Lumbini Rise
न्यू स्ट्याण्डर्ड बोर्डिङले मनायो ३३ औँ वार्षिकोत्सव   
न्यू स्ट्याण्डर्ड बोर्डिङले मनायो ३३ औँ वार्षिकोत्सव    बुटवल  – बुटवल १२ नयाँगाउँ स्थित न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलले ३३ औँ वार्षिकोत्सव  तथा पुरस्कार वितरण कार्यक्रम विहिबार सम्पन्न गरेको छ।  बुटवल उपमहानगरपालिका शिक्षा विभाग तथा बाल तथा आधारभुत शिक्षा शाखा प्रमुख कोपिला ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
क्याननमा अभिभावक अन्तरक्रिया तथा परम्परागत सामाग्री प्रदर्शन 
क्याननमा अभिभावक अन्तरक्रिया तथा परम्परागत सामाग्री प्रदर्शन  बुटवल - क्यानन मावि बुटवलले बुधबार अभिभावक अन्तरक्रिया तथा प्राथमिक तहका विद्यार्थीहरुको परम्परागत सामाग्री प्रदर्शन कार्यक्रम गरेको छ । क्याननले विद्यालयको दीगो शैक्षिक गुणस्तर बृद्धि गर्न अभिभावकहरुको सुझाव संकलन गर्ने र विद्यार्थीहरुका लागि विद्यालयले प्रदान गरेका अतिरिक्त सिकाईका बारेमा छलफल गर्न अभिभावक अन्तरक्रिया गरेको जनाइएको छ ।
कालिकामा मार्चपास सहित ६ हजार विद्यार्थीले गरे सट्कोण प्रर्दशन
कालिकामा मार्चपास सहित ६ हजार विद्यार्थीले गरे सट्कोण प्रर्दशन बुटवल– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा  आयोजना गरिएको जिल्ला स्तरिय कालिका कप–२०८२ सुरु भएको छ ।मंगलबार  सेक्टर १ कालिका नगरमा भव्य समारोहको आयोजना गरी कालिका कप सुरुवात गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको प्रमुख...
कालिका मानवज्ञानले ६५ औँ वार्षिकोत्सव पाँच दिनसम्म मनाउने
कालिका मानवज्ञानले ६५ औँ वार्षिकोत्सव पाँच दिनसम्म मनाउने बुटवल- बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मा.वि.को ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । ६५ औँ वार्षिकोत्सव कार्यक्रममा आयोजना गरिने खेलकुद तथा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।
राममणि बहुमुखी क्याम्पस अध्यक्षमा पुन धिताल निर्वाचित
राममणि बहुमुखी क्याम्पस अध्यक्षमा पुन धिताल निर्वाचित क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समिति संयोजक प्रा.डा. गणेशप्रसाद पाठकले बताउनुभयो । त्यस्तै सञ्चालक सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन निर्विरोध चुनिनुभएको निर्वाचन समितिका सदस्य प्रा. भार्गव धितालले जानकारी दिनुभयो । 
तिनाउ बोर्डिङ स्कूलले  'तिनाउ गायन तारा' प्रतियोगिता गर्ने
तिनाउ बोर्डिङ स्कूलले 'तिनाउ गायन तारा' प्रतियोगिता गर्ने बुटवल- बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलले आउँदो साता जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिता गर्ने भएको छ । गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित विद्यालयले यहीँ मंसिर २५ गते अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा गर्न लागेको हो ।
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस बुटवल- बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ। क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो ।जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो । उपाधिसँगै होराईजन जिबिएसले नगद...
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरण प्रवेश
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरण प्रवेश बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माविले नयाँगाउँ माविलाई २–० ले हराउँदै विजयी भएको छ ।सैनामैनाका मिलन केसी र सुबास नेपालीले १-१ गोल गरेका थिए । यसैगरी...
लुम्बिनी हाेटल संघ नेपालकाे अध्यक्षमा शर्मा निर्वाचित
लुम्बिनी हाेटल संघ नेपालकाे अध्यक्षमा शर्मा निर्वाचित बुटवल- लुम्बिनी हाेटल संघ नेपालकाे अध्यक्षमा लिलामणि शर्मा निर्वाचित भएका छन् । शनिबार बुद्वजन्मस्थल लुम्बिनीमा सम्पन्न भएकाे साताै बार्षिक साधारणसभा तथा चाैथाे अधिवेशनबाट शर्माकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे।
बुटवलमा पहिलाेपटक छात्रबृत्तिका लागि परीक्षा : ३४४ विद्यार्थीले निशुल्क छात्रवृत्ति पाउने
बुटवलमा पहिलाेपटक छात्रबृत्तिका लागि परीक्षा : ३४४ विद्यार्थीले निशुल्क छात्रवृत्ति पाउने बुटवल- बुटवल उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा अध्ययनरत ३४४ जना विद्यार्थीहरूले निशुल्क छात्रवृत्ति पाउने भएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थी छनाेटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा लिएको छ ।
क्याननमा आईटी क्वीज सम्पन्न, मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम 
क्याननमा आईटी क्वीज सम्पन्न, मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम  बुटवल – क्यानन माध्यमिक विद्यालय बुटवल स्थित रोवटिक क्लबको आयोजनामा भएको जिल्ला स्तरीय दोस्रो आाईटी क्वीज प्रतियोगिता २०८२ मा मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम भएको छ । रुपन्देहीका विभिन्न १९ वटा विद्यालयमध्येबाट उत्कृष्ट ६ मा छनौट भई आईटी क्वीजमा प्रथम हुन सफल भएको हो । यस्तै अक्सफोर्ड इगलिश बोर्डिङ स्कूल द्धितिय...
क्यानन माविको 'गेस्ट अफ दी मन्थ'मा सोल्टी होटलका क्लस्टर डाइरेक्टर रुपेश श्रेष्ठद्धारा प्रशिक्षण 
क्यानन माविको 'गेस्ट अफ दी मन्थ'मा सोल्टी होटलका क्लस्टर डाइरेक्टर रुपेश श्रेष्ठद्धारा प्रशिक्षण  विद्यालयले प्रत्येक महिना गेस्ट अफ दि मन्थको रुपमा बिभिन्न बिधाका ख्याती प्राप्त ब्यतित्वहरुलाई आमन्त्रणगरि बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानका अतिरिक्त चौतर्फी ज्ञान दिने उदेश्यले कार्तिक महिनामा 'गेस्ट अफ दि मन्थ'को रुपमा  सोल्टी होटलका क्लस्टर डाईरेक्टर डा.रुपेश श्रेष्ठलाई आमन्त्रण गरि कार्यक्रम गरेको जनाईएको छ । 
Weather Update