Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न
पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गरे भने परिवार नियोजन संघका स्वास्थ्यकर्मीहरु पदमा श्रेष्ठ र शुष्मा श्रेष्ठले सहजीकरण गरे। कार्यक्रममा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक उपेन्द्रमान श्रेष्ठ, लायन्स क्लब अफ बुटवल तिलोत्तमा... परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गरे भने परिवार नियोजन संघका स्वास्थ्यकर्मीहरु पदमा श्रेष्ठ र शुष्मा श्रेष्ठले सहजीकरण गरे। कार्यक्रममा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक उपेन्द्रमान श्रेष्ठ, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीका अध्यक्ष सिता श्रेष्ठ तथा उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक ताता श्रेष्ठ लगायतले बोल्दै पछिल्लो समयमा महिलाहरुमा गम्भिर समस्याका रुपमा देखिएको पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्यालाई न्यूनीकरणका लागि शिविर आयोजना गरिएको बताए।
बीपी स्मृति दिवसको अवसरमा रुपन्देहीमा बृक्षरोपण
बीपी स्मृति दिवसको अवसरमा रुपन्देहीमा बृक्षरोपण त्यस अवसरमा करहीया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तथा नगर सभापति पाण्डेले रोपिएका बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने प्रतिवद्धता व्यक्त गरे ।  त्यसैगरी बीपी स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बीपीको शालिकमा माल्यार्पण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं। ६ बीपी चोकमा रहेको बीपीको शालिकमा मंगलबार माल्यार्पण गरिएको... त्यस अवसरमा करहीया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तथा नगर सभापति पाण्डेले रोपिएका बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने प्रतिवद्धता व्यक्त गरे ।  त्यसैगरी बीपी स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बीपीको शालिकमा माल्यार्पण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं। ६ बीपी चोकमा रहेको बीपीको शालिकमा मंगलबार माल्यार्पण गरिएको नगर सभापति खेलराज पाण्डेले बताए। 
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक काठमाडौँ -  २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो,  कुमारी लामाको ‘दर्ज्यु संलापु, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालामु, श्रेयज सुवेदीको ुबहुरुपीु, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोहु र... काठमाडौँ -  २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो,  कुमारी लामाको ‘दर्ज्यु संलापु, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालामु, श्रेयज सुवेदीको ुबहुरुपीु, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोहु र तीर्थ गुरुङको हिउँको गीतु परेका छन् ।
बुटवल नारायणगढ सडक विस्तारको काम सुस्त, फेरी एक बर्ष म्याद थपिदैँ
बुटवल नारायणगढ सडक विस्तारको काम सुस्त, फेरी एक बर्ष म्याद थपिदैँ निर्माण कम्पनीले अनुरोध अनुसार एक वर्षमा काम सक्ने गरी म्याद थप्ने गरी तयारी भइरहेको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताए । यदि अहिले पनि म्याद थप भएमा यो चौथो पटक हुनेछ । तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । निर्माण कम्पनीले अनुरोध अनुसार एक वर्षमा काम सक्ने गरी म्याद थप्ने गरी तयारी भइरहेको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताए । यदि अहिले पनि म्याद थप भएमा यो चौथो पटक हुनेछ । तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ ।
राममणि क्याम्पसमा विद्यार्थी अभिमुखीकरण 
राममणि क्याम्पसमा विद्यार्थी अभिमुखीकरण  रूपन्देही–रूपन्देहीको मणिग्रामस्थित राममणि क्याम्पसमा दश जोड दुई तहका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ ।कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई विभिन्न प्राध्यापक तथा विज्ञहरूले पाठ्यवस्तुको अभिमुखीकरण सहित प्रशिक्षण दिनुभएको थियो । रूपन्देही–रूपन्देहीको मणिग्रामस्थित राममणि क्याम्पसमा दश जोड दुई तहका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ ।कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई विभिन्न प्राध्यापक तथा विज्ञहरूले पाठ्यवस्तुको अभिमुखीकरण सहित प्रशिक्षण दिनुभएको थियो ।
आचार्यको निधनमा नेकपा एसका अध्यक्ष नेपालद्धारा दुःख व्यक्त 
आचार्यको निधनमा नेकपा एसका अध्यक्ष नेपालद्धारा दुःख व्यक्त  पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शोक वक्तव्य जारी गर्दै आचार्यको निधनले पार्टी, समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य समेत रहेका आचार्यको निधनले ठूलो क्षती पुगेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शोक वक्तव्य जारी गर्दै आचार्यको निधनले पार्टी, समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य समेत रहेका आचार्यको निधनले ठूलो क्षती पुगेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।
बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै
बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री... नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि महत्त्वपूर्ण राजनीतिक नेतृत्व प्रदान गरे।
चितवन खैरनीमा बलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु
चितवन खैरनीमा बलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु चितवन-  चितवन खैरैनीमा सवारी ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो । चितवन-  चितवन खैरैनीमा सवारी ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।
आजकाे माैसम : देशभर आंशिकदेखि साधारणतया बदली
आजकाे माैसम : देशभर आंशिकदेखि साधारणतया बदली जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ।
एमाले बैठकमा विधान संशोधन प्रस्तावमाथि अधिकांशकाे समर्थन
एमाले बैठकमा विधान संशोधन प्रस्तावमाथि अधिकांशकाे समर्थन काठमाडौँ–  नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको सोमबारको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। काठमाडौँ–  नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको सोमबारको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
अनलाइन टिभी पत्रकार संघद्धारा नेपालमा पहिलो पटक एआई आचार संहिता जारी  
अनलाइन टिभी पत्रकार संघद्धारा नेपालमा पहिलो पटक एआई आचार संहिता जारी   एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटो तर्फ लैजानका लागि आचार संहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीको भनाई छ ।उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरुलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो... एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटो तर्फ लैजानका लागि आचार संहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीको भनाई छ ।उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरुलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो ।  
रुपन्देही ३ को उपनिर्वाचन : उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन दरखास्त
रुपन्देही ३ को उपनिर्वाचन : उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन दरखास्त रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३... रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ।
Weather Update