Lumbini Rise
प्रदेशस्तरीय यु–१६ क्रिकेटः दाङ र नवलपरासीलाई सफलता
प्रदेशस्तरीय यु–१६ क्रिकेटः दाङ र नवलपरासीलाई सफलता ​​​​​​​भैरहवा– दाङ र पश्चिम नवलपरासीले रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा दाङले बर्दियालाई हरायो भने तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो।
प्रदेशस्तरीय यु–१६ क्रिकेट: रुपन्देही र नवलपरासी विजयी
प्रदेशस्तरीय यु–१६ क्रिकेट: रुपन्देही र नवलपरासी विजयी भैरहवा - लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा आइतबार सम्पन्न दुई खेलमा पश्चिम नवलपरासी र रुपन्देहीले जित निकालेका छन् । नवलपरासीले कपिलवस्तुमाथि ११ रनको जित निकाल्दा रुपन्देहीले पाल्पालाई २ सय ६१ रनले पराजित गर्‍यो । रुपन्देहीको यो लगातार दोस्रो जित हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा...
प्रथम मेयर कप विद्यालय क्रिकेट उपाधी  न्यू होराइजनले चुम्याे
प्रथम मेयर कप विद्यालय क्रिकेट उपाधी न्यू होराइजनले चुम्याे बुटवल - प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि न्यू होराइजनले जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यू होराइजन मावि विजेता बन्दै उपाधि हात पारेको छ ।
भैरहवा शुक्रबारदेखि यु–१६ प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता
भैरहवा शुक्रबारदेखि यु–१६ प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता भैरहवा – रुपन्देहीको भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो। राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो। आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी भैरहवास्थित सिद्धार्थ क्रिकेट...
एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कपकाे उपाधी ग्लोबल आवाजलाई
एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कपकाे उपाधी ग्लोबल आवाजलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ ।
Weather Update