Lumbini Rise
पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना : तीन जनाको मृत्यू, दुई घाइते
पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना : तीन जनाको मृत्यू, दुई घाइते पाल्पा – पाल्पाको रैनादेवी छहरामा गएराती जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ। दुर्घटनामा परी रैनादेबी छहरा गाउँपालिका १ असारेका बर्ष २३ का जनक रेगामी, सोही ठाउँका बर्ष ३६ का दिपेन्द्र बुढा र सोही ठाउँका बर्ष ३१ का चेतनारायण बिककाे मृत्यू भएकाो...
नेकपा एकिकृत समाजवादी रुपन्देहीद्धारा सरोकारवालाहरुसँग सुझाव संकलन
नेकपा एकिकृत समाजवादी रुपन्देहीद्धारा सरोकारवालाहरुसँग सुझाव संकलन बुटवल - नेकपा एकिकृत समाजवादी रुपन्देहीले जिल्ला भित्रका विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग बर्तमान समस्या र सधानका उपाय बिषयमा सुझाव संकलन गर्ने उदेश्यले आईतबार बुटवलमा अन्तरसंवाद गरेको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने राष्ट्रिय नारा सहित केन्द्रीय कार्यक्रम अनुसार दैशैभर सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवालाहरुसँग वस्तुगत अवस्थाको जानकारी सहित सुझाव संकलन...
लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु, विभिन्न कार्यपत्रमाथि छलफल गरी आज सकाइँदै
लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु, विभिन्न कार्यपत्रमाथि छलफल गरी आज सकाइँदै लुम्बिनी - चौथौ एशिया बौद्ध साँस्कृतिक महोत्सवको अवसरमा लुम्बिनीमा बुद्ध संस्कृतीका बिषयमा छलफल गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा शनिबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय सेमिनारमा राष्ट्रिय अन्र्तराष्ट्रिस्तरका विज्ञहरुले नेपाल चिन बौद्ध कला र संस्कृतीका बिषयमा छलफल गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको मेत्ता हलमा शुरु सेमिनारको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले...
नक्कलीले होईन सक्कलीले मात्रै बचाउँछ गणतन्त्र : पूर्वमन्त्री पाण्डेय
नक्कलीले होईन सक्कलीले मात्रै बचाउँछ गणतन्त्र : पूर्वमन्त्री पाण्डेय बुटवल- नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव एव्म पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नक्कली गणतन्त्रवादीहरुले गणतन्त्र जोगाउन नसक्ने बताएका छन् । उनले कतिपय नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारमा बसेपनि उनीहरु असली गणतन्त्रवादी नहुँदा राजावदीहरु सक्रिय भएको बताए।नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सचिव पाण्डेयले...
राेजगारी र सुशासन नै समाजवादकाे गन्तव्य  : भट्टराई
राेजगारी र सुशासन नै समाजवादकाे गन्तव्य : भट्टराई बुटवल – नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले ठूला भनिएका दलहरुकै कारण मुलुकमा यथास्थिती र पुर्नउत्थानबादी शक्तिहरु सलबलाउन थालेको टिप्पणी गरेका छन । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भट्टराईले अब ठूला भनिएका दलहरुले आफूलाई सुधार गर्नुपर्ने बताए ।
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन भाेली हुने, पूर्वमन्त्री पाण्डेले उदघाटन गर्ने
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन भाेली हुने, पूर्वमन्त्री पाण्डेले उदघाटन गर्ने बुटवल- नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले...
उत्कृष्ट पत्रकारिता पुरस्कारबाट केसि, विकास पत्रकारिताबाट आचार्य र अनमोल पुरस्कृत
उत्कृष्ट पत्रकारिता पुरस्कारबाट केसि, विकास पत्रकारिताबाट आचार्य र अनमोल पुरस्कृत बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार रातोपाटी डटकमका लुम्बिनी प्रदेश संवाददाता तेजेन्द्र केसीलाई प्रदान गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पत्रकारिता पुरस्कार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र चौलागाई, सल्लाहकार शेर बहादुर केसी,...
चिकित्सकहरु पनि आन्दाेलित, भोलीदेखि सेवा ठप्प पार्ने  
चिकित्सकहरु पनि आन्दाेलित, भोलीदेखि सेवा ठप्प पार्ने   बुटवल- आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन । यसैक्रममा आन्दोलनलाई ऐक्यबद्धता जनाउदै नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलले विहिबार जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्र सहित दुई घण्टा धर्ना दिएका...
लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५ सकियाे 
लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५ सकियाे  लुम्बिनी -  लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको सम्मेलन बिहीवार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ)ले समापन गरेका हुन्। विश्व सम्पदा सम्मेलनले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा ठूलो सहयोग पुगेको धारणा व्यक्त गर्दै सम्मेलन समापन घोषणा गरेका हुन् ।
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ग्यास्ट्रो सम्मेलन हुने
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ग्यास्ट्रो सम्मेलन हुने बुटवल - रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ग्याष्ट्रो सम्मेलन २०२५ हुने भएको छ । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बिएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ‘प्रथम ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५’ (ग्याष्ट्रो सम्मेलन) हुने भएको हो ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै काठमाडौं - आज बैशाख ११ गते ।  १९औँ लोकतन्त्र दिवस । २०६२/०६३ सालको जनआन्दोलनले नेपालमा अपहरित लोकतन्त्र पुर्नवहाली भएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ऐतिहासिक दिनका रुपमा बैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम...
लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ शुरु
लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ शुरु लुम्बिनी- लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ शुरु भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताए ।
Weather Update