Lumbini Rise
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह ९गरिमा०, पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा 
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा  भैरहवा– स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए ।
सम्पर्कविहिन थवाङका प्रमुख प्रशासकीय अधिृकत सहित ७ कर्मचारी गुल्मीमा भेटिए,  भन्छन् –‘काम रोकिएको छैन्'
सम्पर्कविहिन थवाङका प्रमुख प्रशासकीय अधिृकत सहित ७ कर्मचारी गुल्मीमा भेटिए, भन्छन् –‘काम रोकिएको छैन्' बुटवल– रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बुधबारदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले सू्चना नै निकालेको थियो । उनीहरु विहिबार विहान गुल्मीबाट सम्पर्कमा आएका छन् ।  गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले  नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट...
बुटवल उपमहानगरको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
बुटवल उपमहानगरको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित बुटवल- बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो। बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक,...
चुनावमा अन्तर्घात गरेको भन्दै लुम्बिनीका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्कासित
चुनावमा अन्तर्घात गरेको भन्दै लुम्बिनीका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्कासित बुटवल– नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका हुन् ।
नेपाल सरकार र चिकित्सक संघबीच सहमति, स्वास्थ्य सेवा सुचारु
नेपाल सरकार र चिकित्सक संघबीच सहमति, स्वास्थ्य सेवा सुचारु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा गठन हुने कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। बैठक पछि जानकारी दिदै नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिल विक्रम कार्कीले यो कार्यदलको प्रतिवेदन स्वास्थ्यमन्त्री, कानूनमन्त्री, उद्योगमन्त्री र चिकित्सक संघसहितको टोलीमा पेश गरी...
रासायनिक मल र विषादीको प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर पर्‍यो : मन्त्री अधिकारी
रासायनिक मल र विषादीको प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर पर्‍यो : मन्त्री अधिकारी उहाँले जलवायु परिवर्तन, जैविक स्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको जानकारी दिनुभयो । हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको बताए। कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकूलन प्रवर्धन र नवीन कृषि प्रणालीमा...
रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय
रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय बुटवल– संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। नाउपाले कस्लाई उठाउने भन्ने बिषयमा अझैसम्म टुंगो लगाएको छैन ।
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक सङ्घ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ् एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि गएको चिकित्सक सङ्घले जनाएको छ। 
रुपन्देही ३ हल्लाको पछि होईन, विकासमा क्रान्ति चाहन्छ : खिमलाल भट्टराई 
रुपन्देही ३ हल्लाको पछि होईन, विकासमा क्रान्ति चाहन्छ : खिमलाल भट्टराई  रुपन्देही – रुपन्देही क्षेत्र न. ३ मा उम्मेद्वार घोषणा गरेका खिमलाल भट्टराईले हल्लाको पछि नभई सुस्थित राजनीतिका लागि एमाले चाहेको बताएका छन् ।पछिल्लो समय नयाँ पार्टी र स्वतन्त्र रुपमा रुपन्देही ३ का लागि उम्मेद्वारी घोषणा र कतिपयले लविङ थालेपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका भट्टराईले सुस्थिर राजनीति र विकासमा...
कञ्चनमा ४५१ जनालेपाए लालपूर्जा, अर्थमन्त्री भन्छन्–‘८४ सम्म सबैको हातमा लालपूर्जा'
कञ्चनमा ४५१ जनालेपाए लालपूर्जा, अर्थमन्त्री भन्छन्–‘८४ सम्म सबैको हातमा लालपूर्जा' उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त अवसरमा बोल्दै उपप्रधानमन्त्री पौडेलले २०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएद।‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौं, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई...
नाउपाद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता बुटवल- नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमाथिको पनि समर्थन फिर्ता लिएकाे छ ।  संसदीय दलका नेता धर्म चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मेल मार्फत समर्थन फिर्ता पठाईएकाे बताएका हुन् । लुम्बिनी प्रदेशमा नाउपाबाट ४ सांसद छन् । केन्द्रीय समितिले संघीय सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै लुम्बिनीमा पनि संसदीय दलको बैठकले समर्थन...
Weather Update