७ करोडको लगानीमा बुटवल तामनगरमा ब्याडमिन्टन हल निर्माण गरिने
शनिबार, साउन ३, २०८२
बुटवल- बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल निर्माण हुने भएको छ। बुटवल उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने सो अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हलको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पनि तयार भएको छ । झन्डै ७ करोडको लगानीमा निर्माण सम्पन्न हुने सो आधुनिक र सुविधा सम्पन्न ब्याडमिन्टन हलको निर्माणपछि बुटवलमा पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन गर्न सकिने छ।
भुटानमाथि नेपालको सानदार जित
शनिबार, साउन ३, २०८२
यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
साफ यू-२० महिला च्याम्पियनसिप नेपालले आज भुटानसँग खेल्दै
शनिबार, साउन ३, २०८२
नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६(१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३(२ गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७(० गोलअन्तरको जित निकालेको थियो । भुटानले भने हालसम्म नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ...
रुपन्देहीमा बुटवलसहित तिलोत्तमा र सैनामैनामा कोरा २०२५ हुँदै
बिहीबार, साउन १, २०८२
बुटवल – पर्यावरण र स्वास्थ्य जोडिएको साईकल अभियानका रुपमा गरिँदै आएको पर्यटन प्रवर्द्धन हुने कोरा साईक्लिङ कार्यक्रमको तिब्र तयारी भैरहेको छ । विश्वभर नै पर्वको रुपमा लिईने कोरा यसपटक रुपन्देहीमा ३ पालिकाहरुमा हुँदैछ । बुटवलसहित तिलोत्तमा र सैनामैनामा समेत कोरा २०२५ हुने भएको हो । मणिमुकुन्द बुटवल कोरा २०२५ को...
नेपाली टी-२० टोलीको क्याम्पका लागि आदिल सहित ३२ खेलाडी बोलाइए
आइतबार, असार २९, २०८२
क्यानले बोलाएको प्रारम्भिक क्याम्पमा समावेश ३२ खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर...
एन्फा फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्त
शनिबार, असार २८, २०८२
फिफाले ‘कन्ट्रोल फन्डिङ’ हटाएसँगै एन्फाले अब स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने छ । फिफाले यसअघि सन् २०२४ को अक्टोबर २९ तारिख एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दी इयर ९गोल्ड० अवार्ड २०२४ बाट पनि सम्मान गरेको थियो ।
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने
मंगलबार, असार २४, २०८२
प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ ।
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित
मंगलबार, असार २४, २०८२
अचार्यले अहिलेसम्म आफुहरुले भलिवलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताए। उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताए।
उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा
सोमबार, असार २३, २०८२
स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए।
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई
शनिबार, असार २१, २०८२
सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।
लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गयो, शोकमा डुब्यो विश्वफुटबल
शुक्रबार, असार २०, २०८२
काठमाडौँ – इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गएको छ । स्पेनमा भएको कार दुर्घटनामा उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।पोर्चुगलको पोर्टोमा जन्मिएका फुटबलर जोटा २८ वर्षका थिए । उनी आफ्ना भाइ आन्द्रे जोटासँग यात्रा गरिरहेका बेला कार दुर्घटना भएको थियो।
नेपाल एसिसी मेन्स यु - १६ इस्ट जोन कपको फाइनलमा प्रवेश
बिहीबार, असार १९, २०८२
यसैगरी सिवान्स बजगाईंले २२ बलमा २३ रन जोड्दै नटआउट रहे । ओपनर जैशी २ रनमा आउट भएका थिए । मलेसियाका लागि नागिनिश्वरम सान्थाकुमारमले १ विकेट लिएका हुन् ।
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा अधिकारी, खेलाडी र प्रशिक्षकलाई सम्मान
बुधबार, असार १८, २०८२
बुटवल –नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधबार बुटवलमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए...

