विश्व सम्पदाको सम्भावित खतराको सूचीबाट हट्यो लुम्बिनी, एक बर्षकाे मेहनत सार्थक
शुक्रबार, असार २७, २०८२
लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ । फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग)ले खतराको सूचीमा पर्नबाट जोगाउन आफ्नो कार्यकालमा कन्सेप्च्युअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी हेरिटेज कन्फेरेन्स आयोजना र सेक्टर स्ट्राटेजी सहित संरक्षण र र विभिन्न सुधारका कामहरु उपाध्यक्ष डा. लामाले आफ्नो कार्यकालमा आयोजना गरेका थिए ।
निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने
शुक्रबार, असार २७, २०८२
पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने गभर्नर डा।पौडेलले घोषणा गरेका छन् ।
मौद्रिक नीतिले बैंकदर ६ प्रतिशतले, निक्षेप सङ्कलन दर २।७५ र नीतिगत दर ४।५ कायम गरिएको छ ।
वनमार्फत खोल्सा-खोल्सी व्यवस्थापन
शुक्रबार, असार २७, २०८२
डिभिजन वन कार्यालय, कपिलवस्तुले नमुना रूपमा सुरु गरेको यो कार्यक्रम सफल भएको बताइएको छ । तीन वर्षअघि बाणगङ्गा नगरपालिकाको कोइली खोला र बाणगङ्गा नदीबाट सुरु भएको व्यवस्थापन कार्यले बाढीजन्य क्षति न्यूनीकरण मात्र होइन, नदीजन्य पदार्थको व्यवस्थापन गरी आम्दानीसमेत गर्न सफल भएको छ । वन डिभिजन कार्यालयले प्रारम्भिक वातावरणीय परीक्षण सामुदायिक...
रोहिणी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च
शुक्रबार, असार २७, २०८२
बुटवल - रुपन्देहीको रोहिणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र०८२ मा ८३ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको ८३ प्रतिशत खर्च भएको सार्वजनिक गरेको हो । त्यस्तै पूँजीगततर्फ १८ करोड ५५ लाख ६७ हजार ९ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएकोमा...
धान हुने खेतमा ड्रागन फ्रुट, वार्षिक ४० लाख आम्दानी
शुक्रबार, असार २७, २०८२
बुटवल- धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ । स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गरेको इशान एग्रो फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन् । यहाँ चार वर्षदेखि...
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
शुक्रबार, असार २७, २०८२
राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह ९गरिमा०, पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।
बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु
शुक्रबार, असार २७, २०८२
लुम्बिनी - बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असाढ पूर्णिमा देखि तीन महिनासम्म चल्ने वर्षबास विहिबारदेखि सुरु भएको हो । राजकीय बुद्ध विहार लुम्बिनीमा बौद्ध महिला समितिको आयोजनामा तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन गरिएको छ...
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा
बिहीबार, असार २६, २०८२
भैरहवा– स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए ।
श्रमदान गरी मन्दिर र चौतारी निर्माण
बिहीबार, असार २६, २०८२
क्लवले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यावस्थापनका सामग्रीका लागि तुल्सी बस्नेतको स्मृतिमा मुमा बस्नेतसहितको परिवारले ४५ हजार रुपियाँ, चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चारसुर ९चौकोस० मा काँसको पाता, यमुना महत, विपिन किरण पाण्डे, ज्ञानकुमारी थापा र कृष्ण थापाले घण्ट सहयोग गरेको...
पहिरोको अनुसन्धान गर्न बेलायत पठाइयो चिप्स
बिहीबार, असार २६, २०८२
बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकार, बुटवल उपमहानगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायतका निकायबाट गरिएको प्रयासका कारण अहिले पहिरोको जोखिम कम भएको बताए।
विद्यालयबाटै हराए तीन विद्यार्थी
बिहीबार, असार २६, २०८२
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको बताए ।
उहाँले प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त...
किसानलाई आधुनिक यान्त्रिकरणसगँ जोड्दै सुनवल नगरपालिका
बिहीबार, असार २६, २०८२
कृषकको आवश्यकतालाई ध्यानमा राखेर उनीहरुको माग अनुरुप मिनिटिलर, मिनिसेलर, चापकटरलगायतका उपकरण वितरण गरिएको सुनवल नगरप्रमुख विमला अर्यालले बताए।
उहाँका अनुसार यस आधुनिक उपकरणले लागत घटाउने, उत्पादनमा वृद्धि गर्ने, खेतीपातीमा सहजतादेखि किसानलाई काम गर्न उत्साह प्रदान गर्नेछ । वडा नम्बर ६ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था र सर्वाङ्गीण कृषि सहकारी...


-1771772143.jpg)