सैनामैना र बुटवलबाट युवाहरु एमाले प्रवेश, एमाले उपाध्यक्ष पौडेलले गरे स्वागत
शुक्रबार, फागुन १५, २०८२
बुटवल - रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् ।शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिए ।
सबै जिम्मेवार हुन नसके भदौ २४ को घटना दोहोरिन सक्छ : प्रचण्ड
शुक्रबार, फागुन १५, २०८२
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। नेकपा नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले विषम परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबैले आसन्न निर्वाचनलाई स्वच्छ,...
हामीसँग योजना छ, हामी बनाउँछौं देश : गगन थापा
शुक्रबार, फागुन १५, २०८२
बुटवल- नेपाली काँग्रेसका सभापती गगनकुमार थापाले फेरी पनि निषेधको राजनीति गरिए मुलुक अर्को दुर्घटनामा जाने बताएका छन् । नेपाली काँग्रेस रुपन्देहीले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले सबैलाई लिएर जाने तागत काँग्रेससँग मात्रै रहेको बताएका हुन् ।
एमाले कमजोर बनाउने प्रक्षेपण फेल खान्छन्, वास्तविक प्रक्षेपण आउँदैछः एमाले उपाध्यक्ष पौडेल
बिहीबार, फागुन १४, २०८२
रुपन्देही - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सन्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने जनाएका छन् ।
रूपन्देही २ मा कांग्रेसको घरदैलो: चुनाव जित्नेमा उम्मेदवार पौडेल विश्वस्त
बिहीबार, फागुन १४, २०८२
बुटवल- नेपाली कांग्रेस रूपन्देही–२ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुग्दा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले चुनाव जित्नेमा विश्वस्त भएको बताएका छन् ।घरदैलो कार्यक्रमको ९ औं दिन आज बुटवल उपमहानगरपालिका वडा नं १२ र वडा नं २ को घरदैलोका क्रममा प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय...
बुटवलमा कार्यकर्ता र मतदाताको लस्करसंगै विश्वदीपको घरदैलो
बिहीबार, फागुन १४, २०८२
बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् ।सयौ नेता कार्यकर्ताले आज बुटवल बजार क्षेत्रमा मोटरसाईकल र्याली सहित विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै आफ्ना चुनावी ऐजेण्डा बताएका छन ।
बुटवलमा भोली काँग्रेसको चुनावी सभा : सभापति गगनले सम्बोधन गर्ने
बिहीबार, फागुन १४, २०८२
बुटवल - यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले भोली बुटवलमा वृहत् चुनावी सभा आयोजना गरेको छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा बिहान साढे ९ बजे चुनावी सभा गरिने कार्यक्रम तय गरिएको हो ।
प्राविधि विस्तारबाट गहुँको उत्पादन र उत्पादकत्व बढाउने
सोमबार, फागुन ११, २०८२
रुपन्देही- रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजय कुमार यादव परम्परागत तरिकाले गहुँ खेती गर्दै आउनुभएको थियो । भारतीय सिमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आउनु भएको थियो । आवश्यक प्राविधिक ज्ञानको अभावमा अपेक्षित उत्पादन लिन पनि सक्नु भएको थिएन ।
साेमप्रसाद पाण्डेयद्धारा २५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
सोमबार, फागुन ११, २०८२
पाल्पा- नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पाको मुहार फेर्ने संकल्पसहित आफ्नो २५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । तानसेनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पर्यटन, कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै पाल्पालाई पर्यटकीय हबका रूपमा विकास गर्ने मार्गचित्र प्रस्तुत गर्नुभयो।
बुटवल धागो कारखाना: बिचौलियाको पर्खाल भत्काएर सञ्चालन गर्ने विश्वदीपको घोषणा
सोमबार, फागुन ११, २०८२
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट यस क्षेत्रका उम्मेदवार पाण्डेले भनेजस्तो बुटवल धागो कारखाना पुनः सञ्चालन गर्न त्यति सजिलो भने छैन । उनको भनाईमा सबैभन्दा पहिले बन्द भएको कारखाना चलाउन निजी क्षेत्रको खस्किएको मनोविज्ञानमा उर्जा भर्नुपर्ने छ । र, प्रोत्साहित हुने कार्यक्रम ल्याउनु पर्नेछ । उम्मेदवार पाण्डेले पनि यसैमा जोड दिने बताएका...
विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा
सोमबार, फागुन ११, २०८२
बुटवल - आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मतदातामाझ आफ्ना योजना राख्ने र मत माग्नका लागि प्रायः उम्मेद्वारहरु घरदैलोमा हिडिरहेका छन् । यसैक्रममा रुपन्देही क्षेत्र नं. २ मा पनि काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल आफूले अगाडि सारेका विकासका योजना सहित घरदैलोमा हिंडेका छन् ।
बुटवल उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान
आइतबार, फागुन १०, २०८२
बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो । २०६१ देखि २०६३ सम्म अध्यक्ष भएर संघको श्रीबृद्धि तथा यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा अतुलनीय योगदान पु¥याएवापत...
रूपन्देही–२ मा चुन्नुको घरदैलो : कालिकापथलाई व्यवस्थित बनाउने प्रतिवद्धता
आइतबार, फागुन १०, २०८२
बुटवल- रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा ले घरदैलो अभियानको छैटौँ दिन पनि मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन् । छैटौँ दिनको अभियान बिहान बुटवल उपमहानगरपालिका–९ अन्तर्गत नेपालगन्ज रोडको कालिका मन्दिरबाट सुरु भएको थियो । त्यहाँबाट कालिकापथका विभिन्न टोल, मिलनचोक, तिनकुने...


