Lumbini Rise
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट 
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट  बुटवल – लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन ।  कृषि, शिक्षा, र पूर्वाधार विकास गर्ने अठोटका साथ नीति कार्यक्रम र...
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम बुटवल – लुम्बिनी होटेल सङ्घ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरेको छ । सङ्घको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार आश्रममा भोजन दान कार्यक्रम गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानव सेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए...
पाल्पा  प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक
पाल्पा प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक पाल्पा– मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
सिद्धबाबा सुरुङमार्गको काम धमाधम,  ५६ प्रतिशत भौतिक प्रगती 
सिद्धबाबा सुरुङमार्गको काम धमाधम, ५६ प्रतिशत भौतिक प्रगती  बुटवल – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा कााम धमाधम भइरहेको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम आधाभन्दा बढि सकिएको छ । हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले बताईन् । आयोजनाको वित्तीय प्रगति ५० दशमलव २४...
मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु
मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल...
रुपन्देही–३ उपनिर्वाचन :  राप्रपाद्धारा उम्मेद्वारको सूची  पठाउन जिल्लालाई  निर्देशन
रुपन्देही–३ उपनिर्वाचन : राप्रपाद्धारा उम्मेद्वारको सूची पठाउन जिल्लालाई निर्देशन काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जिल्ला...
पत्रकार दीलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश 
पत्रकार दीलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश  काठमाडौँ–  पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौँले २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।   बिहीबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा पाठक आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला...
पूर्वपश्चिम राजमार्गको विनयी खोलाकाे नयाँ पुल सञ्चालन
पूर्वपश्चिम राजमार्गको विनयी खोलाकाे नयाँ पुल सञ्चालन बुटवल - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण भएकाे नयाँ पक्की सडक पुल विहिबार (आज) देखि सञ्चालनमा आएको छ । पक्की पुल ६ महिनाअघि भाचिएपछि नयां पुल बनाएर यातायात सञ्चालन गरिएकाे हाे । 
नेपाल एसिसी मेन्स यु - १६ इस्ट जोन कपको फाइनलमा प्रवेश
नेपाल एसिसी मेन्स यु - १६ इस्ट जोन कपको फाइनलमा प्रवेश यसैगरी सिवान्स बजगाईंले २२ बलमा २३ रन जोड्दै नटआउट रहे । ओपनर जैशी २ रनमा आउट भएका थिए । मलेसियाका लागि नागिनिश्वरम सान्थाकुमारमले १ विकेट लिएका हुन् । 
बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक
बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको छ । २०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो ।
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा  बिहान ७ बजेर १५ मिनेटमा मोटरबाट करेन्ट करेन्ट लागेर घाइते भएका सोनारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा लगिएको थियो । 
Weather Update