Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
पुनः थपियो नारायणघाट–बुटबल सडक आयोजनाको म्याद
पुनः थपियो नारायणघाट–बुटबल सडक आयोजनाको म्याद नारायणघाट–बुटवल सडक विस्तारका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको म्याद चौथो पटक थप गरेको छ । यो सडक विस्तारको काम सम्पन्न गर्न थप एक वर्षको समय थप गरिएको हो । आयोजना निर्देशनालयको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको म्याद... नारायणघाट–बुटवल सडक विस्तारका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको म्याद चौथो पटक थप गरेको छ । यो सडक विस्तारको काम सम्पन्न गर्न थप एक वर्षको समय थप गरिएको हो । आयोजना निर्देशनालयको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको म्याद आगामी २०८३ साउन ७ गते र पश्चिम खण्ड दाउन्नेदेखि बुटवलसम्मको म्याद २०८३ साउन ५ सम्म थपिएको हो । 
स्कुटरले दुर्घटना हुँदा तीन जना घाइते
स्कुटरले दुर्घटना हुँदा तीन जना घाइते पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ । विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ  । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने... पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ । विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ  । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने गरेको बताइएको छ ।
मुटु अस्पतालमा एक्सरे गर्न गएकी किशोरीमाथि  दुर्व्यवहार, कर्मचारी पक्राउ 
मुटु अस्पतालमा एक्सरे गर्न गएकी किशोरीमाथि दुर्व्यवहार, कर्मचारी पक्राउ  बुटवल– बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एक १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहार भएको छ । अस्पतालको एक्सरे विभागमा काम गर्ने प्राविधिक कर्मचारीले एक्सरे गर्न पुगेकी एक किशोरीलाई दुर्व्यवहार गरेपछि ३१ वर्षीय सुवास गौतम पक्राउ परेका हुन् । बुटवल– बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एक १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहार भएको छ । अस्पतालको एक्सरे विभागमा काम गर्ने प्राविधिक कर्मचारीले एक्सरे गर्न पुगेकी एक किशोरीलाई दुर्व्यवहार गरेपछि ३१ वर्षीय सुवास गौतम पक्राउ परेका हुन् ।
एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी 
एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी  बुटवल– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए । लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन... बुटवल– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए । लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन ।
अक्सफोर्डद्धारा बुद्ध जन्मस्थल लुम्बिनीमा गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत 
अक्सफोर्डद्धारा बुद्ध जन्मस्थल लुम्बिनीमा गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत  बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा एक भव्य कार्यक्रमको आयोजना गरी अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन् । लुम्बिनी स्थित ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलमा विद्यार्थीहरूलाई स्वागत गरिएको छ ।  बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा एक भव्य कार्यक्रमको आयोजना गरी अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन् । लुम्बिनी स्थित ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलमा विद्यार्थीहरूलाई स्वागत गरिएको छ । 
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु 
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु  बुटवल– साधना साँस्कृतिक कला केन्द्र बुटवलले निस्तिज अफ स्कूल- २०८२ को पाँचौ संस्करण शुरु गरेको छ । तीज पर्वको अवसर पारेर ५ देखि १२ बर्षसम्मका बालिकाहरुविच सौन्दर्य प्रतिस्पर्धा गराउने गरी निस्तिज अफ स्कूल शुभारम्भ गरिएको हो । आईतबार कलाकेन्द्रका सञ्चालक अनु रजक, प्रबन्ध निर्देशक प्रियन्का थापा, कार्यक्रम संयोजक अभिषेक भारी... बुटवल– साधना साँस्कृतिक कला केन्द्र बुटवलले निस्तिज अफ स्कूल- २०८२ को पाँचौ संस्करण शुरु गरेको छ । तीज पर्वको अवसर पारेर ५ देखि १२ बर्षसम्मका बालिकाहरुविच सौन्दर्य प्रतिस्पर्धा गराउने गरी निस्तिज अफ स्कूल शुभारम्भ गरिएको हो । आईतबार कलाकेन्द्रका सञ्चालक अनु रजक, प्रबन्ध निर्देशक प्रियन्का थापा, कार्यक्रम संयोजक अभिषेक भारी सहित प्रतिस्पर्धी ३० बालिकाहरुले संयुक्त रुपमा केक काटेर शुभारम्भ गरेका हुन् ।
अटीजम सम्वन्धी अन्तरक्रिया तथा सम्मान
अटीजम सम्वन्धी अन्तरक्रिया तथा सम्मान समर्पण बाल गृह बुटवलले शनिबार अटीजम सम्बन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समपर्ण बालगृहले अटिजम सम्वन्धी विद्यालय संचालन गरी समाजमा योगदान पु¥याएको भन्दै यसका लागि नगरपालिका सधैदव सहयोगी भूमिकामा रहने प्रतिवद्धता जनाए । समर्पण बाल गृह बुटवलले शनिबार अटीजम सम्बन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समपर्ण बालगृहले अटिजम सम्वन्धी विद्यालय संचालन गरी समाजमा योगदान पु¥याएको भन्दै यसका लागि नगरपालिका सधैदव सहयोगी भूमिकामा रहने प्रतिवद्धता जनाए ।
ठुलो परिमाणको गाँजासहित नौ जना प्रक्राउ
ठुलो परिमाणको गाँजासहित नौ जना प्रक्राउ राहा प्रहरीले शनिबार प्रतिबन्धित लागुऔषध गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको औरही गाउँपालिका–४, कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका(१, मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति... राहा प्रहरीले शनिबार प्रतिबन्धित लागुऔषध गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको औरही गाउँपालिका–४, कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका(१, मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् । 
मेरो डान्स युनिभर्स सिजन–२ मा प्रतिनिधित्व गर्दै सुरज सिंजाली मगर
मेरो डान्स युनिभर्स सिजन–२ मा प्रतिनिधित्व गर्दै सुरज सिंजाली मगर उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएका बुटवलका सुरज सिंजाली मगर मेरो डान्स युनिभर्स सिजन–२ को उत्कृष्ट आठमा पुग्न सफल भएका छ । ७ हजार जना प्रतिष्पर्धीलाई पछि पार्दै उनी टप एटमा छनौट भएकाहुन। अब उनलेसबैलाई जितेर उपाधि जित्ने लक्ष्यमा छन् ।जादुमयी नृत्य गर्न सक्ने सुरज बुटवल उपमहानगरपालिका–१३ बेल्बासका स्थानीय समेत हुन... उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएका बुटवलका सुरज सिंजाली मगर मेरो डान्स युनिभर्स सिजन–२ को उत्कृष्ट आठमा पुग्न सफल भएका छ । ७ हजार जना प्रतिष्पर्धीलाई पछि पार्दै उनी टप एटमा छनौट भएकाहुन। अब उनलेसबैलाई जितेर उपाधि जित्ने लक्ष्यमा छन् ।जादुमयी नृत्य गर्न सक्ने सुरज बुटवल उपमहानगरपालिका–१३ बेल्बासका स्थानीय समेत हुन ।
मिडियाप्रती आक्रामक मुख्यमन्त्री, भने  'प्रमाण ल्याउनुस् फाँसी चढ्न तयार छु'
मिडियाप्रती आक्रामक मुख्यमन्त्री, भने 'प्रमाण ल्याउनुस् फाँसी चढ्न तयार छु' वुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडियालाई काखापाखा नगरेका बताएका छन् । राष्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनिकाे शनिबार बुटवलमा भएकाे पद हस्तान्तरण कार्यक्रममा बाेल्दै उनले आफू मिडियामैत्री रहेकाे दावी गरे । वुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडियालाई काखापाखा नगरेका बताएका छन् । राष्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनिकाे शनिबार बुटवलमा भएकाे पद हस्तान्तरण कार्यक्रममा बाेल्दै उनले आफू मिडियामैत्री रहेकाे दावी गरे ।
हामीसँगै: मौन सम्बन्धमा चिच्याएका आवाजहरू
हामीसँगै: मौन सम्बन्धमा चिच्याएका आवाजहरू हामी प्रायः सामाजिक यथार्थका कुराहरु राजनैतिक विमर्श, आर्थिक समीकरण वा कानुनी संरचनामा सीमित गर्दै आइरहेका छौँ। तर सामाजिक परिवर्तनको जरो कहिलेकाहीँ घरको भित्तामै रोइरहेकी एक महिला वा मौन भएर चिया पिउँदै गरेका एक पुरुषको आत्मसंघर्षमा लुकेको हुन्छ। रमेश अर्यालको हामीसँगै श्रृंखला, यिनै मौन र अव्यक्त पीडाहरूको बोली हो। हामी प्रायः सामाजिक यथार्थका कुराहरु राजनैतिक विमर्श, आर्थिक समीकरण वा कानुनी संरचनामा सीमित गर्दै आइरहेका छौँ। तर सामाजिक परिवर्तनको जरो कहिलेकाहीँ घरको भित्तामै रोइरहेकी एक महिला वा मौन भएर चिया पिउँदै गरेका एक पुरुषको आत्मसंघर्षमा लुकेको हुन्छ। रमेश अर्यालको हामीसँगै श्रृंखला, यिनै मौन र अव्यक्त पीडाहरूको बोली हो।
Weather Update