बुटवल कालिकानगरमा स्कुटर दुर्घटना, पाल्पा पुर्वखाेलाका पुरूषको मृत्यू
सोमबार, असार ३०, २०८२
बुटवल- बुटवल कालिकानगरमा सोमबार विहान स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यू भएको छ। पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो। वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतका अनुसार मिर्गौलाका विरामी श्रेष्ठ डायलाईसिस गराउन अस्पताल जाने क्रममा सोमबार विहान साढे ५ बजेतिर दुर्घटनामा परेका थिए।
गोली प्रहार गरी युवतीको हत्या
सोमबार, असार ३०, २०८२
प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत९१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि
सोमबार, असार ३०, २०८२
जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
देशभर मनसुनी वायुको प्रभाव
सोमबार, असार ३०, २०८२
सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी
आइतबार, असार २९, २०८२
बुटवल– एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार बुटवलमा भएको परिषद् बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा...
नेपाली टी-२० टोलीको क्याम्पका लागि आदिल सहित ३२ खेलाडी बोलाइए
आइतबार, असार २९, २०८२
क्यानले बोलाएको प्रारम्भिक क्याम्पमा समावेश ३२ खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर...
भानु जयन्तीमा दुई साहित्यकार सम्मानित
आइतबार, असार २९, २०८२
कार्यक्रममा कथाकार रेग्मी, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, भेरी साहित्य समाजका सल्लाहकार डा। हरि तिमिल्सिना, साहित्यकार इन्द्र बस्नेत, डा। गोपाल अधिकारीलगायतले नेपाली साहित्य र भाषा संरक्षणमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।
सत्यवतिमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
आइतबार, असार २९, २०८२
चार जीपीए ल्याउने विद्यार्थीलाई जनही २० हजार रुपियाँ र तहगत उत्कष्ट विद्यार्थीलाई जनही पाँच हजार रुपियाँसहित सम्मान गरिएको थियो ।
सत्यवति गाउँपालिकाका ३८ जना सर्वोउत्कृष्ट शिक्षकलाई न्यूनतम पाँचदेखि १० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ ।
कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ घाइते
आइतबार, असार २९, २०८२
त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका– ४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका– ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१...
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि मन्त्रालयलाई हस्तान्तरण
आइतबार, असार २९, २०८२
आइतबार भने औपचारिक रूपमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । आजै ती औषधी र स्वास्थ्य सामाग्रीहरू क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ ।
एन्फा फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्त
शनिबार, असार २८, २०८२
फिफाले ‘कन्ट्रोल फन्डिङ’ हटाएसँगै एन्फाले अब स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने छ । फिफाले यसअघि सन् २०२४ को अक्टोबर २९ तारिख एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दी इयर ९गोल्ड० अवार्ड २०२४ बाट पनि सम्मान गरेको थियो ।
नेपालगन्ज नाकाबाट तरकारी र फलफूलको आयात घट्यो
शनिबार, असार २८, २०८२
नेपालगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालगन्ज नाकाबाट विगतमा अत्यधिक आयात हुने गरेको आलु, ताजा तरकारी र सागपात तथा आँप, अंगुर, नरिवल, सुन्तला र अन्य ताजा फलफूलको आयात चालु आर्थिक वर्षमा उल्लेख्य परिमाणमा घटेको हो ।
पश्चिम नवलपरासीको सुनवलमा शहीद विष्णु पाण्डे प्रतिष्ठान संग्रहालय निर्माण तीव्र
शनिबार, असार २८, २०८२
सुनवल नगरपालिका–५ को वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कभित्र निर्माणाधीन यो संग्रहालयले नेपालको लोकतान्त्रिक इतिहासलाई समेट्ने छ ।
जनआन्दोलन २०६२र०६३ का क्रममा नवलपरासीको सदरमुकाम परासीमा शहादत प्राप्त गर्नुभएका तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद विष्णुप्रसाद पाण्डेको स्मृतिमा वि।सं। २०६३ मा स्थापित शहीद पाण्डे स्मृति प्रतिष्ठानले यसको निर्माण र व्यवस्थापनको जिम्मा लिएको छ...


-1771772143.jpg)