Lumbini Rise
बिश्वदीपको एक महिने घरदैलो अभियान: तीन दशकदेखिको शासन तोड्ने उद्घोष
बिश्वदीपको एक महिने घरदैलो अभियान: तीन दशकदेखिको शासन तोड्ने उद्घोष बुटवल-रुपन्देही क्षेत्र न–ं २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले बुटवल क्षेत्रमा तीन दशकदेखि एउटै व्यक्तिको शासन रहेको भन्दै त्यसलाई तोड्न आफू चुनावी मैदानमा आएको बताएका छन ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तारा चुनाव चिन्हका उम्मेदवार पाण्डेले यसपटक जनताले कांग्रेस, एमालेजस्ता पुराना शक्ति र दृष्टिकोणविहीन दलहरुलाई पाखा लगाउने जिकिर समेत गरेका छन...
बुटवल–११ मा एमालेको घरदैलो
बुटवल–११ मा एमालेको घरदैलो बुटवल : बुटवल उपमहानगरपालिका–११ मा नेकपा (एमाले) ले घरदैलो अभियान उत्साहजनकरुपमा सम्पन्न गरेको छ । बुद्धनगर, पवित्रनगर, हात्तीसुँड लगायतका क्षेत्रमा स्थानीय मतदाताको उल्लेख्य उपस्थितिसहित एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
राजनीतिमा चुन्न पौडेलको ‘डेब्यु’
राजनीतिमा चुन्न पौडेलको ‘डेब्यु’ नेपाली राजनीतिमा अक्सर ‘गफ’ गर्नेहरूको बाहुल्यता देखिन्छ, जहाँ आश्वासनका पुल त बन्छन्, तर भुइँमान्छेको जीवनस्तरमा परिवर्तनको अनुभूति खासै हुँदैन । तर कहिलेकाहीँ राजनीतिको यो धमिलो पोखरीमा यस्ता पात्रको प्रवेश हुन्छ, जसको पृष्ठभूमि कुनै दलीय नारामा होइन, आफ्नै पसिनाको गन्ध र कर्मको इतिहासमा कोरिएको हुन्छ ।
सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउछ : लेखजंग थापा
सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउछ : लेखजंग थापा बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताएका छन् । शनिवार भैरहवामा आयाेजना भएकाे पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. थापाले कौमे आदको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै वर्तमान राजनीतिमा देखिएको दम्भप्रति...
राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिका लागि नेकपालाई मतदान गर्न प्रचण्डको अपिल 
राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिका लागि नेकपालाई मतदान गर्न प्रचण्डको अपिल  लुम्बिनी -  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अतिवादी प्रवृत्तिविरुद्ध राष्ट्रको एकता, स्वाधीनता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।रुपन्देही क्षेत्र नं ५ को लुम्बिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी युवाको हत्या गर्ने र देश जलाउन उक्साने दुवै खाले अतिवादी शक्ति विरुद्ध...
बुटवलमा तरुण भेला,उत्साहपूर्ण सहभागिताले विजय सुनिश्चित
बुटवलमा तरुण भेला,उत्साहपूर्ण सहभागिताले विजय सुनिश्चित बुटवल- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको आयोजनामा बुटवलमा बृहत् तरुण भेला सम्पन्न भएको छ। चुनाव नजिकिँदै गर्दा आयोजित भेलाले संगठनात्मक एकता, युवा सक्रियता र चुनावी रणनीतिलाई थप सुदृढ बनाउने उद्धेश्य लिएको थियो ।
बुटवल बजार क्षेत्रमा एमालेको प्रदर्शन
बुटवल बजार क्षेत्रमा एमालेको प्रदर्शन बुटवल - नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले बुटवलको बजार क्षेत्रका मतदातासँग मत मागेका छन् ।  बजार केन्द्रीत घरदैलोमा उत्साहपूर्वक स्थानीयको सहभागिता रहेको थियो । निर्वाचन परिचालन समितिले आसन्न निर्वाचनलाई लक्षित गर्दै बजार केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने निर्णयअनुसार शनिबार दिनभर उम्मेदार पौडेलसहितका नेताकार्यकर्ता बजार क्षेत्रमा...
बुटवल वडा नं १२ र १३ मा बिश्वदीपकाे घरदैलो
बुटवल वडा नं १२ र १३ मा बिश्वदीपकाे घरदैलो बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शनिबार बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ का विभिन्न वस्तीमा आफ्नो पक्षमा मत माग्दै घरदैलो गरेका छन् ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता बिश्वदीपले सयाैं नेता कार्यकर्तासंगै घरदैलोमा पुग्दा आफूहरुले पाएको जनसमर्थन, माया र उत्साहले आफूहरु जीत नजिक...
संविधानसभा सदस्य विनाेद पहाडी एमाले प्रवेश
संविधानसभा सदस्य विनाेद पहाडी एमाले प्रवेश बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्। उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गरेका छन्।
रुपन्देही ३ मा  लेखजंग थापाको घरदैलाे
रुपन्देही ३ मा लेखजंग थापाको घरदैलाे आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाको पक्षमा स्थानीय मतदाताहरूको समर्थन बढ्दो देखिएको छ।
बुटवलमा नेकपाको घरदैलो जारी : परिवर्तनको अभियानमा साथ दिन अपिल
बुटवलमा नेकपाको घरदैलो जारी : परिवर्तनको अभियानमा साथ दिन अपिल बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् ।सयाैं नेता कार्यकर्ताको सहभागितामा बुटवल क्षेत्रका विभिन्न ठाँउमा मतदाता भेटघाट गर्दै उनले सुशासन, विकास र समृद्धीका लागि नयाँ सोच र नयाँ नेतृत्व...
सैनामैना र बुटवलबाट युवाहरु एमाले प्रवेश, एमाले उपाध्यक्ष पौडेलले गरे स्वागत
सैनामैना र बुटवलबाट युवाहरु एमाले प्रवेश, एमाले उपाध्यक्ष पौडेलले गरे स्वागत बुटवल - रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् ।शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको...
Weather Update