रूपन्देही जिल्लाका सामुदायिक तथा नीजि गरी १६ विद्यालयका विद्यार्थीहरुले कालिका मानवज्ञान माविमा भेला भएर प्रत्यक्ष रुपमा चित्र हेर्दै स्थिर अर्थात लाईफ स्टिल पेन्टीङ गरेका हुन् ।
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने 
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने  बुटवल – क्यानन माध्यमिक विद्यालयले बुटवलमा ऐच्छिक कक्षाका रुपमा चिनियाँ भाषाको पढाई सुरु गरेको छ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको र चिनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उदेश्यले चिनियाँ भाषाको कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ । 
बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा
बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा बुटवल, पुस ८ – क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप एण्ड आईडिया पिचिङ’ प्रतियोगिता गरेको छ । विद्यार्थीहरुले सृजनशिल र व्यवस्थित सोच्ने, सामूहिक रुपमा काम गर्ने र आफ्ना आईडियाहरुमा मानिसहरुलाई प्रभावित गर्ने सिप र क्षमताको विकास गर्ने उदेश्यले बुटवल क्षेत्रमै पहिलो पटक प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ...
न्यू स्ट्याण्डर्ड बोर्डिङले मनायो ३३ औँ वार्षिकोत्सव   
न्यू स्ट्याण्डर्ड बोर्डिङले मनायो ३३ औँ वार्षिकोत्सव    बुटवल  – बुटवल १२ नयाँगाउँ स्थित न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलले ३३ औँ वार्षिकोत्सव  तथा पुरस्कार वितरण कार्यक्रम विहिबार सम्पन्न गरेको छ।  बुटवल उपमहानगरपालिका शिक्षा विभाग तथा बाल तथा आधारभुत शिक्षा शाखा प्रमुख कोपिला ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
क्याननमा अभिभावक अन्तरक्रिया तथा परम्परागत सामाग्री प्रदर्शन 
क्याननमा अभिभावक अन्तरक्रिया तथा परम्परागत सामाग्री प्रदर्शन  बुटवल - क्यानन मावि बुटवलले बुधबार अभिभावक अन्तरक्रिया तथा प्राथमिक तहका विद्यार्थीहरुको परम्परागत सामाग्री प्रदर्शन कार्यक्रम गरेको छ । क्याननले विद्यालयको दीगो शैक्षिक गुणस्तर बृद्धि गर्न अभिभावकहरुको सुझाव संकलन गर्ने र विद्यार्थीहरुका लागि विद्यालयले प्रदान गरेका अतिरिक्त सिकाईका बारेमा छलफल गर्न अभिभावक अन्तरक्रिया गरेको जनाइएको छ ।
कालिकामा मार्चपास सहित ६ हजार विद्यार्थीले गरे सट्कोण प्रर्दशन
कालिकामा मार्चपास सहित ६ हजार विद्यार्थीले गरे सट्कोण प्रर्दशन बुटवल– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा  आयोजना गरिएको जिल्ला स्तरिय कालिका कप–२०८२ सुरु भएको छ ।मंगलबार  सेक्टर १ कालिका नगरमा भव्य समारोहको आयोजना गरी कालिका कप सुरुवात गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको प्रमुख...
Weather Update